मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१९२ समाचारहरू
श्यामसुन्दर पुडासैनी
पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।
'कोरोना'की आमालाई छोरी बचाउन समस्या
श्यामसुन्दर पुडासैनी
बैशाख ०४, २०७७
नाम लक्ष्मी साह । ११ दिनकी सुत्केरी । उनलाई अहिले आराम र पौष्टिक आहारको जरुरी छ । तर, उनले नुन रोटी पनि खान पाएकी छैनन् । आमाको दूध खान नपाएर लक्ष्मीकी शिशु 'कोरोना' रुन्छिन् । विश्व कोरोनाको महामारीको चपेटामा छ...
रोगको भन्दा भोकको पिर
श्यामसुन्दर पुडासैनी
बैशाख ०३, २०७७
लकडाउनको तेइसौं दिन । सुनसान काठमाडौँ छ। यत्रतत्र छरिएका मानिसहरू उद्यम, उद्योग, व्यवसाय, कार्यालय बन्द भएपछि घरभित्रै बन्दाबन्दीमा छन् । दिउँसो २ बजे मुख्य चोकबजार सहर सुनसान देखिदा कोरोना सङ्कट टार्न मौन धारण गरिरहेको जस्तो भान हुन्थ्यो । धुवाँ, धुलो...
लकडाउनमा केटाकेटी : भगवान भरोसा
श्यामसुन्दर पुडासैनी
बैशाख ०१, २०७७
नेपालमा आइतबार ३ जना थप कोरोना सङ्क्रमित भेटिएसँगै स्वास्थ्य मन्त्रालयले लकडाउनको पालना गरी घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गर्याे । कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण रोक्न गरिएको लकडाउनको २० आंै दिन फेरि यस्तो अनुरोध आयो । शनिवार चैत २२ गते सुदूरपश्चिममा...
लकडाउनमा भाटभटेनी, उपभोक्ताको घरमा आफैँ सामान पुर्याउँदै मीनबहादुर गुरुङ
श्यामसुन्दर पुडासैनी
चैत २९, २०७६
करोडौँ पर्ने मर्सिडिज गाडीमा आफूले मगाएको सामान हालेर घरसम्म ल्याइदिने ती व्यक्ति भाटभटेनीको जुनियर कर्मचारी थिएनन् । उनी थिए ग्राहकको सन्तुष्टिका लागि अर्बौँ लगानी खर्चिएका भाटभटेनीका मालिका मीनबहादुर गुरुङ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण...
रियाकै पर्खाइमा दर्जनौँ सामुदायिक कुकुर
श्यामसुन्दर पुडासैनी
चैत २८, २०७६
काठमाडौँ । हरेक बिहान काठमाडौँकाेपशुपति, गौरीघाट, चाबहिल आसपासका कुकुरले एकजनाकाे बाटो हेरिरहेका हुन्छन् । जब एक युवती बाकसमा बिस्कुट वा मासुका चाेक्टाहरूलिएर आउँछिन् तब कुकुरको पर्खाइ सकिन्छ । अनि खुशीले पुच्छर हल्लाउँदै उनको नजिक पुग्छन् । काठमाडौंका सामुदायिक कुकुरहरू प्राय...
डिआइजी बढुवाको तयारी, शक्तिकेन्द्र धाउँदै एसएसपीहरू
श्यामसुन्दर पुडासैनी
चैत २८, २०७६
काठमाडौँ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको दौडधुप तीव्र बनेको छ । सरकारले डिआइजीको दरबन्दी कटौती गरेसँगै सीमित पदमा बढुवाका लागि एसएसपीहरूको दौडधुप सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार गृह मन्त्रालयलाई...
रोग र भोकसँग लडिरहेका जनता कालोबजारीको फन्दामा
श्यामसुन्दर पुडासैनी
चैत २६, २०७६
सरकारले अत्यावश्यक सामग्री, फलफूल तथा खाद्य वस्तुको ढुवानी र बिक्री वितरणमा छुट दिएको छ । तर व्यापारीले होलसेल मूल्यभन्दा दोब्बर लिएर उपभोक्तालाई तरकारी बेचिरहेका छन् । अर्कोतर्फ बजार मूल्यमा एकरूपतासमेत छैन । लकडाउनमा घरबाहिर हिँड्न कठिन भएकाले उपभोक्ताहरू सस्तो पाइने...
मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि थपिने
श्यामसुन्दर पुडासैनी
चैत २४, २०७६
काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन कम्तीमा एक साता थप लम्ब्याउने तयारी गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । पहिलो चरणको लकडाउन...
'लौ न हजुर ! हिँडेरै भए पनि ताप्लेजुङ जान पाउँ'
श्यामसुन्दर पुडासैनी
चैत २२, २०७६
काठमाडौँ । लकडाउनको सातौँ दिन । रातको १० बजे ललितपुरबाट केही युवाहरू काठमाडौँतर्फ हिँड्दै आए । सडकमा गुड्नुपर्ने त गाडी हो । तर, दृश्य ठीक उल्टो देखिन्थ्यो । सडक किनारामा गाडीहरू थन्किएका थिए । सडकमा मान्छेहरूको लावालस्कर लम्किरहेको थियो ।...
४ किलो चामल राहत लिन ५ दिनको कष्ट
श्यामसुन्दर पुडासैनी
चैत २१, २०७६
विपन्न परिवारलाई राहत उपलब्ध गराउने खबर पाएपछि राहत लिन चाहनेहरूले ५ दिन लामो प्रक्रिया पुरा गरेपछि बल्ल राहत पाएका छन् । काठमाडौँ महानगरपालिकाले परिवारको सङ्ख्याका आधारमा राहत दिने भन्दै प्रक्रिया थालेको ५ दिनपछि राहत दिएको छ । महानगरपालिकाले अति विपन्न,...
लकडाउनमा पनि भारतबाट अत्यावश्यक सामग्रीको आयात नियमित, राजस्व संकलन भने खुम्चियो
श्यामसुन्दर पुडासैनी
चैत १९, २०७६
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न नेपाल र भारत दुवै मुलुकमा लकडाउन गरिए पनि भारतबाट अत्यावश्यक बस्तुको आयात भने रोकिएको छैन । चीनबाट आयात नभए पनि भारतबाट भने पर्याप्त सामग्री आयात भइरहेको हो । दैनिक आवश्यक पर्ने खाद्यवस्तु, तरकारी, खाना पकाउने...
लकडाउनको असर : मर्कामा मजदुर वर्ग
श्यामसुन्दर पुडासैनी
चैत १७, २०७६
काठमाडौँ । क्यानडाले कोरोना भाइरसका कारण आम्दानी गुमेका प्रत्येक नागरिकलाई साताको पाँच सय अमेरिकी डलर दिइरहेको छ ।भारतको केन्द्रीय सरकारले सङ्कटको यो घडीमा गरिब, कामदार र सुकुम्वासी जनताको सुरक्षाका लागि भनेर १७ खर्व भारतीय रुपैयाँ बराबरको राहत योजना सार्वजनिक गरेको...
लकडाउनमा सामुदायिक पशुपन्छी भोकै, खान नपाएपछि सडकै ढले
श्यामसुन्दर पुडासैनी
चैत १७, २०७६
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको एक साता पुग्न लाग्दा सामुदायिक पशुपन्छीहरू खान नपाएर ढलेका छन् । बटुवाहरूले दिएका र होटेलबाट फालिएर खाना खाएर जीवन निर्वाह गर्दै आएका पशुपन्छीहरू खान नपाएपछि भोकै सडकमा ढलिरहेका देखिन्छन् । काठमाडौँका सडकमा...
बिरामीको विजोग : निजी अस्पतालले लिन मानेनन् बिरामी
श्यामसुन्दर पुडासैनी
चैत १५, २०७६
अरु बेला बिरामी तानातान गरी अस्वस्थ प्रतिस्पर्धा गर्ने काठमाडौंका निजी अस्पतालले बिरामी पन्छाउन थालेका छन् । कोरोनाको त्रास बढ्दै जाँदा निजी अस्पतालहरूले ज्वरो, रुघाखोकीका बिरामीहरूलाई सिधै टेकु अस्पताल पठाउँदै आएका छन् ।सबै निजी अस्पतालमा ओपिडी सेवा बन्द छ । अस्पतालले...
सुख्खा चाउचाउको भरमा कोरोनाविरुद्धको लडाइमा सुरक्षाकर्मीहरू
श्यामसुन्दर पुडासैनी
चैत १३, २०७६
काठमाडौं । कोरोनाविरुद्धको लडाइमा अग्रपंतिमाहोमिएका छन् सुरक्षाकर्मीहरू। जो हरेक चोक गल्लीगल्लीमा खटिएका भेटिन्छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिएका छन्, लकडाउन पूर्णरूपमा कार्यान्वयन गराउनको लागि । कतिपय ठाउँमा लकडाउनलाई बेवास्ता गर्दै हिँड्ने पैदलयात्री तथाचालकहरूलाई सम्हाल्न हम्मे हम्मे...
लकडाउनमा लापरबाही : उल्लंघनकर्ता सम्हाल्न प्रहरीलाई सकस
श्यामसुन्दर पुडासैनी
चैत १२, २०७६
तस्बिरमा देखिएको दृश्य काठमाडौँको मुख्य लाइफलाइन नागढुङगा नाकाको हो । समय बुधवार दिउँसो १ बजे । एम्बुलेन्स, फोहोर बोक्ने गाडी, पानी बोक्ने ट्ंयाकर आदि काठमाडौँ भित्रिरहेका थिए । उनीहरूको गाडी नम्बरको रेकर्ड राखेर प्रहरीले गन्तव्य काठमाडौँतर्फ छिराउँथे । साथै पैदलयात्री,...
सरकार भन्छ– ‘खाद्यान्न पसल खुला छ,’ उपभोक्ता भन्छन्– ‘सामान पाएनौँ’
श्यामसुन्दर पुडासैनी
चैत ११, २०७६
काठमाडौँ । ग्यास, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुहरू धेरै भण्डारण नगरौँ, विगतको भन्दा धेरै परिमाणमा आयात भइरहेको छ, कुनै समस्या भए सरकारले हेर्छ केही दिनअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाको यो भनाइ सञ्चारमाध्यमहरूले प्रकाशन प्रसारण गरेका थिए । यही खबर सुनेर...
पूर्वको लाइफलाइन : विराटनगर संयुक्त भन्सार जाँच बिन्दु
श्यामसुन्दर पुडासैनी
चैत ११, २०७६
विराटनगर । भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै विराटनगरमा बनाइएको संयुक्त भन्सार जाँच बिन्दु जोइन्ट इन्टिग्रेटेड चेकपोस्ट(आइसिपी) सञ्चालनमा आएपछि आयात निर्यात सहज भएको छ । विराटनगर जोगवनी सीमा क्षेत्रमा निर्माण भएको आइसिपी सञ्चालनमा आएपछि आयातनिर्यातकर्ताले कम समयमै सहज रूपमा वस्तु आयातनिर्यात गरिरहेका...
'संविधान संशोधनको चलखेल जनमतको घोर अपमान हो'
श्यामसुन्दर पुडासैनी
चैत ०५, २०७६
मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकताकोगृहकार्य जारी छ । तर डेढ वर्षदेखिको कसरत अझै निष्कर्षमा पुग्न सकेको छैन । अझै पनि दुवै पार्टीका नेताहरूले भन्न छाडेका छैनन् एकता प्रयास भइरहेको छ र चाँडै निष्कर्षमा...
के होला वामदेवको राष्ट्रियसभा यात्रा ?
श्यामसुन्दर पुडासैनी
चैत ०४, २०७६
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीसरकार र पार्टी दुवैतिर कमजोर देखिएपछि पूर्वमाओवादी खेमाका नेताहरू आफ्नो पक्षमा तान्ने लबिङमा लागेका छन् । पार्टी र सरकारमा एकछत्र राज गरेका ओली पछिल्लो समय अल्पमतमा परेपछि पुष्पकमल दाहाल खेमाका नेताहरूलाई आफ्नो पक्षमा ल्याउने कसरतमा छन्...
«
1
...
2
3
4
5
6
7
8
9
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय