मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
वाजिरिस्तानमा चार पाकिस्तानी सैनिकको मृत्यु
एजेन्सी
असार ३०, २०७७
पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरुसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको छ । उक्त क्षेत्रमा आतंकवादीहरु लुकिछिपी बसेका सूचना पाएपछि पाकिस्तानको सैनिकले सोही अवस्थामा कारबाही गरेको थियो । उक्त कारबाहीका क्रममा ती...
उडिरहेको विमानको शौचालयमा 'बम नोट' भेटिएपछि आपत्कालीन अवतरण
एजेन्सी
असार ३०, २०७७
पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको एउटा विमानको शौचालयमा जहाजभित्र विस्फोटक पदार्थ भएको दाबी गरिएको पत्र भेटिएपछि आपत्कालीन अवतरण गराइएको छ। राइनएयरको उक्त उडानलाई ब्रिटेनको स्टानस्टेड विमानस्थलतर्फ मोडिएको थियो जहाँ एसेक्सका प्रहरीहरूले विमानको जाँच गरेका थिए। स्थानीय समय अनुसार साँझको ६...
मस्तिष्कलाई स्वथ्य राख्न खाली पेटमा मह र कागती खानुहोस्
एजेन्सी
असार ३०, २०७७
काठमाडौं । मानिसको शरीरको सबैभन्दा महत्वपूर्ण हिस्सा भनेको नै मस्तिष्क हो। मस्तिष्कले हाम्रो शरीरलाई सञ्चालन गर्छ जसको इशारामा हाम्रो शरीरको हरेक अंगले काम गर्ने गर्छ । हाम्रो शरीरमा सबैभन्दा धेरै काम मस्तिष्कले गर्छ । यसैगरी शरीरमा सबैभन्दा धेरै अक्सिजनको आवश्यकता...
कोरोना संक्रमितले आयोजना गरे पार्टी, हेलचेक्र्याइँ गर्दा युवकको मृत्यु
एजेन्सी
असार २९, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड१९) भनेको केही होइन भनेर हेलचेक्र्याइँ गर्दा एक युवकको मृत्यु भएको छ । टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोना भाइरसलाई ख्यालख्याल ठानेर एक संक्रमित व्यक्तिले आयोजना गरेको पार्टीमा सहभागी हुँदा अर्का ३० वर्षीय युवकको मृत्यु भएको हो...
ब्राजिलमा कोरोना संक्रमणबाट ७२ हजारको मृत्यु
एजेन्सी
असार २९, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
असार २९, २०७७
भारतमा कोरोनाभाइरस (कोभिड१९) संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । आइतबार (२४ घण्टामा) भारतमा २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । २४ घण्टाभित्र भेटिएको संक्रमितको संख्या यो अहिलेसम्मकै धेरै हो ।...
मास्कको मजाक उडाएका ट्रम्पले अन्ततः लगाए मास्क
एजेन्सी
असार २८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड१९) को महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । शनिबार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् । जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य...
भारतमा आठ लाखभन्दा बढी संक्रमित, एकैदिन थपिए २७ हजार
एजेन्सी
असार २७, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आठ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना संक्रमित भएका छन् । ती मध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको...
ट्रम्पले घटाइदिए आफ्ना पूर्व सल्लाहकारको जेल सजाय
एजेन्सी
असार २७, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एकजना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजायलाई घटाइदिएका छन् । वाशिङ्टन डीसी कोर्ट अफ अपिल्सले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पको यस्तो घोषणा बाहिर आएको हो । अमेरिकी कङ्ग्रेससमक्ष...
कोरोनाबाट ब्राजिलमा ७० हजारको मृत्यु
एजेन्सी
असार २६, २०७७
विश्व । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ । गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९...
भारतमा एकैदिन भेटिए २६ हजार संक्रमित
एजेन्सी
असार २६, २०७७
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या२६ हजारभन्दा नाघेको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो । केन्द्रीय...
दक्षिण कोरियामा फेरि बढे कोरोना संक्रमित
एजेन्सी
असार २५, २०७७
दक्षिण कोरियामा कोरोना (कोभिड१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको छ । गत २४ घण्टामा थप ५० मा कोरोना भेटिएको बताइएको छ । योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार १९३...
आइभरिकोस्टका प्रधानमन्त्रीको निधन
एजेन्सी
असार २५, २०७७
आइभरिकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ । मन्त्रिपरिषदबैठकका क्रममा उनी बिरामी भएका थिए । मन्त्रिपरिषद बैठक बस्ने क्रममा अस्वस्थ भए लगत्तै उनको निधन भएको हो। ६१ वर्षका कोलाबालीलाई पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बनाउने घोषणा गरेको...
पति क्वारेन्टाइनमा, पत्नी प्रेमीसँग फरार
एजेन्सी
असार २४, २०७७
कोरोना महामारीबाट संसारै प्रभावित छ । घरेलु हिंसाका घटना बढेका छन् । सम्बन्ध विच्छेद तथा आत्महत्याका घटना पनि सुनिएका छन् । तर, भारतको विहारमा एक दम्पती कोरोना कहरमा यस्तो स्थितिमा पुग्यो कि पति क्वारेन्टाइनमा हुँदा पत्नी प्रेमीसँग फरार भइन् ।...
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
एजेन्सी
असार २४, २०७७
वर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरूको संख्या कम्तीमा ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा...
अफगान सरकारले थप तालिबानीलाई रिहा नगर्ने
एजेन्सी
असार २३, २०७७
अफगानिस्तानसरकारले देशको जेलमा रहेका र त्यहाँको सरकारले रिहा गर्न बाँकी रहेका तालिबानी लडाकूहरूलाई अब रिहा नगर्ने बताएकाे छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले केही महिनायतादेखि अफगानिस्तानको जेलमा रहेका तालिबानी लडाकूहरूलाई रिहा गरिरहेका थिए । उनले करिब ४ हजार जना तालिबानीहरूलाई...
जापानमा बाढी र पहिरोबाट ५० जनाको मृत्यु
एजेन्सी
असार २३, २०७७
विश्व । जापानको दक्षिणी नगरमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् । सेना सहितका उद्धारकर्ताहरूले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तिब्रताका साथ लागि रहेकाछन्...
इन्डोनेसियामा शक्तिशाली भूकम्प
एजेन्सी
असार २३, २०७७
भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन् । सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय...
भारतमा सात लाखभन्दा बढी संक्रमित, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
असार २३, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको...
राष्ट्रपतिको आलोचना गर्ने प्रोफेसर हिरासतमा
एजेन्सी
असार २३, २०७७
कोरोना भाइरस (कोभिड-१९) लाई लिएर राष्ट्रपति सी चिनफिङको आलोचना गरेको भन्दै चीनले एक जना प्रोफेसरलाई हिरासतमा लिएको छ । प्रोफेसर शू झान ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएका हुन् । ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु...
«
1
...
15
...
30
31
32
33
34
35
36
37
38
...
53
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय