मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
पहिरोको जोखिममा म्याग्दीको महभिर गाउँ
नेपाल फ्ल्यास
असोज १२, २०८०
म्याग्दी । बस्तीमाथिको पाखोबाट खसेको पहिरोका कारण म्याग्दीको मालिका गाउँपालिका४ महभिरको बस्ती पहिरोको जोखिममा रहेको छ । वडासदस्य गर्वे गुुरुङले काले कामी र तुलबहादुुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए । पहाडको फेदीबाट शुरु भएको दुुई...
समग्रमा यो हप्ता सुनको भाउ ३ हजार ४ सय रुपैयाँले
नेपाल फ्ल्यास
असोज १२, २०८०
काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । केही दिनयता सुनको भाउ लगातार ओरालो लागिरहेको छ । आज सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ता...
फुटबल छाडेर अस्ट्रेलिया लागे फरवार्ड विमल
नेपाल फ्ल्यास
असोज १२, २०८०
काठमाडौं । नेपाली फुटबल छाडेर आज बिहान नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर अस्ट्रेलिया प्रस्थान गरेका छन् । विमलले सन् २०१३ मा पाकिस्तानसँगको खेलमा डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै गोल गरेका थिए । नेपाल सुपर लिग...
रहेनन हरित क्रान्तिका वैज्ञानिक एमएस स्वामीनाथन
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । भारतमा हरित क्रान्तिका वैज्ञानिक डाक्टर एमएस स्वामीनाथनको ९८ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहीवार चेन्नईमा निधन भएको बीबीसी हिन्दीमा उल्लेख छ । स्वामीनाथनलाई भारतको लोकप्रिय वैज्ञानिकको रूपमा चिनिन्छ । गहुँको उत्कृष्ट प्रजाति आविष्कार र खेतीका...
जावलाखेलमा जुत्ताचप्पल मेला
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । ललितपुरको जावलाखेलमा जुत्ता चप्पल व्यापार मेला भइरहेको छ । नेपाली जुत्ता चप्पल उत्पादक समूहले चाडपर्वलाई लक्षित गरेर जुत्ता चप्पल मेला आयोजना भएको हो । मेलामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकको भनाइ छ । तीन लाख...
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन लगायतका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थाहरुमा भएको तोडफोडप्रति ध्यानाकर्षण...
घट्यो सुनको भाउ
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा आठ सय...
भारतमा पाकिस्तानको क्रिकेट टोली
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । पाकिस्तानको टोली एकदिवसीय विश्वकप खेल्न भारत आइपुगेको छ । पाकिस्तानको टोली हिजो बेलुका हैदराबाद पुगेको हो । पाकिस्तान क्रिकेट टोली लाहोरबाट दुबई हुँदै हैदराबाद पुगेको हो । यसअघि सोमवार पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले भिसा जारी गर्न भइरहेको...
आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी...
पाकिस्तानको दक्षिणी प्रान्तमा रकेट लञ्चर विस्फोट, आठ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै एकै परिवारका रहेका छन् । कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोका...
बराबरीमा रोकियो बार्सिलोना
नेपाल फ्ल्यास
असोज १०, २०८०
काठमाडौं । स्पेनिस लिगमा बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति बार्सिलोनाले मालोर्कासँग २२ गोलको बराबरी खेलेको हो । खेलमा दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले अंक खोस्न सफल भएको हो । बार्सिलोनाका किपर मार्क आन्द्रे टेर स्टेगनको गल्तीको...
आज ४४ औँ विश्व पर्यटन दिवस
नेपाल फ्ल्यास
असोज १०, २०८०
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज ४४ औँ विश्व पर्यटन दिवस मनाउन सार्वजनिक बिदाको घोषणा गरेको छ । नगर अस्पताल बाहेक नगरपालिका मातहातका सबै कार्यालय र शिक्षण संस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले जानकारी दिए । बाघ मात्र...
घट्यो सुनको भाउ
नेपाल फ्ल्यास
असोज १०, २०८०
काठमाडौं । आज सुनको भाउ आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको हो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले...
फेरि तनावग्रस्त मणिपुर
नेपाल फ्ल्यास
असोज १०, २०८०
काठमाडौं। भारतको मणिपुर पुन तनावग्रस्त बनेको छ । आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच गएराति झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । यसअघि गएको मे महिनामा मणिपुरमा जातिय हिंसा भड्किएको...
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
नेपाल फ्ल्यास
असोज १०, २०८०
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासा गुगेका छन् । चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत् प्रधानमन्त्री प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुगेका हुन् । तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर एवम् कैलाश पर्वतको...
विशाल श्रेष्ठ चितवन एफसीमा
नेपाल फ्ल्यास
असोज १०, २०८०
काठमाडौं । चितवन एफसीले विशाल श्रेष्ठलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको छ । दिए एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि पुस १४ गतेसम्म काठमाडौंमा सुरु हुदैछ । फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को टिम चितवनले राष्ट्रिय टिमका गोलकिपर बिशाललाई मार्की...
गाडीले ठक्कर दिदा बैतडीमा सशस्त्र प्रहरीको ज्यान गयो
नेपाल फ्ल्यास
असोज १०, २०८०
बैतडी। बैतडीमा गाडीको ठक्करबाट एक सशस्त्र प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा पाटन नगरपालिका८ हरिचन घर भइ सशस्त्र प्रहरी बाजुराको आश्रित गुल्ममा कार्यरत हवल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे...
उकालो लाग्यो शेयर बजार
नेपाल फ्ल्यास
असोज ०९, २०८०
काठमाडौं ।आज मङ्गलवार हिजो र अस्ति घटेको शेयर बजार दोहोरो अङ्कले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ । बजार बढेको दिन मेन्छियाम हाइड्रो, मनकामना...
स्वास्थ्यकर्मी पनि आन्दोलनमा
नेपाल फ्ल्यास
असोज ०९, २०८०
काठमाडौं । डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । सुरक्षाको माग गर्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइरहेका छन् भने केहीले बिहानैदेखि प्रदर्शन...
जीप दुर्घटना हुँदा ताप्लेजुङमा १३ जना घाइते
नेपाल फ्ल्यास
असोज ०९, २०८०
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक३ तिरिङ्गेबाट पाथीभरा दर्शनका लागि छुटेको जीप दुर्घटना भएको छ । मे १ ज २१८६ नम्बरको जीप सडकबाट खसेको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइते हुनेमा याङवरक(३ तीरिङ्गेका जीप चालक २१ वर्षका...
«
1
2
3
4
5
6
7
8
9
...
828
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय