मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
वर्षाका कारण स्थगित भएको भारत र पाकिस्तानबीचको खेल आज
नेपाल फ्ल्यास
भदौ २५, २०८०
काठमाडौं । वर्षाका कारण हिजो स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । हिजो रोकिएकै ठाउँबाट आज खेल शुरु हुनेछ । कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट...
रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ २४, २०८०
काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट डिस्चार्ज भएका छन् । अचानक स्वास्थ्यमा समस्या आएपछि खड्का भदौ १३ गते छाउनीमा रहेको नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए । त्यही दिन अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्रा. डा. भरतबहादुर...
मिदास टेक्नोलोजीसँगको सहकार्य, कोशी अस्पतालको मोबाइल अस्पताल एप सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ २४, २०८०
काठमाडौं । मिदास टेक्नोलोजीसँगको सहकार्यमा कोशी अस्पतालले मोबाइल अस्पताल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट लिन सक्नेछन् । बिरामीले ओपिडी टिकट बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्ट पनि एपबाटै प्राप्त गर्ने सक्ने ब्यवस्था...
कैदी मृत्यु प्रकरणका अभियुक्तसँग बयान शुरु
नेपाल फ्ल्यास
भदौ २४, २०८०
काठमाडौं। सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी मृत्यु प्रकरणका अभियुक्तसँग बयान शुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आइतवार बिहान ११ बजेदेखि बयान शुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा सात प्रहरी र आठ जना...
जङ्गली हात्तीको आतंक
नेपाल फ्ल्यास
भदौ २३, २०८०
काठमाडौं । शुक्लाफाँटा नगरपालिका५ गर्जमुनि र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्याएको हो । स्थानीय राजबहादुर...
फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलको विजयी सुरुआत
नेपाल फ्ल्यास
भदौ २३, २०८०
काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुआत गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार विहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई पराजित गरेको हो । ब्राजिलले बोभियालाई ५१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा...
मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
भदौ २३, २०८०
मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा २ सय ९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।भूकम्पबाट कम्तीमा एक सय ५३ जना घाइते भएका छन् । अहिले उनीहरूको उपचार भइरहेको...
मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र
नेपाल फ्ल्यास
भदौ २३, २०८०
बारा । मोतिहारीअमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अघि बढेको छ । चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यकासाथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स...
भुटानको ड्रुुक एअरको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान
नेपाल फ्ल्यास
भदौ २३, २०८०
कास्की । भुटानको ड्रुक एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गरेको छ । भुटानको राजधानी थिम्पुमा रहेको पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ बजेर ४० मिनेटमा पोखरा ओर्लिएको जहाज यहाँबाट ८ बजेर १५ मिनेटमा ४२...
आज काठमाडौं महानगरपालिकामा शोक बिदा
नेपाल फ्ल्यास
भदौ २२, २०८०
काठमाडौं । काठमाण्डौ महानगरपालिकाले आज शोक बिदा दिएको छ । महानगरको वडा नम्बर१६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएपछि महानगरले आज महानगरपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो । महानगरको नगर कार्यपालिका कार्यालयका विभाग...
क्यालिफोर्निया जातीय भेदभावमाथि प्रतिबन्ध लगाउने पहिलो राज्य
नेपाल फ्ल्यास
भदौ २२, २०८०
अमेरिकामा विधानसभाबाट जातको आधारमा हुने भेदभावलाई दण्डनीय अपराध ठहर गर्ने विधेयक पारित गर्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ । क्यालिफोर्निया राज्यको पछिल्लो कदमले जातको आधारमा भेदभाव हुने गरेको गुनासो गर्दै आएका दक्षिण एसियाली मूलका ब्यक्तिलाई सुरक्षा प्रदान गर्ने आशा गरिएको...
सुन तस्करी प्रकरण:थप एक जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २२, २०८०
काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरलिे नियन्त्रणमा लिएको छ । पछिल्लो समय बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उनी हिजो बेलुका पक्राउ परेका हुन्...
१ सय ६० केजीकी महिला खाटबाट लडिन्, उठाउन दमकलको सहायता
नेपाल फ्ल्यास
भदौ २१, २०८०
एक महिला खाटबाट लडेपछि उनलाई उठाउन भारतको महाराष्ट्रमा उनका परिवारले दमकल विभागलाई गुहारेका छन् । महाराष्ट्र राज्यको ठाणेमा १ सय ६० केजी तौल भएकी बिरामी महिला खाटबाट लडेपछि उनलाई उठाउनका लागि उनका परिवारले दमकल विभागको सहयोग लिएको भारतीय सञ्चारमाध्यममा उल्लेख...
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहे पनि स्थानीय वायुको कारण देशभर आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
गृहमन्त्रीलाई गगनको प्रश्न — के काठमाण्डौमा एक्लै हिँड्न नमिल्ने भएकै हो ?
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणप्रति बिरोध जनाएका छन् । यादवमाथि सनकको भरमा साङ्घातिक आक्रमण भएको भन्दै थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई थापाले सचेत गराएका छन् । आज बिहीवार...
कृषिमा घट्यो गोरुको प्रयोग
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । पछिल्लो समय नेपालमा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नेको सङ्ख्या निकै बढेको छ । २०६८ सालमा आठ लाख ४५ हजार किसान अर्थात् २२ प्रतिशत कृषि परिवारमा ट्र्याक्टर प्रयोग गरेकोमा २०७८ सालमा १६ लाख ३९ हजार अर्थात् ४० प्रतिशतले...
घट्यो सुनको भाउ
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँमा ओर्लिएको छ...
हेलिकप्टरमार्फत् गर्भवतीको उद्धार
नेपाल फ्ल्यास
भदौ २१, २०८०
सङ्खुवासभा । अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको सङ्खुवासभामा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका५ की गर्भवती ३३ वर्षीया विमला राईको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिए । बुधवार बिहान...
आजदेखि अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको एकदिवसीय क्रिकेट शृङ्खला
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । एकदिवसीय क्रिकेट शृङ्खलामा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल शुरु हुँदैछ । पहिलो खेल ब्लोमफोंटेनमा नेपाली समय अनुसार बेलुका पौने ५ बजेबाट शुरु हुनेछ । यी दुई देशबीच पाँच खेलको एकदिवसीय शृङ्खला हुन लागेको हो । दोस्रो खेल...
अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासका ७९ जना बिद्यार्थी एकसाथ बिरामी
नेपाल फ्ल्यास
भदौ २०, २०८०
महोत्तरी ।अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासका ७९ जना बिद्यार्थी एकसाथ बिरामी परेका छन । एक्कासी ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछी उनिहरुलाई बर्दिबास अस्पतालका चिकित्सकहरुले आज परिक्षण गरेका थिए । परिक्षणको क्रममा ३ जनालाइ डेंगु प्रमाणित भएतापनी...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
829
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय