मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
सहसचिव र उपसचिवको बढुवाको विज्ञापनका लागि चलखेल तीब्र
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । कोभिड१९ को महामारीले विश्वले ठुलो क्षति व्यहोर्नु परेको छ । नेपालमा पनि संक्रमण बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको सुरुवाती प्रक्षेपणभन्दा दश गुणा बढी संक्रमित भइसकेका छन् । नेपालमा संक्रमण अझै चुलिने अनुमान विज्ञहरूले गरेका छन् ।...
कम हुँदै सक्रिय कोरोना संक्रमित
नेपाल फ्ल्यास
असोज १५, २०७७
डोटी । जिल्लामा पछिल्लो समय सक्रिय कोरोना संक्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना संक्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९५२ जना निको भएर घर फर्किसकेका छन् । अब जिल्लामा १३३ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य...
अलपत्र परेकी २१ वर्षीया युवतीको उद्धार
नेपाल फ्ल्यास
असोज १५, २०७७
विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक युवतीको उद्धार गरेको छ । सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गरेका हुन् । स्थायी ठेगाना बताउन...
बुटवलमा ८० वर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । ८० वर्षीय कोरोना संक्रमित बृद्धको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलस्थित कोरोना अस्पतालमा बुटवल उपमहानगरपालिका ८ निवासी बृद्धको बुधबार राति मृत्यु भएको बताइएको छ । गत असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि मृतक बृद्ध बुधबार बिहान...
अनुगमनमा काठमाडौं महानगरद्वारा १२ लाख बढी असुली
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार रुपैयाँ असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र...
‘भारत–बंगलादेश द्धिपक्षीय बैठक लाभदायक’
नेपाल फ्ल्यास
असोज १५, २०७७
ढाका । बंगलादेश र भारतबीचको द्धिपक्षीय वार्ता लाभदायक भएको बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले बताएका छन् । उनले हालै भारतका विदेशमन्त्रीसँग भएको द्धिपक्षीय वार्ता आपसी हितमा भएको र दुवै पक्षका लागि लाभदायक भएको बताएका हुन् । बंगलादेश र भारतकाबीच जोइन्ट...
मन्दिरमा बली दिन भारत लैजाँदै गरेका दुई युवतीको उद्धार
नेपाल फ्ल्यास
असोज १५, २०७७
इनरुवा । सुनसरीको कोशी गाउँपालिका८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई युवतीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी...
पाकिस्तानमा बम विस्फोटः चार जनाको मृत्यु, १२ घाइते
नेपाल फ्ल्यास
असोज १५, २०७७
पाकिस्तान । पाकिस्तानको उत्तरी प्रान्त खैबर पाक्थुन्क्वा प्रान्तको मार्दन नगरमा बुधबार भएको एक शक्तिशाली विस्फोटमा परी चार जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । मार्दनको गज बजार क्षेत्रमा सो शक्तिशाली विस्फोट भएको बताइएको छ । उक्त...
राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायण अधिकारी दम्पत्तिलाई कोरोना
नेपाल फ्ल्यास
असोज १५, २०७७
भरतपुर । राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्षसमेत रहेका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि...
आईपीएलमा कोलकाताको जीत सुरुवात
नेपाल फ्ल्यास
असोज १५, २०७७
एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट खेल आईपीएलमा कोलकाताको टिमले जीत सुरुवात गरेको छ । इन्डियन प्रिमियर लिग अन्तरगत उक्त आईपीएलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराउँदै जीत सुरुवात गरेको हो । लगातार दुई खेल जितेर शीर्ष स्थानमा पुगेको राजस्थानलाई कोलकाताले बुधबार...
प्रधानमन्त्री कृषि आधुनिकीकरणको बजेट दुई करोडभन्दा बढी
नेपाल फ्ल्यास
असोज १५, २०७७
खोटाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा दुई करोड दश लाख रुपैयाँ बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्तिमा २०० रोपनी जग्गामा एकै किसिमका बाली लगाउनेगरी चक्लाबन्दी खेती...
आजको मौसमः केही जिल्लाहरुमा हल्का वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि केही जिल्लाहरुमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती...
चीनका लागि नेपाली राजदूतको अभिव्यक्तिप्रति काँग्रेसको आपत्ति
नेपाल फ्ल्यास
असोज १४, २०७७
चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् । हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा आएको पाण्डेको अभिव्यक्तिप्रति उनीहरुले आपत्ति जनाएका हुन् । ग्लोबल टाईम्समा राजदूत पाण्डले दिएको अन्तरवार्तामा व्यक्त विचार...
पेप्सीकोलामा ग्यास सिलिन्डर बिस्फोट, पाँच जना घाइते
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौंको पेप्सीकोलाको एउटा घरमा ग्यास सिलिन्डर बिस्फोट हुँदा पाँच जना घाइते भएका छन् । कागेश्वरी मनोहरा नगरपालिका ९ हिमालयन टोलस्थित सुनिता कार्कीको घरमा भाडामा बस्नेको कोठामा ग्यास सिलिन्डर पड्किएको हो । घटनामा ५ जना घाइते भएको महानगरीय प्रहरी वृत्त बानेश्वरका...
वामदेव गौतमविरुद्धको मुद्दा हेर्दा हेर्दैमा
नेपाल फ्ल्यास
असोज १४, २०७७
नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले हेर्दा हेर्दैमा राखेको छ । गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपछि निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिप्रसाद उप्रेती, निवेदक स्वयं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी...
पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला
नेपाल फ्ल्यास
असोज १४, २०७७
एजेन्सी ।कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् ।सरकारी अधिकारीहरुले झण्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस संक्रमित भएको...
संक्रमितलाई जागेश्वर गाैतमका सुझाब : फिल्म हेरेर आइसोलेसनको मज्जा लिनू
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडाैं ।कोरोना संक्रमितलाईसरकारले विभिन्न अनुरोध सुझाब गर्दै आएको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले घरमा आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीका उपायबारे प्रस्ट पारेका छन् । घरमै आइसोलेसनमा बस्दा गन्ध थाहा नपाउने र स्वाद...
कहिले बाहिरिन्छ मनसुन ?
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम सुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । पश्चिमी भूभागबाट बाहिरिन सुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ, उनले भने ।...
३ लाख २५ हजार किलो अवैध हरियो केराउ बरामद
नेपाल फ्ल्यास
असोज १४, २०७७
नेपालभारत सीमानजिकैको एक गोदामबाट ३ लाख २५ हजार किलो अवैध हरियो केराउ बरामद भएको छ ।वीरगंज महानगरपालिका१६ स्थित नेपालभारत सीमानजिकै रहेकोश्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिगोदामबाट प्रहरीलेउक्त केराउ बरामद गरिएको हो । बाराको परवानीपुर३ लिपनीस्थित उक्त गोदामकोआधिकारिक कार्यालय रहेकोललितपुर निवासी...
परीक्षण शुल्क नघटाए आठ प्रयोगशाला खारेज गर्ने सरकारको चेतावनी
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेभन्दा बढी पिसिआर परीक्षण शुल्क लिने आठ प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन दिएको छ । शुल्क नघटाए उनीहरुको अनुमति खारेज गर्ने सरकारले चेतावनी दिएको छ । गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको...
«
1
...
512
...
1024
1025
1026
1027
1028
1029
1030
1031
1032
...
1340
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय