मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
आकासियो हवाई भाडा
नेपाल फ्ल्यास
भदौ १६, २०८०
काठमाडौं । हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि फेरि कार्यान्वयनमा आएको छ । सर्वोच्च अदालतको एकल इजलासले साउन १४ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेशले निरन्तरता नपाएसँगै सरकारलाई भ्याट लगाउने निर्णय कार्यान्वयनको बाटो खुलेको हो। एकल इजलासमा न्यायाधीश अनिलकुमार सिन्हाले...
छैटौँ विश्व संस्कृत दिवस आज मनाइँदै
नेपाल फ्ल्यास
भदौ १४, २०८०
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको छैटौँ संस्करण आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन सुरु गरिएको हो ।...
आज जनैपूर्णिमा र गाईजात्रा
नेपाल फ्ल्यास
भदौ १४, २०८०
काठमाडौं । आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । तिथिको घटबढका कारण यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ । आज पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर...
उच्च अदालतबाट निलम्बन भयो पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको जेल सजाय
नेपाल फ्ल्यास
भदौ १२, २०८०
पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय पाकिस्तानको एक अदालतले निलम्बन गरेको छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीकएइन्साफ पार्टीका अध्यक्षसमेत रहेका खानलाई यसअघि सुनाइएको तीन वर्षको जेल सजाय निलम्बन गर्न आदेश दिएको छ । प्रधानमन्त्री हुँदा नेता खानले...
सरकार सफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड
नेपाल फ्ल्यास
भदौ १२, २०८०
काठमाण्डौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदा बनेको सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरामा सरलता ल्याउने बताएका छन् । आज प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्रीले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता...
अरुणाचललाई समेट्दै चीनले सार्वजनिक गरेको नक्साको भारतद्वारा विरोध
नेपाल फ्ल्यास
भदौ १२, २०८०
चीनले आफ्नो प्रशासनिक नक्साको नयाँ संस्करण सार्वजनिक गरेको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ नक्सा सार्वजनिक गरेको हो । चिनियाँ अखबार ग्लोबल टाइम्सले ट्वीट गर्दै चीन र विश्वका विभिन्न देशको...
गुल्शन झा प्रभावकारी खेलाडी: आईसीसी
नेपाल फ्ल्यास
भदौ १२, २०८०
काठमाडौं । भोलि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्शन झा पनि समेटिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका गुल्शन झालाई पनि...
सबै प्रकरणको छानबिन गर्न सरकारलाई केपी ओलीको चुनौती
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यती, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । अध्यक्ष ओलीले सरकार र सत्तारूढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरू आफैँ जेल...
संसदीय समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाडौं । प्रतिनिधिसभाको संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सभामुख देवराज घिमिरेले निर्वाचित १० वटा समितिका सभापतिलाई शपथ गराएका हुन् । नेपाली कांग्रेसका सन्तोष चालिसे संसदीय समितिअन्तर्गत अर्थ समितिको सभापतिमा, जनता समाजवादीका राजकिशोर यादव, अन्तर्राष्ट्रिय...
अव नमुना बोलपत्रको कागजात नेपाली भाषामा
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाण्डौ । सरकारले अब सार्वजनिक खरिदका नमुना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने उल्लेख गरेको छ । सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । खरिद विषय आफैँमा जटिल र...
गोलको वर्षा, बार्सिलोना विजयी
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाडौं । खेल अवधिभर सात गोलको वर्षा भएको खेलमा बार्सिलोनाले स्पेनिस लिगमा जित हात पारेको छ । आईतबार भिल्ला रियलको मैदानमा ७ गोल निस्किएको खेलमा बार्सिलोनाले ४३ को जित निकाल्न सफल भएको हो । बार्सिलोनालाई जित दिलाउने अन्तिम गोल भने...
अव चामल निर्यातमा पनि भारतको कडाइ
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाण्डौ भारतले उसिना चामल निर्यातमा पनि कडाइ गरेको छ यस अघि भारतले प्याज निर्यातमा पनि कडाइ गरेको थियो । दशैँ नजिकिएसंगै छिमेकी देश भारतले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ । भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहन...
मौसममा सुधार, बिस्तारै तापक्रम बढ्दै जाने
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाडौं । आज देशभरको मौसममा सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । काठमाण्डौमा हिजो पनि घाम लागेको थियो । भदौ पहिलो हप्तादेखि परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको मौसम...
एसी मिलान शीर्ष स्थानमा
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाडौं । इटालियन सिरी ए मा एसी मिलान लगातार दोस्रो जित निकाल्न सफल भएको छ । शनिबार राति दोस्रो चरणमा टोरिनोलाई ४१ ले हराउँदै शीर्षस्थानमा यथावत रहेको हो । घरेलु मैदान सान सिरोमा मिलानलाई जित दिलाउन क्रिष्टियन पुलिसिकले पहिलो गोल...
बाढीबाट कागबेनीमा एक अर्ब रुपैयाँ बराबरको क्षति
नेपाल फ्ल्यास
भदौ १०, २०८०
मुस्ताङ । गएको साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नगरे पनि एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार पारेको तथ्याङ्कलाई आधार मान्ने हो भने बाढीले कागबेनीमा झन्डै एक अर्ब...
ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न २९० जनाविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाण्डौ प्रधानमन्त्री निवास बालुवाटार वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्दै चार पूर्वमन्त्रीसहित दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामा दुई सय ९० जनालाई प्रतिवादी बनाएर आज आइतवार...
मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि जिम्बावेको राष्ट्रपतिमा निर्वाचित
नेपाल फ्ल्यास
भदौ १०, २०८०
जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उनि दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको छ । आयोगका अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३२४...
सरकारले सुशासन, सम्वृद्धि र सामाजिक न्यायलाई केन्द्रीत गरी काम अघि बढाएको छ :उपप्रधानमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
भदौ १०, २०८०
वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैलाई आग्रह गरेका छन् । प्रेस सेन्टर नेपालले आज पर्सामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न...
दोस्रो हाफमा मैदान प्रवेश
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाडौं । अमेरिकामा जारी मेजर लिग सकरमा कप्तान लियोनेल मेस्सीको डेब्यु गोलमा इन्टर मियामीले खेल जितेको छ । आज बिहान भएको खेलमा मियामीले न्युर्योक आरबीलाई २० गोलअन्तरले हराएको हो । कप्तान लियोनेल मेस्सीले लिगको पहिलो गरेका छन् । उनले मियामीका...
ललिता निवास प्रकरण:आरोपीमाथि कीर्तेमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले ललिता निवास जग्गा अनियमितमा संलग्नहरुलाई संगठित अपराधको आरोपमा मुद्दा नचलाउने भएको छ । उनीहरुमाथि सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाउने सरकारी वकिलको कार्यालयले निर्णय गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
830
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय