मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
जापानमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
मंसिर १४, २०७७
जापानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । जापानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा २ हजार ६८४ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या जापानमा २४ घन्टाभित्र देखिएको सबैभन्दा ठूलो संख्या हो । जापानको...
अफगानिस्तानमा २६ सुरक्षाकर्मीको मृत्यु
एजेन्सी
मंसिर १४, २०७७
अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन्...
भारतमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?
एजेन्सी
मंसिर १४, २०७७
भारतमा पछिल्लो २४ घण्टामाथप ४१ हजार ८१० जनामा (कोराेना भाइरस) कोभिड-१९ संक्रमण पुष्टिभएसँगैकूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको...
लस एन्जलसमा कोरोना नियन्त्रणका लागि यस्तो व्यवस्था
एजेन्सी
मंसिर १३, २०७७
अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्ने लगायतका प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो । देशकै सवैभन्दा धेरै जनसङ्ख्या रहेको ठाउँको रुपमा चिनिएको लस एन्जेलसमा आम मानिसलाई भिडभाड गर्न रोक...
मोगादिशु विमानस्थलमा आक्रमण, छ जनाको हत्या
एजेन्सी
मंसिर १३, २०७७
सोमालियाको राजधानी शहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ । सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । आत्मघाती हमलाकारीले गरेको हमलामा परी ती नागरिकको ज्यान गएको हो । विमानस्थलको सुरक्षापोष्टमा नभएर आक्रमण यहाँको एक लोकप्रिय आइसक्रिम...
अमेरिकामा एकैदिन थपिए एक लाख ६४ हजारभन्दा बढी संक्रमित
एजेन्सी
मंसिर १३, २०७७
अमेरिकामा एकैदिन एक लाख ६४ हजार ११५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ । हालसम्म अमेरिकामा एक करोड ३४ लाख ५० हजार ५२८ जना संक्रमित भइसकेका छन् । त्यहाँ दुई लाख...
इरानलाई अर्को धक्का : 'आणविक बमका पिता'को हत्या
एजेन्सी
मंसिर १३, २०७७
इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ । इरानको राजधानी तेहरान नजिकैको सहर अबसार्डमा वैज्ञानिक मोहसिनमाथि अज्ञात समूहबाट आक्रमण भएको थियो । सो आक्रमणमा परेर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको इरानको रक्षा मन्त्रालय...
गुजरातको अस्पतालमा आगलागी, पाँच कोरोना संक्रमितको मत्यु
एजेन्सी
मंसिर १३, २०७७
भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिम राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा शुक्रबार आगलागी भएको हो ।...
नियम पालना नगरे लकडाउन गर्ने प्रधानमन्त्री जोनसनको चेतावनी
एजेन्सी
मंसिर १२, २०७७
बोलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् । उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराए । 'ती नियमहरुलाई हामीले...
हामी आकाशमा सँगै फुटबल खेल्नेछौं डिएगो : पेले
एजेन्सी
मंसिर ११, २०७७
अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । कार्डियाक एरेस्ट (हृदयाघात) का कारण उनको बुधबार निधन भएको हो । अर्जेन्टिनाको राजधानी ब्युुर्नोस आयर्सबाट उत्तरतर्फ रहेको सान आन्द्रेसस्थित आफ्नै निवासमा म्याराडोनाको निधन भएको हो । उनको निधनले अर्जेन्टिना...
बिना मास्क चिकित्सक नै 'बिकिनी गर्ल्स'सँग पार्टीमा देखिएपछि...
एजेन्सी
मंसिर ११, २०७७
कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि आम मानिसलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गर्ने एक चिकित्सक स्वयम् बिना मास्क मस्त पार्टी गरिरहेका छन् । उनले बिना मास्क तथा सामाजिक दूरी कायम नगरी युवतीहरुसँग पार्टी गरिरहेको तस्बिर सार्वजनिक भएको हो । डा. माइकको...
स्यान्टियागोमा महिलावादीको प्रदर्शन : 'बलात्कारी हामीबीच नै छ'
एजेन्सी
मंसिर ११, २०७७
चिली । स्यान्टियागोमा महिलावादीहरुले महिला अधिकारको माग गरेर प्रदर्शन गरेका छन् । स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिलाहरु जम्मा भएर महिला हिंसा विरुद्धमा नारा लगाएका हुन् । उनीहरुले 'बलात्कारी हामीबीच नै छ' भन्ने नारा दिएर सबैतिर महिलाहरु असुरक्षित रहेकोले...
सुरक्षा कारबाहीमा नौ तालिबान लडाकूको मृत्यु
एजेन्सी
मंसिर ११, २०७७
अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा नौ तालिाबानी लडाकू मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिले जनाएको छ । ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले गरेको भीषण आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा...
भारतमा थप ४४ हजार ४८९ जनामा कोरोना संक्रमण
एजेन्सी
मंसिर ११, २०७७
एजेन्सी । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार ४८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।...
रहेनन् फुटबल लिजेण्ड डिएगो म्याराडोना
एजेन्सी
मंसिर १०, २०७७
अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेण्ड डिएगो म्याराडोनाको निधन भएको छ । पूर्व अट्याकिङ मिडफिल्डर म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो । हृदयघातको कारण म्याराडोनाको निधन भएको बिबिसीले जनाएको छ । दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज...
कोरोनाबाट भारतका बरिष्ठ नेता पटेलको निधन
एजेन्सी
मंसिर १०, २०७७
भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ । उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् । उनका छोरा फैसल पटेलले स्थानीय समय अनुसार बुधबार बिहान ३:३०...
फिफा वर्षको उत्कृष्ट खेलाडी छनोटका लागि लागि पुरुषमा ११ खेलाडीको मनोनयन सार्वजनिक
एजेन्सी
मंसिर १०, २०७७
विश्व फुटबल महासंघ फिफा बर्षको उत्कृष्ट खेलाडी अर्थात्फिफा द बेष्ट अवार्डका लागि पुरुषमा ११ खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । जसमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नेयमार, मोहम्मद सलाह, भिर्गिल भान डायक, थिएगो अलकान्त्रा, केभिन डी ब्रुइन, साडियो माने,...
भारतमा थप ४३ वटा मोबाइल एप्स प्रतिबन्धित
एजेन्सी
मंसिर १०, २०७७
नयाँदिल्ली । भारतले मंगलबार थप ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् । भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ ।...
एउटा आलुको मूल्य १२ करोड !
एजेन्सी
मंसिर १०, २०७७
काठमाडौं ।एउटा आलुको मूल्य १२ करोड भन्ने सुन्दा पनि पत्याउनै नसकिने तर एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलुको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफूले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि गरेका...
भारतमा एकैदिन ४८१ जनाको मृत्यु
एजेन्सी
मंसिर १०, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६९९ पुगेको छ । भारतमा विगत...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
43
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय