मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावितको चेतावनी: असोज १ गतेदेखि फोहर रोक्छौं
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । काठमाडौं उपत्यकाको फोहर राखिदै आएको बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका प्रभावितले आउँदो असोज १ गतेदेखि पुन फोहोर रोक्ने चेतावनी दिएका छन् । पटक पटक भएका सम्झौता कार्यान्वयनमा नगएपछि अब कार्यान्वयन शुरु नहुन्जेल अवरोध गर्ने गरी निर्णायक आन्दोलन गर्न लागेको सङ्घर्ष...
जनयुद्ध पीडितका आगनमा पुगेर प्रचण्डले माफी माग्नुपर्छ: वामदेव गौतम
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलनका पीडितसंग क्षमायाचना गर्नुपर्ने बताएका छन् । काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा गौतमले जनयुद्धकालमा भएका राम्रा मात्र नभएर नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध पीडितका घरघरमा पुगेर...
राष्ट्रपतिबाट कृष्ण मन्दिरको दर्शन
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राष्ट्रपति पौडेल आज पाटन दरबारमा रहेको ऐतिहासिक कृष्ण मन्दिर गई दर्शन एवम् प्रसाद ग्रहण गरेका हुन् । त्यस अवसरमा उनलाई ललितपुर क्षेत्र...
चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रले अग्रसरता देखाउनुपर्छ:घिसिङ
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि निजी क्षेत्रले अग्रसरता देखाउनुपर्ने बताएका छन् । विद्युत् प्राधिकरणले आज देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्तरूपमा उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतीय चार्जिङ स्टेशन...
सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । आज काठमाडौंको भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भाग लिएर फर्किने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको हो । यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आक्रमण गर्ने व्यक्तिबारे...
चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु पर्छ: सभापति देउवा
नेपाल फ्ल्यास
भदौ १९, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीन र भारतसँग नेपालले सन्तुलन कायम गरेर अघि बढ्नु पर्ने बताएका छन् । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने...
राताम्मे शेयर बजार
नेपाल फ्ल्यास
भदौ १९, २०८०
काठमाडौं । आज मङ्गलवार शेयर बजार साढे छ अङ्कले ओरालो लागेको छ । सोमवार हिजो सात अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ४५ अङ्कले घटेर एक हजार नौ सय ६१ दशमलव ३७ विन्दुमा खुम्चिएको छ । आज...
क्रिकेट विश्वकप :भारतीय टिमको घोषणा
नेपाल फ्ल्यास
भदौ १९, २०८०
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा रोहितसँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर,...
वर्षाले प्रभावित भयो पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम
नेपाल फ्ल्यास
भदौ १९, २०८०
चितवन । वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुल्चोकबाट गोन्द्राङसम्मको छ लेन सडक निर्माणको काम प्रभावित भएको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ग्राभेलिङ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार...
बाल्यकालको क्लबमा रामोश
नेपाल फ्ल्यास
भदौ १९, २०८०
स्पेनका पूर्वकप्तान सर्जियो रामोश बाल्यकालको क्लब सेभिया फर्किएका छन् । क्लब छाडेर रियल मड्रिड पुगेको १८ वर्षपछि उनी फेरि पुरानो क्लबमा फर्किएका हुन् । पेरिस सेन्ट जर्मेनबाट फ्रिट्रान्सफरमा सेभिया पुगेका उनले क्लबसँग एक वर्षको करार गरेका छन् । यो विशेष...
आजको मौसम
नेपाल फ्ल्यास
भदौ १९, २०८०
काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ । ठूलो वर्षाको सम्भावना रहेकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सचेत रहन बिभागले आग्रह समेत गरेको छ । बिभागका अनुसार...
लुम्बिनीमा नयाँ नेतृत्व चयनका लागि एमालेको मतदान शुरु
नेपाल फ्ल्यास
भदौ १९, २०८०
काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । आज बिहानबाट मतदान शुरु भएको हो । राधाकृष्ण कँडेल र हरि रिजाल एमाले लुम्बिनीको अध्यक्षमा प्रतिस्पर्धामा रहेका छन् । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल गुट...
बलुचिस्तानमा पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना:तीन जनाको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ १९, २०८०
पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन जना सदस्यको ज्यान गएको छ । बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानका क्रममा नौसेनाको हेलिकप्टर हिजो दुर्घटना भएको थियो । प्राविधिक गडबडीका कारण हेलिकप्टर दुर्घटना भएको सेनाको प्रारम्भिक अनुसन्धानले जनाएको समाचार...
हत्या अरोपी स्वतन्त्र प्रदेश सभा सदस्य अनिरुद्ध सिंह पक्राउ
नेपाल फ्ल्यास
भदौ १८, २०८०
सप्तरी । सप्तरी क्षेत्र नं.४ (२) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध प्रसाद सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन् । सिंहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले राजविराजबाट सोमबार दिउँसो पक्राउ गरेको हो । उनीमाथी सप्तरीको साविक...
शतक प्रहार गर्नेलाई एक लाख रुपैयाँ
नेपाल फ्ल्यास
भदौ १८, २०८०
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई एकएक लाखसहित सम्मान गर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज निर्णय गरेको छ । नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार...
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबाट पाँच नयाँ कृषि संरचना सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ १८, २०८०
काठमाडौं । विभिन्न पाँच वटा कृषि संरचनाहरु मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सञ्चालनमा ल्याएको छ। कम्पनीले पाँच वर्षे रणनीति योजना अनुसार कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने उद्देश्यले पाँच वटा संरचनालाई डिजिटल रुपमा सञ्चालनमा...
बढ्यो सुनको भाउ
नेपाल फ्ल्यास
भदौ १८, २०८०
काठमाडौं । सुनचाँदीको भाउ आज फेरि बढेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १३ हजार रुपैयाँमा कारोबार...
महिला टी—२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनलमा प्रवेश
नेपाल फ्ल्यास
भदौ १८, २०८०
काठमाडौं । आईसीसी महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आज बिहान मलेसियाको बांगीमा भएको खेलमा कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । लगातार चौथो खेल जितेको नेपाल समूह ए बाट...
प्रिमियर लिगमा हल्यान्डको कीर्तिमान
नेपाल फ्ल्यास
भदौ १७, २०८०
काठमाडौँ । म्यानचेस्टर सिटीका नर्वेजियन स्ट्राइकर अर्लिङ हल्यान्डको नाममा अर्को एउटा कीर्तिमान कायम भएको छ । प्रिमियर लिगको म्यानचेस्टर सिटी र फुलह्यामबीचको खेलपछि हल्यान्डले कीर्तिमान बनाएका हुन् । उक्त खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ५१ गोलले हराएको थियो । खेलमा २३...
कृषि नेपालका लागि मेरुदण्ड: कृषिमन्त्री
नेपाल फ्ल्यास
भदौ १७, २०८०
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नेपालका लागि मेरुदण्ड भएको बताएका छन् । कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताउदै मन्त्री भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र माथि...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
830
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय