मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
औषधि व्यवस्था लिमिटेडद्वारा उत्पादित स्यनिटाइजरको माग बढ्दो
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो । विभागका निमित्त महानिर्देशक विजयश्री रत्न बज्राचार्यले अहिले दैनिक झण्डै तीन लाख रुपैयाँ...
दश हजार लिटर अवैध घरेलु मदिरा नष्ट
नेपाल फ्ल्यास
असोज १४, २०७७
गलकोट । जिल्ला प्रहरी कार्यालयलय बागलुङले पछिल्लो तीन दिनमा बरामद गरेको १० हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सोमबार चार हजार र मङ्गलबार छ हजार ५०० गरी हालसम्म १० हजार ५०० अवैध घरेलु मदिरा तथा मदिराको कच्चा...
कोरोना संक्रमित ६३ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । विराटनगरमा कोरोना संक्रमित ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । कोशी अस्पतालमा ती कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका संयोजक डा. दिपक सिग्देलले जानकारी दिए । मृतक पुरुषमा गत असोज ४ गते संक्रमण देखिएपछि कोभिड अस्पतालमा...
सशस्त्र पोष्ट स्थापना गर्ने तयारी
नेपाल फ्ल्यास
असोज १४, २०७७
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नाम्खा६ मा पर्ने लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने भएको छ । लाप्चास्थित नेपालचीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा...
मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा पौडेल नियुक्त
नेपाल फ्ल्यास
असोज १४, २०७७
कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । दरखास्ता आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो । काठमाडौं...
राष्ट्रसंघ भन्छः पछिल्ला वर्षहरुमा अफ्रिकाबाट ८०० अर्ब डलर बाहिरियो
नेपाल फ्ल्यास
असोज १४, २०७७
जेनेभा । संयुक्त राष्ट्रसंघको एक अनुमान अनुसार यस शताब्दीको शुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरुबाट अबैध रुपमा ८३० अर्ब डलर बाहिरिएको छ । यो रकममध्ये उच्च मूल्यका सुन, हीरा र प्लेटिनमबाट प्राप्त भएको रकमको हिस्सा अत्यधिक छ । अवैध रुपमा यो...
माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा
नेपाल फ्ल्यास
असोज १४, २०७७
भरतपुर । चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणको लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि...
रहेनन् कुवेतका राजा शेख सबाह अल अहमद
नेपाल फ्ल्यास
असोज १४, २०७७
कुवेतका राजा शेख सबाह अल अहमद अल सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अमेरिका गएका बेला उनको निधन भएको सिएनएनले उल्लेख गरेको छ । शेख सबाह १९९० मा भएको खाडी युद्धपछि इराकसँग सम्बन्ध...
बागमतीमा एक शव फेला
नेपाल फ्ल्यास
असोज १४, २०७७
सर्लाही । सर्लाहीको बागमती नदीमा एक वृद्धको शव फेला परेको छ । मंगलबार बागमती नगरपालिका-११ का ७० वर्षीय जयबहादुर कार्कीको नदीमा शव फेला परेको प्रहरीले जनाएको छ । नदीमा डुबेर मृत्यु भएको अवस्थामा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय...
यस्तो छ दुई दिनको मौसम
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । आज (बुधबार) प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी...
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीको आठ आह्वान (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनशीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका अवसरमा न्युयोर्कमा आज भएको दिगो विकास...
खुकुरी प्रहार गरी श्रीमानको हत्या
नेपाल फ्ल्यास
असोज १३, २०७७
दोलखा । श्रीमतीको खुकुरी प्रहारबाट दोलखामा एक पुरुषको मृत्यु भएको छ । श्रीमतीको खुकुरी प्रहारबाट शैलुङ गाउँपालिका-८ मानागाउँका ५२ वर्षीय हस्तनारायण श्रेष्ठको सोमबार राति मृत्यु भएको हो । श्रीमान-श्रीमतीबीच घर झगडा हुँदा आवेगमा आएर श्रीमती (४७ वर्षीय दुर्गामाया श्रेष्ठ) ले...
जिप दुर्घटना हुँदा चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका५ खल्ला खोलामा बलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका १२ निवासी चालक २८ वर्षीय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ । सुर्खेतदेखि जुम्ला...
कोटेश्वर-जडिबुटी सडक विस्तार, अपाङ्गतामैत्री मार्ग र हरीयाली क्षेत्र हुने
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ । यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम...
९ फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असोज १३, २०७७
कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत ९फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सवारी ज्यान, किर्ते, केही सार्वजनिक अपराध र जबर्जस्ती करणीका एकएक गरी चार तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतले...
'मेरो छोराले अपराध गरेको भए फाँसीको सजाय भए पनि दिनू'
नेपाल फ्ल्यास
असोज १३, २०७७
बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो । गतअसोज ७ गते मष्टा गाउँपालिका २ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस...
क्यालिफोर्नियामा डढेलोका कारण २६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन । यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर (३७ लाख ५० हजार एकर)मा रहेको जङ्गली क्षेत्र विनास भएको क्यालिफोर्नियाको वन तथा आगलागी नियन्त्रण विभागले जानकारी...
बालिका बलात्कार अभियोगमा २ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १३, २०७७
जिल्ला प्रहरी कार्यालय सप्तरीले११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ । पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी...
मन्त्रिपरिषद् विस्तारको लागि अदालतको अड्को
नेपाल फ्ल्यास
असोज १३, २०७७
मन्त्रिपरिषद् पुनर्गठनबारेअध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालले अदालतको निर्णय पर्खिरहेका छन् । मन्त्रिपरिषद् पुनर्गठनका लागि अध्यक्षद्वय बारम्बार छलफलमा बसे पनि वामदेब गौतमविरुद्ध सार्वाेच्चमा परेको रिट बाधक बन्दा उनीहरूलेनिर्णय लिन सकेका छैनन् । भदौ २६ मा नेकपाको पेरिसडाँडास्थित पार्टीकार्यालयमा...
अज्ञात समूहले गरे २७ वटा चिहान उत्खनन्
नेपाल फ्ल्यास
असोज १३, २०७७
सोलुखुम्बु ।सोलुखुम्बमा अज्ञात समूहले दुई दर्जभन्दा बढी चिहान उत्खनन गरेका छन् । साेलुखुम्बकाे थुलुङ दूधकाेसी-७डोलेमडाँडामा २७ वटा चिहानउत्खनन गरिएकाे अवस्थामा स्थानीयले देखेपछि मंगलबार प्रहरीलाई खबर गरेका छन् । गएराति उत्खनन हुनसक्नेस्थानीयले अनुमान गरेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी...
«
1
...
513
...
1026
1027
1028
1029
1030
1031
1032
1033
1034
...
1341
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय