मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१९२ समाचारहरू
श्यामसुन्दर पुडासैनी
पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।
आजैदेखि नमस्कार !
श्यामसुन्दर पुडासैनी
चैत ०१, २०७६
गएको फागु पूर्णिमाको दिनको कुरा हो, संस्कृतिविद् प्राध्यापक डा. रमेश ढुङ्गेललाई अन्तर्वार्ताको लागि बोलाएको थिएँ । अन्तर्वार्ताको सन्दर्भ थियो होली पर्व, यसका सांस्कृतिक महत्त्व र मनाउने शैली। टेलिभिजन कार्यालयको गेटबाट उहाँभित्र छिर्नासाथ मैले अभिवादन गर्दै भनेँ, गुड मर्निङ सर ।...
काँग्रेसमा भावी नेतृत्वको होडबाजी, देउवाको विकल्पमा रस्साकस्सी
श्यामसुन्दर पुडासैनी
फागुन २९, २०७६
काठमाडौँ । पार्टीको १४ औँ महाधिवेशन २०७७ फागुन ७१० मा काठमाडौँमा गर्ने निर्णयसँगै काँग्रेस आन्तरिक राजनीतिक जोडघटाउमा व्यस्त छ । सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल दोहोर्याउने तीब्र तयारीमा लागिसकेका छन् । संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवारका रूपमा देखिएका छन् ।...
दिवसमै सीमित नारी दिवस : छ वर्षमा ७ हजार बलात्कृत
श्यामसुन्दर पुडासैनी
फागुन २५, २०७६
अन्तर्राष्ट्रिय नारी दिवस धुमधामसँग मनाइँदै गर्दा नेपालमा महिला हिंसाको घटनाको ग्राफ पनि उत्तिकै बढी रहेको छ । नारी दिवसको सन्दर्भसँगै नेपालमा महिला विरुद्ध हुने विभिन्न घरेलु तथा यौनजन्य हिंसा र महिला हकअधिकारका विषयमा आवाज उठाउने थुप्रै गैरसरकारी सङ्घसंस्थाहरू खुलिरहेका छन्...
नेपाल नदेखेका नेपाली मूलका बर्मेलीले बनाएको थाइल्यान्ड
श्यामसुन्दर पुडासैनी
फागुन ११, २०७६
हामीलाई बोकेको थाइलायन एयरको विमानले बैँककको छातीडन मुइएङ इन्टरनेशनल विमानस्थलमा अवतरण गरायो । स्थानीय समय लगभग साँझ साढे ६ भन्दा बढी भैसकेको हुँदो हो । जुलाईका महिना, त्यही पनि बाह्रैमास हल्का गर्मी नै भइरहने थाइल्यान्डमा साँझको समयमा पनि तातो हावा...
‘पशुपतिको दर्शन, प्रेमको प्रदर्शन’
श्यामसुन्दर पुडासैनी
फागुन ०९, २०७६
शिवरात्रिको दिन पशुपति पुग्ने आराध्यदेवको दर्शन गर्ने मेरो बार्षिक तालिका जस्तै थियो । मिडियामा काम गर्ने भएकाले पनि विभिन्न बहानाले त्यहाँ पुगिन्थ्यो । कहिले टेलिभिजिनमा लाइभ गर्नुपर्थ्यो । नभए रिर्पाेटिङको लागि पनि पनि पशुपति गइन्थ्यो । यसपटक पनि सोही सिलसिलाले...
फिल्म समीक्षा : नोकझोकको झगडाले बसेको माया ‘लभ डायरी’
श्यामसुन्दर पुडासैनी
फागुन ०७, २०७६
पछिल्लो केही समय यता नेपाली फिल्मको स्तरमा धेरै नै परिवर्तन देखिन थालेको छ । स्तरमा परिवर्तन आएसँगै नेपाली चलचित्र हेर्न दर्शकहरुपनि ह्वात्तै बढेको छ । आजकाल त कुनै फिल्मको उत्कृष्ट सङ्गीत र ट्रेलर सार्वजनिक भएसँगै, सो फिल्म छोटो समयमै चर्चा...
चीनबाट फर्किएकी रोजिता, जसलाई अंकमाल गर्न पाइनन् बहिनीले
श्यामसुन्दर पुडासैनी
फागुन ०६, २०७६
भक्तपुर । कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले चीनबाट १ सय ७५ जना नेपालीलाई उद्धार गरेर स्वदेश ल्याएको छ । उनीहरूलाई भक्तपुर खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ । आइतबार बिहान स्वदेश फर्काइएका उनीहरू २ सातासम्म त्यहीँ बस्नुपर्ने छ । विश्व स्वास्थ्य सङ्गठनको...
‘समाचारमा खाली बाँसुरी बजाएको मात्र किन आउँछ ?’
श्यामसुन्दर पुडासैनी
फागुन ०५, २०७६
बेलाबेलामा सञ्चारमाध्यम र पत्रकारहरुप्रति कटाक्ष पोख्दै असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आक्रोश र गुनासो पोखेका छन् । आफू नेतृत्वको सरकारका राम्रा कामको प्रशंसा नगरेको गुनासो पटकपटक प्रकट गर्दै आएका ओलीले सोमबार पुन सार्वजनिक मञ्चमार्फत नै आक्रोश मिश्रित...
चीनबाट नेपालीलाई ल्याएपछि खरिपाटीका स्थानीयले घर छाडे
श्यामसुन्दर पुडासैनी
फागुन ०४, २०७६
खरिपाटी, भक्तपुर । चीनको वुहानबाट नेपालीलाई फर्काएर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा राखिएपछि स्थानीयहरू घर छाडेर हिँडेका छन् । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलमा चीनबाट फर्काइएका १ सय ७५ जनालाई राखिएको...
एक असफल प्रेमीको खुला प्रेमपत्र
श्यामसुन्दर पुडासैनी
फागुन ०२, २०७६
यति चोखो,यति मिठो दिउला तिमीलाई माया । बिर्सनेछन् साराले पुराना प्रेमका कथा ।। प्रिय, न्यानो मायासँगै प्रणय दिवसको शुभकामना । आज भ्यालेन्टाइन डे, तिमीलाई सम्झने दिन । हुन त माया गर्न कुनै विशेष दिन चाहिँदैन । तर पनि संसारका प्रेमीप्रेमिका,...
रेडियो दिवस : सुन्दादेखि बोल्दासम्म
श्यामसुन्दर पुडासैनी
फागुन ०१, २०७६
दसैँको वेला लाहुरेहरूकाँधमा रेडियो बोकेर मालश्री घन्काउँदै सहर बजारमाडुल्थे। निकै ठुलो चारपाटे आकारको मर्फी ब्यान्डकोरेडियो बोकेर उनीहरू हिँडिरहेकादेखिन्थे। लाहुरेको त्यस्ताे रवाफदेख्दा मलाई पनि त्यसैगरी हिँड्न रहर लाग्थ्यो । संसारमा सबैभन्दा ठुला, सफलर भाग्यमानी मान्छे यिनै हुन् जस्ताे लाथ्यो । मलाई...
‘निरो’लाई छायाँ पार्ने ओली !
श्यामसुन्दर पुडासैनी
माघ २३, २०७६
बाँसुरी पुरानै निरो भने नयाँ नयाँ कथा पुरानै हिरो भने नयाँ नयाँ । रोम जल्दा आनन्द लिने राजा जस्तै संवेदनाहीन शासक फिर्याे नयाँ नयाँ । मंगलबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाएको तस्वीर देखेपछि फुरेको मुक्तक हो...
«
1
...
2
3
4
5
6
7
8
9
10
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय