मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१९२ समाचारहरू
श्यामसुन्दर पुडासैनी
पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।
२०२० मा फेरिए तीन कृषिमन्त्री, जसले दिलाउन सकेनन् उखु किसानलाई भुक्तानी
श्यामसुन्दर पुडासैनी
पुस १७, २०७७
काठमाडौँ ।देशको करिब दुई तिहाइ जनसङ्ख्याको जिविकोपार्जनसँग जोडिएको छ कृषि क्षेत्र ।तर राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडि परिराखेको छ । यस क्षेत्रलाई राज्यले कतिसम्म हल्का रूपमा लिएको छभन्ने भन्ने प्रमुख उदाहरण हो, कृषि मन्त्री हेरफेर । कृषि मन्त्रालयमा सन् अघिल्लो...
प्रधानमन्त्री ओलीको शैली : गम्भीर विषयमा हल्का टिप्पणी
श्यामसुन्दर पुडासैनी
पुस १५, २०७७
आफ्नो भाषणमा आफूले गरेको संसद विघटन र नयाँ चुनाव घोषणाबारे स्पष्ट तर्क भने राख्न सकेनन् ।आफूले लोकतन्त्रप्रति प्रहार गरेको भन्ने प्रचण्डनेपाल पक्षको आरोपको पनि ओलीको भाषणमा हल्काफुल्का टिप्पणीबाहेक खास केही भेटिएन । समकालीन राजनीतिज्ञमा सबैभन्दा वाकपटु नेता हुन्, प्रधानमन्त्री केपी...
नेकपालाई चिनियाँ सन्देश–‘पार्टी नफुटाऊ, चुनावमा मिलेर जाऊ’
श्यामसुन्दर पुडासैनी
पुस १३, २०७७
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीको प्रतिनिधिमण्डलले उच्च पदाधिकारीहरुसँगको भेटमा राजनीतिक स्थिरताबारे चिन्ता व्यक्त गरेको छ ।नेपालमा सङ्घीय संसद्कोतल्लो सदन विघटन गरिएपछि विकसित राजनीतिक घटनाक्रमका माझ आइतबार काठमाडौं आएको चिनियाँ प्रतिनिधिमण्डले राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका नेतासँगको भेटमा यस्तो चिन्ता व्यक्त...
के प्रधानमन्त्री ओलीले प्रदेशसभा पनि विघटन गर्लान् ?
श्यामसुन्दर पुडासैनी
पुस १२, २०७७
नेकपा विभाजनको प्रभाव प्रदेशसभामा पर्न थालेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेसँगै अन्य प्रदेशमा पनि गृहकार्य भइरहेको छ । नेकपाले बहुमतसहित ६ वटै प्रदेशमा बनाएका सरकार पार्टी...
गायक मन्त्री रामवीर मानन्धर, जसले राखे विश्व कीर्तिमान
श्यामसुन्दर पुडासैनी
पुस १०, २०७७
मञ्चमा मयलपोस दौरा सुरुवाल, सुनौलो कलरको कोट र भादगाउँले टोपी लगाएका गायकले प्रस्तुति दिँदै थिए । देशले रगत मागे मलाई बली चढाऊ, जहाँ छन् बुद्धका आँखा, ठुला ठुला महल होइन लगायतका स्वदेश गान, आधुनिक गीत, नेवारी भाषा गीत गायकले गाइरहेका...
आन्दोलन र प्रदर्शनले कोरोना महामारीको दोस्रो लहर आउन सक्ने विज्ञको चेतावनी
श्यामसुन्दर पुडासैनी
पुस १०, २०७७
कोरोनाभाइरस महामारीको डर यथावत् रहेकै बेला सडक आन्दोलन बढेपछि विज्ञहरुले भने सचेतता अपनाउन आग्रह गरेका छन् । आन्दोलनगर्नैपरे सामाजिक दुरी कायम राख्दै अरू सचेतता अपनाउन समेत उनीहरुले आग्रह गरेका छन् । यद्यपि, संक्रमण जोखिमका बिच दैनिक रूपमा सभा, प्रदर्शन, आन्दोलन...
नेकपा भर्सेस नेकपा : कुन पक्ष वैध भन्ने लडाइँ सुरु
श्यामसुन्दर पुडासैनी
पुस ०७, २०७७
एकीकरण भएको ३० महिनापछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन भएको छ । औपचारिक रुपमा फरक दल दर्ता भईनसके पनि राजनीतिक रुपमा भने स्पष्ट दुई पक्षमा विभाजित भएका हुन् । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल...
अब के होला ?
श्यामसुन्दर पुडासैनी
पुस ०६, २०७७
संविधानमा व्यवस्था नभएको धारा प्रयोग गरी जबर्जस्ती प्रतिनिधिसभाको विघटन भएपछि अब के होला ? भन्नेमा धेरैको चासो छ। पार्टीभित्रको अन्तरद्वन्द्व र सत्तालिप्साको विचलनबाट सिर्जित परिस्थिति कसरी अघि बढ्ला स्वाभाविक रुपमा आमचासोको विषय हो । पछिल्ला राजनीतिक घटनाक्रम, संसद विघटनपछिका परिदृश्य,...
अहङ्कारको ज्वालामा संसद स्वाहा, सुखद छैन इतिहास
श्यामसुन्दर पुडासैनी
पुस ०५, २०७७
काठमाडौं । गएको बैसाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदाताकै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहालले अकल्पनीय धम्की बेहोरेका थिए । पार्टीभित्रको उच्च दबाबपछि ओलीले दलविभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश त फिर्ता गरेका थिए, तर उनको अहङ्कारको...
महेन्द्रकालीन त्यो ‘पुस १’ र ओलीकालीन यो ‘पुस १’
श्यामसुन्दर पुडासैनी
पुस ०१, २०७७
जब पुस १ गते आउँछ, तब सबैले स्मरण गर्छन्, ०१७ साल । जननिर्वाचित सरकारलाई सैनिक बलमार्फत् अपदस्थ गर्ने राजा महेन्द्रको अधिनायकवादी कदम थियो । ६० वर्ष बित्यो, तर आमजनताको मानसपटलबाट त्यो निरङ्कुश कदम कालो दिनको सम्झना हट्न सकेको छैन ।...
राजावादीपछि काँग्रेस सडकमा, सरकारप्रति आक्रामक बनेकै हो ?
श्यामसुन्दर पुडासैनी
मंसिर २९, २०७७
लामो समयदेखि प्रतिपक्षको कमजोर भूमिकालाई लिएर आलोचना हुँदै आएको संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडक आन्दोलनमा ओर्लिएको छ । पछिल्लो संसदीय निर्वाचनमा पराजय व्यहोरेको काँग्रेस ठ्याक्कै ३ वर्षपछि देशव्यापी प्रदर्शनमा उत्रिएको हो । लामो समयदेखि काँग्रेसमाथि लाग्दै आएको एउटा...
नेकपा विवाद : एकताभन्दा ए ! कतातर्फ
श्यामसुन्दर पुडासैनी
मंसिर २६, २०७७
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा एकताको दुई वर्ष पूरा भइसकेको थिएन ।९ वैशाख २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए । अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले त्यसलाई एकीकृत पार्टीलाई फुटाउन...
नेकपा विवाद : बहुमतबाट छिनोफानो हुने संकेत
श्यामसुन्दर पुडासैनी
मंसिर २६, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बहुमतबाट छिनोफानो हुनेतर्फ अघि बढेको छ । दुई दिनपछि बस्ने स्थायी कमिटीको बैठकमा बहुमत अल्पमतबाट विवाद विषय टुङ्गो लाग्ने देखिएको छ । यसअघि गत आइतबार नेकपा स्थायी कमिटी बैठक बसेको थियो ।...
किन बोलिरहेका छैनन् दलहरू ?
श्यामसुन्दर पुडासैनी
मंसिर २४, २०७७
काठमाडौं ।मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याले फेरि एकपटक नेपालको हिंसात्मक विद्रोहको स्मरण गराएको छ । विश्वका कुख्यात तानाशाहहरूको क्रूरतालाई समेत बिर्साउने घटना दुर्भाग्यले मोरङमा दोहोरियो । एक निहत्था शिक्षक जो जनताको मुक्तिको लागि लडेको भन्दै आफूलाई नेपाल कम्युनिस्ट पार्टी राजनीति...
जनमतको कदर गर्ने अर्थमन्त्रीका ६ निर्णय
श्यामसुन्दर पुडासैनी
मंसिर १९, २०७७
काठमाडौं ।असोज २९ मा अर्थमन्त्रीको पदभार ग्रहण गरेका नेकपा महासचिवविष्णु पौडेलले सरकारलाई अलोकप्रिय बनाउने निर्णयहरूमाथि पुनर्विचार गर्दै मात्र आएका छैनन् । अर्थनीति निर्माण गर्दा सार्वजनिक आलोचना र जनमत सुन्ने छनक दिएका छन् । यसअघि पौडेल पहिलो पटक २०७२ साल कात्तिक...
प्रधानमन्त्री ओलीको सुरक्षा खर्च मासिक ७५ लाख तर, पार्टी कार्यालय जानै सुरक्षा थ्रेट !
श्यामसुन्दर पुडासैनी
मंसिर १६, २०७७
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा थ्रेटको कारण देखाउँदै धुम्बाराहीस्थित पार्टी कार्यालयमा राखिएको बैठकमा जान मानेनन् । बैठकस्थल प्रधानमन्त्री निवास बालुवाटारमै सारियो । १३ गतेको सचिवालय बैठकले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । तर...
भारतीय उच्च अधिकारीको लगातारको भ्रमणको कूटनीतिक सन्देश
श्यामसुन्दर पुडासैनी
मंसिर १२, २०७७
सीमा विवादले निम्त्याइदिएको नेपाल र भारतबिचको तिक्तता र त्यससँगै देखिएको संवादहीनता कायम हुँदै गर्दा भारतीय प्रतिनिधिको लगातार नेपाल भ्रमण भइरहेको छ । पछिल्लो एक महिनाको बीचमा भारतबाट तीन वटा महत्त्वपूर्ण भ्रमण भए ।भारतीय प्रधानमन्त्रीको विशेष दूत बनेर आएका सामन्त गोयलको...
नेपाल–भारत कूटनीतिक सम्बन्धमा ‘आइसब्रेक’, औपचारिक वार्ता सुरु
श्यामसुन्दर पुडासैनी
मंसिर १२, २०७७
नयाँ नक्सा प्रकाशनपछि धमिलिएको नेपालभारत कूटनीतिक तथा राजनीतिक सम्बन्ध सुधार गर्न नेपाल र भारतबिच औपचारिक वार्ता प्रारम्भ भएको छ । भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो नक्सामा राखेपछि सुरु भएको विवाद समाधानको पहलस्वरुप ढिलै भए पनि वार्ता सुरु भएको हो ।...
भारतीय विदेश सचिवको नेपाल भ्रमण : सीमा विवादको मुद्दा उठाउँदै नेपाल
श्यामसुन्दर पुडासैनी
मंसिर ११, २०७७
भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको क्रममा नेपालले सीमा विवादका बारेमा पनि कुराकानी गर्ने तयारी गरेको छ । दुई देशबीचको लामो संवादहीनताका बीच भारतीय विदेश सचिवको औपचारिक भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उच्चस्तरीय राजनीतिक संवाद गर्न नेपालले चाहेको सन्देश...
ओली–देउवा सत्ता साझेदारीको सम्भावना कति ?
श्यामसुन्दर पुडासैनी
मंसिर १०, २०७७
नेपाली राजनीतिक वृत्तमा दुई आहान अलिबढीनै प्रचलित छ । पहिलो राजनीतिमा जे पनि संभव हुन्छ अर्काे राजनीतिमा कोही स्थायी शत्रु तथा स्थायी मित्र हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाको पछिल्लो भेटले...
«
1
2
3
4
5
6
7
8
9
...
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय