मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
बञ्चरेडाँडावासीले दिए असोज २० गतेसम्मको समय
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित सरोकार समितिले असोज २० गतेसम्मको समय दिएको छ । यसअघि असोज १ गतेबाट फोहोरका सबै गाडी रोकेर निर्णायक आन्दोलन गर्ने बताएको समितिले सरकारबाट मागप्रति गम्भीर रहेको भन्दै पत्र पाएकोले असोज २० गतेसम्म रचनात्मक विरोध...
मुम्बईमा विमान दुर्घटना, आठ जना घाइते
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो विमान भारतको मुम्बइस्थित विमानस्थलमा दुर्घटना हुँदा आठ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा ट्क्रिएको निजी विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार...
प्रहरी नियन्त्रणमा रियल म्याड्रिडका तीन युवा खेलाडी
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काडमाडौँ । स्पेन प्रहरीले रियल म्याड्रिडका तीन युवा फुटबल खेलाडीलाई नियन्त्रणमा लिएको छ । नाबागिलसँग यौन सम्पर्क राखेको भिडियो वितरण गरेको आरोपमा तीनजना युवा फुटबल खेलाडीलाई बिहीबार राति पक्राउ गरिएको समाचारमा उल्लेख छ । पक्राउ परेका खेलाडीहरु भने नाबालिग होइनन्...
बालमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध: प्रचण्ड
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा...
बढ्यो सुनको भाउ
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ...
खुल्यो बेनी–दरबाङ सडक
नेपाल फ्ल्यास
भदौ २८, २०८०
म्याग्दी । पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको बेनीदरबाङ सडक चार दिनपछि खुलेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीरमा पहिरो खसेर रोकिएको सडक हिजो ९बुधवार० बेलुकीदेखि सञ्चालनमा आएको हो । बेनी नगरपालिका४, तातोपानी र मंगला गाउँपालिका२ सिमलचौर...
राष्ट्रियसभामा शोक प्रस्ताव पारित
नेपाल फ्ल्यास
भदौ २८, २०८०
काठमाडौं । राष्ट्रियसभाको बिहीवारको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य एवम् नेकपा ९एमाले० का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । नेम्वाङको ७१ वर्षको उमेरमा गत मङ्गलवार निधन भएको हो ।...
पितृप्रति श्रद्धा प्रकट: बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भिड
नेपाल फ्ल्यास
भदौ २८, २०८०
काठमाडौं । दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहीवार बिहानैदेखि काठमाण्डौ उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम) मा भक्तजनको भिड लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१...
डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन
नेपाल फ्ल्यास
भदौ २८, २०८०
बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा अहिले चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि...
बाढीका कारण लिबियामा २० हजार जनाको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ २८, २०८०
लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीको आशङ्का छ । अचानक आएको बाढीका कारण झन्डै २० हजार जना मानिसको ज्यान गएको अनुमान गरेको लिबियाको डेर्ना सहरका मेयरले बताएको बीबीसीमा उल्लेख छ । अहिलेसम्म पाँच हजार पाँच सय...
नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ
नेपाल फ्ल्यास
भदौ २८, २०८०
काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ बिहिवार अन्त्येष्टि गरिएको छ । नेम्वाङको आज बिहीवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । नेम्वाङको पार्थिव शरीरमा उनका जेठो छोरा मेङ्सो र कान्छो छोरा...
एसिया कप सुपर फोर: पाकिस्तानको लज्जास्पद हार
नेपाल फ्ल्यास
भदौ २६, २०८०
एसिया कप सुपर फोर: पाकिस्तानको भारतसँग लज्जास्पद हार काठमाडौं । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको फराकिलो जित हात पारेको छ । भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे । कोहलीले ९४...
सुवास नेम्वाङको निधनको शोकमा बिहीवार सार्वजनिक बिदा
नेपाल फ्ल्यास
भदौ २६, २०८०
काठमाडौं । सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मङ्गलवार सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो । बिहीवार सबै सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र...
पैसा चल्न सकेको छैन, घुम्न जरुरी छ : अर्थमन्त्री महत
नेपाल फ्ल्यास
भदौ २६, २०८०
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गरेका छन् । मङ्गलवार काठमाडौंमा १५ औँ संस्करणको नाडा अटो शो उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र...
सञ्चालकको सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गराउन सुझाव
नेपाल फ्ल्यास
भदौ २६, २०८०
काठमाडौं । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले मङ्गलवार प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बताए । गएको वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्य...
अस्ताए सुवासचन्द्र नेम्वाङ
नेपाल फ्ल्यास
भदौ २६, २०८०
काठमाडौं । नेपाली राजनीतिमा प्रखर, शालीन अनि सबैलाई मिलाएर जान सक्ने खुबी भएका संविधानसभाका अध्यक्ष, सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । गएराति १ बजे हृदयघात भएपछि उनलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै...
एक भागवत् र एक गीतामा सहमति
नेपाल फ्ल्यास
भदौ २५, २०८०
काठमाडौं । चलचित्र एक भगवत् गीता को शीर्षक फेरेर प्रदर्शन गर्नेमा सहमति जुटेको छ । हिजो चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दु महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दु युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालले नयाँ...
आजको मौसम : कतै भारी वर्षा, कतै छिटफुट
नेपाल फ्ल्यास
भदौ २५, २०८०
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...
आजबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका कर्मचारी आन्दोलनमा, भन्सारका सबै काम ठप्प
नेपाल फ्ल्यास
भदौ २५, २०८०
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि आजबाट भन्सार ठप्प गर्ने भएका हुन् । सामुहिक सरुवासहित पाँच बुदेँ माग...
भूकम्प प्रभावित मोरक्कोमा उद्धारमा कठिनाइ
नेपाल फ्ल्यास
भदौ २५, २०८०
भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा निकै कठिनाइ भएको छ । धेरै जसो स्थानमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर, उद्धारमा मुस्किल भइरहेको उद्धारकर्मीले बताएका छन् । ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेका पनि अनुमान गरिएको...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
829
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय