मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
जोरबिजोर प्रणालीको बेवास्ता गर्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला
नेपाल फ्ल्यास
असोज १३, २०७७
संघीय राजधानी काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । सवारी संख्या बढ्न थालेसँगै प्रहरीले मंगलबारबाट जाँचमा तीव्रता दिएको हो । जोरबिजोर प्रणाली कायमै रहे पनि यसअघि कडाइ गरिएको थिएन । तर, मंगलबार काठमाडौं उपत्यकाभित्र दिनभर ट्राफिक प्रहरीको सक्रियता...
भरुवा बन्दुकसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
असोज १३, २०७७
कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ दोमिल्ला बस्ने २५ वर्षीय कमल थापा र लाल बहादुर बिष्टलाई भरुवा बन्दुकसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट वाँणीबाट...
अचम्मको ठगी : रङ लगाएर बोइलरलाई बनाइयो लोकल
नेपाल फ्ल्यास
असोज १३, २०७७
ठगीका घटना भइरहेका हुन्छन् । कसैलाई ठग्ने वा कसैबाट गलत फाइदा उठाउने उद्देश्य राखी जानाजान गरिएका धेरै ठगीहरू हामीले सुनिराखेका हुन्छौँ ।लेनदेनमा ठगी, वैदेशिक रोजगारीमा ठगी, व्यापार व्यवसायमा ठगी, सोझा सिधा मानिस ठग्नेघटना ठगीका सामान्य उदाहरण हुन् । कानुनी दृष्टिमा...
नेपाल पर्यटन बोर्डले पर्साभित्रै रामायण पथको खोजी गर्ने
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्साभित्रै रामायण पथको खोजी गर्ने भएको छ । जसका लागि बोर्डले चालू आवका लागि सात लाख बजेट छुट्याएको छ । यसका अलवाबोर्डलेश्रीलंका टापु, जनकपुर र पर्साको ठोरी जोडेर रामायण पथ बनाउने गरी विस्तृत अध्ययन...
कोरोनाका कारण पर्सा र सर्लाहीमा एक/ एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
वीरगञ्ज ।कोरोनाभाइरसका कारण पर्सा र सर्लाहीका एक/ एक जनाको मृत्यु भएको छ ।कोरोनाका कारणपर्साको सखुवा प्रसौनी गाउँपालिका१ स्थित रेञ्ज औराहाका ६५ वर्षीय पुरुष र सर्लाहीको बरहथवा नगरपालिका६ का७६ वर्षीय पुरुषको मृत्यु भएको हो । पर्साका ६५ वर्षीय संक्रमित पुरुषलाई वीरगञ्जबाट...
विद्युत मिटर रिडिङ नभएका ग्राहकलाई जरिवाना नहुने
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । कोरोना भाइरस प्रकोपको समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी) का कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन ।...
नेपालमा पिसिआर परीक्षणको संख्या १० लाख नाघ्यो
नेपाल फ्ल्यास
असोज १३, २०७७
हालसम्म नेपालमा पिसिआर परीक्षणको संख्या १० लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप१० हजार ८९१ परीक्षणभएसँगै पिसिआर परीक्षणको संख्या १० लाख नाघेको हो । मन्त्रालयका अनुसारमंगलबारसम्म नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षणको संख्या...
नेप्से आज पुनः ओरालो
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ बिन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कुल...
प्रा.डा. लुइँटेलविरुद्ध अदालतको अवहेलना मुद्दा, 'अन्तर्वार्तामा गरेका थिए गालीगलौज'
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेलविरुद्ध अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता भएको छ । अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत प्रा.डा. लुइँटेलविरुद्ध सोमबार सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता गराएका हुन् । मुद्दामा एभरेष्ट नेपाल नामक युट्युब...
नियामक निकायबाटै ग्राउन्ड ह्यान्डिलिङ सेवामा पूर्णविराम लगाउने कामको भयो: प्राधिकरण
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्ससँग रहेको ग्राउन्ड ह्यान्डिलिङ सेवामा पूर्णविराम लगाउने कामको सुरुवात गरेको बताएको छ । सरकारले त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डिलिङ (भूमिस्थ सेवा) सुविधाबारे प्राधिकरणले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको...
कोरोना पराजय गरी घर फर्कनेको संख्या ५५ हजार नाघ्यो
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । नेपालमाकोरोनालाई पराजय गरी घर फर्कनेको संख्या५५ हजार नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपछिल्लो २४ घन्टामा मंगलबार सात सय ३१ कोरोना संक्रमणलाई पराजय गरीघर फर्किएका छन् । योसँगै कोरोनालाई पराजय गरी घर फर्कनेको संख्या ५५ हजार ३ सय...
बन्दुक देखाएर तर्साउने दुई जना पक्राउ
नेपाल फ्ल्यास
असोज १३, २०७७
कञ्चनपुरको कृष्णपुर नगरपालिका१ दोमिल्लामा भरुवा बन्दुक देखाएर आतङ्क फैलाउन दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमरबहादुर थापाले गाउँमा भरुवा बन्दुक देखाएर त्रास फैलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा स्थानीयवासी २४ वर्षीय लालबहादुर विष्ट र...
मोटरसाइकलसहित १९ किलो गाँजा बरामद
नेपाल फ्ल्यास
असोज १३, २०७७
सिरहा । सशस्त्र प्रहरीको टोलीले आज बिहान (मंगलबार) सिरहाको सुखीपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका४ कविलासीबाट १९ किलो गाँजासहित मोटरसाइकल बरामद गरेको हो । गस्तीमा खटिएको...
असोज १९ बाट तातोपानी नाका सञ्चालन गर्ने द्विपक्षीय सहमति
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र तिब्बतको फरेन अफिसका डेपुटी डाइरेक्टर लीउलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएसँगै सो नाका सञ्चालनमा आउने भएको हो...
हिरासतभित्रै भएको मृत्युबारे अध्ययन गर्न संघीय संसद टोली जनकपुरमा
नेपाल फ्ल्यास
असोज १३, २०७७
धनुषा । हिरासतभित्रै भएको मृत्युबारे अध्ययन गर्न संघीय संसद टोली जनकपुर पुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाबारे अध्ययन गर्न संघीय सांसदको टोली जनकपुर पुगेको हो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली मंगलबार...
कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालकी एक स्वास्थ्यकर्मीको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।कोरोना भाइरस संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालकीस्वास्थ्यकर्मीको मृत्यु भएको छ । अस्पतालका कोभिड१९ फोकल पर्सन डा. सविन थपलियाका अनुसार ५७ वर्षकी महिला स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररतको क्रममामृत्यु भएको हो । उनमाअसोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि...
बैतडीको मेलौली नगरपालिका सिल
नेपाल फ्ल्यास
असोज १३, २०७७
बैतडीको मेलौली नगरपालिका सिल गरिएको छ । नगरपालिकामा कार्यरत एक कर्मचारी र भारतबाट फर्केका एक स्थानीयमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो । मंगलबार बसेको सो पालिकाको आकस्मिक बैठकले असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल...
क्वारेन्टाइन व्यवस्थित गर्दै स्थानीय सरकार
नेपाल फ्ल्यास
असोज १३, २०७७
धादिङमा कोभिड१९ को जोखिम बढ्दै गएकाले स्थानीय सरकारले क्वारेन्टाइनलाई थप व्यवस्थित गर्न थालेका छन् । कोरोना भाइरसको बढ्दो सङ्क्रमण र नजिकिँदो चाडपर्वको कारण स्थानीय सरकारले क्वारेन्टाइनको बसाइ आचारसंहिता निर्माणदेखि यसको व्यवस्थापनमा जुटेका हुन् । शुरुमा विद्यालय र सरकारी भवनमा क्वारेन्टाइन...
आज थप १० संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाटथप १०जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४९१ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा ३ जना महिला र ७ जना गरी १० जनाकाे मृत्यु...
काठमाडौं उपत्यकामा थपिए ९३४ नयाँ संक्रमित
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४कोरोना संक्रमित थपिएका छन् । मंगलबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ९३४जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै...
«
1
...
514
...
1027
1028
1029
1030
1031
1032
1033
1034
1035
...
1341
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय