मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१९२ समाचारहरू
श्यामसुन्दर पुडासैनी
पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।
पीडामा मेलम्ची, सम्हालिएको छैन भक्कानिएको मन, फोटो र भिडियोसहित
श्यामसुन्दर पुडासैनी
असार ०४, २०७८
मेलम्ची । बाढीपहिरोबाट सिंगो देश प्रभावित भइरहँदा सिन्धुपाल्चोकको मेलम्चीले सर्वाधिक क्षति व्यहोर्नु परेको छ । मेलम्चीमा अर्बौँको भौतिक संरचनामा क्षति पुगेको छ । त्यहाँमानवीय क्षति पनि भएको छ । अझै केही मानिस बेपत्ता छन् । नेपाल फ्ल्यास मेलम्ची पुग्दा बाढीले...
कहिले आउला सबैलाई पुग्ने खोप, बल्ल दुई प्रतिशतले लगाए
श्यामसुन्दर पुडासैनी
असार ०१, २०७८
जेठ १४ गते स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन र अमेरिकाबाट १ डोज करोड कोरोना विरुद्धको खोप खरिद प्रक्रिया अगाडिबढाइएको भन्दै ब्रेक थ्री हुने दाबी गरेका थिए । खरिद प्रक्रिया सुरु हुनै लागेकाले १५ दिनमा...
सर्वोच्चद्धारा ओली पक्षले गरेका कारवाहीदेखि महाधिवेशन मितिसम्म खारेज
श्यामसुन्दर पुडासैनी
जेठ २८, २०७८
नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरेर दशौँ महाधिवेशन आयोजक कमिटी बनाउने एमाले अध्यक्ष केपी ओलीको निर्णयलाई सर्वोच्च अदालतले अवैध ठहरर्याएपछि संस्थापन पक्ष सङ्कटमा परेको छ । संस्थापन इतर माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई भने फैसलाले राहत मिलेको छ...
ओली–मधेशी दलको समबन्ध : कहिले चाटाचाट, कहिले काटाकाट
श्यामसुन्दर पुडासैनी
जेठ २६, २०७८
एक समय थियो, एमाले अध्यक्ष केपी ओली (हाल प्रधानमन्त्री) र मधेशकेन्द्रित दल आमनेसामने थिए । मधेशकेन्द्रित दलको आन्दोलन सरकारविरुद्ध नभई ओलीविरुद्ध लक्षित भएझैं आभाष हुन्थ्यो ।संविधान संशोधनको माग गर्दै मधेशकेन्द्रित दलहरूले मधेशमा आँगो बालिरहेका थिए । ओलीले भने, आन्दोलनको कुनै...
गणतन्त्र ल्याउनेहरू नै भन्छन्– नयाँ व्यवस्थाको खोजी गरौँ
श्यामसुन्दर पुडासैनी
जेठ १५, २०७८
काठमाडौं । नेपाल गणतान्त्रिक मुलुक भएको डेढ दशक पुग्न लाग्यो । मलाई अहिले पनि त्यो दृश्य झलझली याद आउँछ-२०६५ जेठ १५ गतेको । रातको १० बजिसकेको थियो, संविधानसभाको पहिलो बैठक बस्यो । गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि नेपाल गणतन्त्रमा प्रवेश...
सन्दर्भ - मदनआश्रित स्मृति दिवस : दासढुङ्गामा मदनको मानमर्दन
श्यामसुन्दर पुडासैनी
जेठ ०३, २०७८
चितवनको दासढुङ्गामा रहेका मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितका सालिकले पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई स्मरण गराइरहेका छन्, २८ बर्षअघिको आजकै दिन २०५० साल जेठ ३ गते । अर्थात् नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता...
सिंहदरबार भित्रकै दुर्दशा
श्यामसुन्दर पुडासैनी
बैशाख २९, २०७८
यो सङ्केत बोर्ड प्लेटहरू हेर्नुस् त । यसमा नेपालका सरकारी कार्यालयको प्रतिविम्ब झल्किन्छ । सरकारी कार्यालयका साइनबोर्ड जनताले प्रस्टसँग देख्ने र बुझ्ने हुनुपर्छ, यो सर्वमान्य सिद्धान्त हो । तर नेपालका सरकारी कार्यालयका साइनबोर्ड र नागरिक बडापत्रमा कतै अक्षर उक्किएका छन्...
कोरोना कहर : उपचार त के मरेपछि पनि ठाउँ छैन जल्नलाई
श्यामसुन्दर पुडासैनी
बैशाख २१, २०७८
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढेपछि गम्भीर बिरामीहरूको उपचारका लागि आवश्यक शैय्या र अक्सिजनको चर्को अभाव त छँदैछ। अर्को तिर मृत्यु भएकाहरूको अन्त्येष्टि गर्ने स्थानको समेत अभाव हुन थालेको छ । सङ्क्रमण दर बढेसँगै मृत्युदर समेत बढेको...
लकडाउनमा पनि एयरपोर्टमा ठेलमठेल, के कोरोना जहाजबाट सर्दैन ?
श्यामसुन्दर पुडासैनी
बैशाख १६, २०७८
कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ दुईसाता निषेधाज्ञा समयमा अत्यावश्यकबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सवारी सञ्चालनमा रोक लगाइए पनि हवाई सेवा भने तत्काल बन्द नगर्ने सरकारले निर्णय...
लकडाउनमा यस्तो देखियो काठमाडौं (फोटोफिचर)
श्यामसुन्दर पुडासैनी
बैशाख १६, २०७८
काठमाडौं उपत्यकामा आज बिहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरूलाई चोकचोकमा परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरूमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरूपनि खटिएका छन् । निषेधाज्ञासँगै सडकहरुमा तुलनात्मक रुपमा गाडीहरूकम चलेका...
विपद्मा बिरानो सहर
श्यामसुन्दर पुडासैनी
बैशाख १५, २०७८
कोरोना भाइरसको संक्रमण रोकथामकालागिभन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने भएपछि उपत्यकाबाट लाखौँ बाहिरिएका छन् । सामान्यतः दसैँ र तिहारको समयमा मात्र राजधानीबाट धेरै सङ्ख्यामा मानिस बाहिरिने गर्छन् । अहिले कोभिड१९ को नयाँ भेरियन्टको सङ्क्रमणको सन्त्राससँगै केही दिनमै लाखौँ मानिसले काठमाडौं...
उपत्यका छाड्न/आउन दुई दिनको मौका
श्यामसुन्दर पुडासैनी
बैशाख १३, २०७८
कम्तीमा एक साता लकडाउन गर्ने गरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको सोमबारको बैठकलेसिफारिस गरेको छ । लकडाउनको घोषणा भने मन्त्रीपरिषद् बैठकले गर्नेछ । सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । गत वर्ष लकडाउन...
धरहराको आधा काम सम्पन्न नहुँदै उद्घाटन, पूरै सम्पन्न हुन वर्षौँ लाग्ने
श्यामसुन्दर पुडासैनी
बैशाख ११, २०७८
काठमाडौं ।१२ वैशाख २०७२ गते आएको कम्पन थेग्न नसकेर धरहरा गर्ल्याम्म ढल्यो । बाँकी रह्यो तीन तलाको भग्नावशेष धरहरा । पुरानै भग्नावशेष नजिकै अहिले अर्को २२ तले धरहरा ठडिएको छ । जसको शनिवार उद्घाटन हुँदैछ । उद्घाटन भएपश्चात् प्रयोगमा आउन...
टुटफुट र एकताको गोल चक्करमा नेकपा, ७२ वर्षमा ११ पार्टी
श्यामसुन्दर पुडासैनी
बैशाख ०९, २०७८
विवादका बीच गठन भएको नेपाल कम्युनिस्ट पार्टी स्थापना को ७२ वर्षमा ११ वटा पार्टीमा विभाजित भएको छ । कम्युनिस्ट ईतिहास ७ दशक लामो भए पनि टुट र फुटको पर्याय बनेको कम्युनिस्ट अहिले ११ वटा समूहमा विभाजित छन् । २००६ सालमा...
समर्थन फिर्ताबारे अलमलमा माओवादी, ओली सरकारलाई हाइसन्चो
श्यामसुन्दर पुडासैनी
बैशाख ०७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परिसकेको हुन्थ्यो । तर, नेकपा माओवादी केन्द्रले गर्न नसकेको एउटा निर्णयकै कारण प्रधानमन्त्री ओलीले अहिले पनि आफूलाई बहुमतको प्रधानमन्त्री दाबी गर्न पाइरहेका छन् । तर, माओवादी केन्द्रको मंगलबारबसेको स्थायी कमिटी बैठकले सरकारलाई दिँदै...
कोरोनाको दोस्रो इनिङ, उठ्न लागेको अर्थतन्त्रमा धक्का
श्यामसुन्दर पुडासैनी
बैशाख ०६, २०७८
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटेल तथा रेस्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने निर्णय गरेको छ । यता मुख्य सहरहरूमा रहेका सबै विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । यस्तै सार्वजनिक स्थानमा ५ जनाभन्दा...
द स्काइ ब्यान्डका गायक कबिन्द्रको साङ्गितिक करियर
श्यामसुन्दर पुडासैनी
चैत २९, २०७७
डाँडैमा मेला लागेछ कान्छीले बोलाइरहेछ, नजाऊँ भने उसले पर्खिबसेछ । पचासको दशकमा अत्यन्तै चर्चा पाएको स्काई ब्यान्ड को गीत हो यो । गीतका लिड भोकलिस्ट हुन्, गायक कविन्द्र श्रेष्ठ । स्काई ब्यान्डको अत्यन्त चर्चामा आएको डाँडैमा मेला लागेछ, कान्छीले बोलाइरहेछ...
बिर्सिँदै जनआन्दोलन दिवस
श्यामसुन्दर पुडासैनी
चैत २४, २०७७
२०४६ साल फागुन ७ गते काठमाडौंलगायत देशभरि विशाल आन्दोलन सुरु भयो । काङ्ग्रेस नेता गणेशमान सिंहले आन्दोलनको नेतृत्व गरेका थिए । नेकपा माले, नेकपा मार्क्सवादी, नेपाल मजदुर किसान पार्टीलगायतले संयुक्त वाममोर्चा बनाएका थिए । नेकपा मसाल लगायतका पार्टीहरूले संयुक्त राष्ट्रिय...
एमसिसी विवाद : प्रतिपक्षको प्रश्न सरकारलाई, सरकारको प्रश्न संसदलाई
श्यामसुन्दर पुडासैनी
चैत २३, २०७७
अमेरिकी सहयोग एमसिसी नेपालको लागि न निल्न नसक्ने, न ओकल्न नै भईरहँदा संसदमा प्रशंग उठेको छ। वर्षदिनयता छायाँमा रहेको यो विषय संसद पुनस्थापनाको सवा एक महिनापछि कांग्रेसले उठाएको छ । तत्कालिन एमाले र माओबादीको एकता कायकै रहदाँ बल्झिएको यो बिवाद...
सर्वोच्चको फैसलाविरुद्ध माओवादी, नेकपा ब्यूँतिने संभावना कति ?
श्यामसुन्दर पुडासैनी
चैत १७, २०७७
यतिखेर नेपालको राजनीति पुस ५ को प्रतिनिधिसभा विघटन, फागुन ११ मा पुनर्स्थापना र फागुन २३ मा नेकपाको स्वामित्व प्रदान तथा एमालेमाओवादी एकता खारेजी गर्ने सर्वोच्चको फैसला, फैसलाको पुनरावलोकनमा माओवादी यस्तै वरिपरिघुमिरहेको छ। एकता भंगभएसँगै एमाले र माओवादी केन्द्र आआफ्नो बाटो...
«
1
2
3
4
5
6
7
8
9
...
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय