मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१९२ समाचारहरू
श्यामसुन्दर पुडासैनी
पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।
नेकपामा प्रचण्ड कार्यकारी अध्यक्ष बनेपछि ओलीको शक्ति कति ?
श्यामसुन्दर पुडासैनी
भदौ २६, २०७७
पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको भूमिका दिने सहितका विभिन्न निर्णय गर्दै सत्तारुढ दल नेपाल कम्युनिरष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सकिएको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड...
के वामदेव अर्थमन्त्री बन्लान् ?
श्यामसुन्दर पुडासैनी
भदौ १९, २०७७
अर्थमन्त्री डा. खतिवडाको राष्ट्रियसभाबाट बर्हिगमनपछि उनले सम्हाल्दै आएको अर्थमन्त्रीको पद स्वत: खाली हुनेछ । खतिवडा शनिबारबाट अर्थमन्त्रीको पदबाट मुक्त हुनेछन् । रिक्त रहेको राष्ट्रिय सभा सदस्यको सिटमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनयन गर्ने निर्णय भइसकेको छ । अब खतिवडाको...
इटलीलाई पछ्याउँदै काठमाडौंको कोरोना संक्रमण ग्राफ
श्यामसुन्दर पुडासैनी
भदौ १६, २०७७
मार्चको अन्तिम साता विश्व स्वास्थ्य सङ्गठनले इटाली र भारतमा देखिएको लापरबाहीले कोरोना भाइरस समुुदायस्तरमा प्रवेश गरेको बताएको थियो । त्यसलाई नियन्त्रणको लागिकठोर उपाय अपनाउन चेतावनी दिइएको थियो । तर, इटाली र भारतले खासै वास्ता गरेनन् । त्यसको दुईसातापछिअप्रिलको दोस्रो साता...
कहिले चल्छन् लामो दूरीका बस ?
श्यामसुन्दर पुडासैनी
भदौ १४, २०७७
भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा सरकार र यातायात व्यवसायीबीच सहमति भयो । सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबिच मतभेद देखिएपछि यातायात सञ्चालन गर्ने मिति सारियो । यत्तिकैमा काठमाडौंउपत्यकामा कोरोना सङ्क्रमितको...
निषेधाज्ञाले कोरोना लागेको आशंका गर्नेहरूले परीक्षण गर्न पाएनन्
श्यामसुन्दर पुडासैनी
भदौ १२, २०७७
निषेधाज्ञाका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोना भाइरस (कोभिड(१९) परिक्षण गराउन आउनेको चाप घटेको छ । लकडाउनअघि दैनिक हजारौं सख्यामा मानिसहरू जाँचको लागि पुग्ने सो अस्पताल अहिले सुनसान जस्तै छ । निषेधाज्ञाअघिकोरोना भाइरस (कोभिड(१९) संक्रमण भएको आशंकामा...
अनलाइन क्लासको पैसा नतिरेको भन्दै विद्यार्थीलाई परीक्षाबाट निष्कासन
श्यामसुन्दर पुडासैनी
भदौ ०८, २०७७
कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनमा विद्यार्थीलाई अनलाइन अध्यापन गराएको पैसा नदिएको भन्दै काठमाडौंको बृहस्पति विद्या सदनले विद्यार्थीलाई परीक्षाबाट निस्कासन गरेको छ । विद्यार्थीलाई जुम एप्सबाट पढाएको सो विद्यालयले अभिभावकलाई लाखौं रुपैयाँको बिल पठाएको थियो । सरकारले निजी विद्यालयले विद्यार्थीलाई जुममार्फत...
५२ हजार नेपाली श्रमिक फर्किए, अझै कति फर्कन चाहन्छन् ?
श्यामसुन्दर पुडासैनी
भदौ ०७, २०७७
चार्टडउडान रोकिएपछि दुबई विमानस्थलमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए-३३० जहाज त्यसतर्फ उडेको छ । आजै दुबईबाट २ सय ६० भन्दा बढी यात्रु लिएर वाइडबडीसाँझ काठमाडौं आइपुग्ने छ। अहिलेसम्म पटक-पटकको चार्टड उडानबाट ४० हजार...
सकियो प्रधानमन्त्रीले ताेकेको 'काउन्ट डाउन', कस्तो बन्यो त ‘सिनारियो’ ?
श्यामसुन्दर पुडासैनी
भदौ ०२, २०७७
साउन २८ गते प्रधानमन्त्रीसमेत रहेका तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काअध्यक्ष केपी शर्मा ओलीले आउँदो पाँच दिनमा नयाँ सिनारियो बन्ने दाबी गरे । एपी वान टेलिभिजनबाट प्रसारित द बाभ्रो डेल्टा शोमाप्रस्तोता भूषण दाहालको (नेकपा विवादको)प्रश्नमा ओलीले भनेका थिए, हप्ता-दशदिन होइन,...
झण्डा जलाएर भिडियो बनाउनेलाई खोज्दै प्रहरी, एक जना पक्राउ
श्यामसुन्दर पुडासैनी
भदौ ०२, २०७७
काठमाडौं । सामाजिक सञ्जाल युट्युबमा नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने गीत सार्वजनिक भएको छ । मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सो गीतभदौ १ गते सार्वजनिक गरिएको हो । यसैबीच, मुलुकको राष्ट्रिय झण्डा जलाइएर म्युजिक भिडियो बनाउनेलाई खोजी गर्न...
राजनीतिक भर्तीकेन्द्र बनाइँदै संवैधानिक निकाय
श्यामसुन्दर पुडासैनी
भदौ ०१, २०७७
दलहरुबीच भागबण्डा नमिल्दा संविधान बनेको पाँचवर्ष पुग्नै लाग्दा पनि संवैधानकि निकायले पूर्णता पाएका छैनन् । संविधानले व्यवस्था गरेको १३ संवैधानिक आयोगमध्ये १० मा ३९ पद रिक्त छन्।सरकार बनेको साढे दुई वर्ष भइसक्दा पनि राजनीतिक भागबण्डाकोस्वार्थका कारण संवैधानिक आयोगलाई बाधक बनाइएको...
‘हटस्पट’ काठमाडौं, अस्पतालले सङ्क्रमितको चाप धान्न सकेन
श्यामसुन्दर पुडासैनी
साउन ३२, २०७७
दैनिक डेढ सयभन्दा बढीमा संक्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १९ सय नाघ्यो, गृहमन्त्रालय भन्छन् समुदायस्तरमा कोरोना फैलियो, स्थिति भयावह छ । सङ्घीय राजधानी काठमाडौंउपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालको स्थिति भयावह तथा त्रासदीपूर्ण रहेको बताएको...
नेपाल-भारतबीच आठ महिना लामो संवादहीनता तोडिँदै, तर लिपुलेक विवादमा छलफल नहुने
श्यामसुन्दर पुडासैनी
साउन ३१, २०७७
केही समययता ठप्प भएको नेपालभारत संवाद फेरि सुरु हुने भएको छ ।तर, सीमा समस्या,भारतले सडक बनाएको नेपाली भूमि लिपुलेकको विषयमा भने छलफल नहुने भएको छ । नेपालको भूमि लिपुलेकमा भारतले सडक बनाएपछि ठप्प दुई देशबीचको वार्ता भदौ १ अर्थात् अगस्ट...
काठमाडौंमा कोरोना संक्रमण भयावह, अस्पताल भरिएपछि संक्रमति घरमै
श्यामसुन्दर पुडासैनी
साउन ३०, २०७७
काठमाडौंको हाँडीगाउँमा डेरा लिई बस्दै गरेका एक प्रहरी जवानको परिवारलाई केही दिनअघि कोरोना सक्रमण देखिएपछि नजिकका आठ दश घरसमेत सिल गरियो । ती घरमा बस्ने सबैको कोरोना परीक्षण (पिसीआर) गरियो । कोरोना सक्रमितसंग सम्पर्कमा पुगेका छरछिमेकीले समेत परीक्षणका लागि स्वाब...
पलायनको जोखिममा लोकदोहोरी कलाकार
श्यामसुन्दर पुडासैनी
साउन १९, २०७७
लोक तथा दोहोरी गायिका कुसम परियारले चावहिलस्थित स्वर संम्राट रोधी क्लबमा पाइला नटेकेको चार महिना बढी भएको छ । चैत पहिलो सातासम्म साँझ पर्नेबित्तिकै उनी मौलिक पहिरनमा ठाँटिएर रोधी क्लब पुग्थिन् । माइक समातेर दोहोरी भाका गाउन थाल्थिन् । उनका...
जुनसुकै बेला काठमाडौंका नाका बन्द हुन सक्ने
श्यामसुन्दर पुडासैनी
साउन १७, २०७७
पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंउपत्यकामा ३८ जना कोरोना सङ्क्रमित थपिएपछि काठमाडौं उपत्यकामा जुनसुकै बेला नाकाबन्द गर्ने वा लकडाउन गर्ने अवस्था आउन सक्ने देखिएको छ । काठमाण्डौमा ३२ जना, ललितपुरमा ५ जना, र भक्तपुरमा १ जना कोरोना सङ्क्रमित थपिएका छन् ।...
७ वर्षभित्र १९ युवतीमाथि एसिड प्रहार : कारण प्रेम प्रतिशोध
श्यामसुन्दर पुडासैनी
साउन ११, २०७७
२०७१ फागुन १० : काठमाडौंको वसन्तपुरमा जीवन विकद्वारा संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार । २०७२ फागुन २८ : दाङ घोराही ३२ वर्षीया रिता चौधरीमाथि एसिड प्रहार । २०७३ माघ २४ : धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाद्वारा नवलपरासी...
यसरी बुनिएको थियो एसिड आक्रमणको योजना
श्यामसुन्दर पुडासैनी
साउन ०९, २०७७
बिहीबार साँझ काठमाडौँको सीतापालामा २२ बर्सिया युवतीलाई एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । युवतीले आफूलाई मन नपराएर अर्को केटा मन पराएको भन्दै प्रतिशोधमा एसिड आक्रमण गरेको प्रहरकिो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर...
राष्ट्रपति भण्डारीको कार्यकारी हुने चाहना हो ?
श्यामसुन्दर पुडासैनी
साउन ०५, २०७७
घटना १ साउन ३ गते शनिवार अपराह्न शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई साछीराख्दै नेकपाका नेताहरूले अर्ली महाधिवेशनको विषयमा छलफल गरे । प्रधानमन्त्री एवं नेकपाअध्यक्ष केपी शर्मा ओली, अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अरू नेताहरू पनि थिए । अरू नेताहरू पहिल्यै...
निशान छाप दुरुपयोग नगरेको दाबी गर्ने नेपाल ब्रुअरिजको विचित्रको मौनता !
श्यामसुन्दर पुडासैनी
साउन ०२, २०७७
काठमाडौं । नेपाल ब्रुअरिजले आफ्नो बियरको बोतलमा नेपालको निशान छाप प्रयोग नगरेको दाबी गरेको छ । नेपाल फ्ल्यासले मंगलबार नेपाल ब्रुअरिज (पहिलेको युनाइटेड ब्रुअरिज)बाट रातो भात नामको बियर उत्पादन भई युरोपमा बिक्री भइरहेको समाचार प्रकाशित गरेपछि उसले त्यो आफ्नो उत्पादन...
एनआरएनएका पूर्वअध्यक्ष भट्टको धन्दा ! नेपालको निशान छाप दुरूपयोग गरी युरोपमा बियर बेच्दै
श्यामसुन्दर पुडासैनी
असार ३०, २०७७
काठमाडौं । बेलाबेलामा विवादमा पर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले पैसाकै लागि अर्को विवादास्पद कर्म गरेको खुलेको छ, जसबाट जो कोही नेपालीको मन कुँडिन्छ । उनको टिबिआई ग्रुपअन्तर्गतको नेपाल ब्रुअरी (पहिले युनाइटेड ब्रुअरी)ले उत्पादन गरेको बियरको...
«
1
...
2
3
4
5
6
7
8
9
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय