मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
कस्तो आउँदै छ सरकारको नीति तथा कार्यक्रम ?
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । सरकारले भोलि शुक्रबार ल्याउने नीति तथा कार्यक्रम मूलतः कृषि क्षेत्रमा केन्द्रित हुने भएको छ । नीति तथा कार्यक्रममा इतिहासमै पहिलो पटक कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको उच्च सरकारी स्रोतले नेपाल फ्ल्यासलाई जनाएको छ । गत आर्थिक वर्ष ०७५/७६ देखि...
सीमा अतिक्रमणको विरोधमा राँके जुलुस
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
हेटौँडा । राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुरले सीमा अतिक्रमणको विरोधमा आज बिहीबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ । केन्द्रीय सदस्य अनिष चौलागाईं र स्ववियु सभापति लक्ष्मण पौडेलको नेतृत्वमा भएको प्रदर्शनमा विदेशी हस्तक्षेप मुर्दावाद, सीमा मिच्न पाइँदैन,...
काठमाडौंमा एकसहित तीन संक्रमित थपिए, कुल संख्या २४९
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । नेपालमा फेरि तीन जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २४९ जना पुगेको छ । त्यसमध्ये ३५ जना उपचारपछि निको भएका छन् । थपिएका संक्रमित एक जना काठमाडौंका दहचोकका ७ वर्षीय बालक हुन् । जनकपुरकी...
कालापानी अतिक्रमण: दृढ सङ्कल्पका साथ सशस्त्र प्रहरीकाे सीमा गस्ती
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
दार्चुला ।राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ आजदेखि सशस्त्र प्रहरीले गस्ती थालेको छ । मुलुकको इतिहास मै पहिलो पटक सरकारले जिल्ला सदरमुकाम खलङ्गास्थित सशस्त्र...
सरकारको नीति तथा कार्यक्रम शुक्रबार, मर्यादित पोशाकमा आउन आग्रह
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काडमाडौं । सरकारको नीति तथा कार्यक्रम भोलि शुक्रबार आउँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकमा भोलि शुक्रबार अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रम आगामी...
तीन करोड ६० लाखले बेरोजगार भत्ता फाराम भरे
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
अमेरिका । अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये झण्डै तीस लाखले पछिल्लो एक हप्तामा...
राेहिंग्या शरणार्थी शिविरमा दुईजना सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
बङ्गलादेश ।बङ्गलादेशस्थित राेहिंग्या शरणार्थी रहेको शिविरमा दुई व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि बिहीबार भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । बङ्गलादेशस्थित शरणार्थी शिविरमा कोभिड१९ सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो ।भिडभाडका कारण सरसफाई नभएको शरणार्थी शिविरमा कोभिड१९ सङ्क्रमणपछि राहिंज्या शरणार्थी...
उपमहानगरपालिकामा अख्तियारकाे छापा
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । धनगढीस्थित ठाकुर ट्रेड लिंकलाई चामललगायतका सामग्री आपूर्तिको ठेक्का दिँदा अनियमिता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगले आज छापा हानेर राहत सामग्री...
काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । नेपाली काँग्रेसले संसदीय दलको बैठक शनिबारबोलाएको छ । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न काँग्रेसले संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक बालकुष्ण खाणले बताएका छन् । काँग्रेसले शनिबार साढे १ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा...
विभिन्न प्रदेशमा स्वास्थ्य सामग्री पठाइयो
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं ।कोभिड१९ को परीक्षण दायरा बढाउने उद्देश्यले सरकारले विभिन्न प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किट पठाएको छ । प्रदेश नं १, प्रदेश नं २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हवाई तथा स्थलमार्गबाट आरडिटीसहित...
विदेशमा अलपत्र परेकालाई स्वदेश ल्याउन निर्देशन
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले नेपाल र भारतको सिमानामा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याउन निर्देशन दिएको छ । कोरोना भाइरसको समस्या र हुनसक्ने थप सम्भावित खतरा यसको रोकथाम, उपचार र नियन्त्रण गर्न बसेको बैठकमा...
यो वर्ष फिफाको ‘द बेस्ट’ अवार्ड नहुने
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं ।फिफाले हरेक वर्ष आयोजना गर्दै आएको द बेस्ट अवार्ड यो वर्ष नहुने घोषणा गरेको छ । कोरोना भाइरसको प्रभाव कम नभएपछि फिफाले आगमी सेप्टेम्वरको लागि तय भएको अवार्ड कार्यक्रम रद्द गरेकाे हाे । तालिका अनुसार यो वर्षको अवार्ड इटलीमा...
नयाँ खोज गर्नेलाई सरकारले अनुदान दिने
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं ।के तपाईं नयाँ खोज तथा नवप्रवर्तन गर्न चाहुनुहुन्छ ? वा आविस्कारकर्ताका रूपमा काम गर्न चाहनुहुन्छ ? वा तपाईँसँग फरक क्षमता छ र त्यो क्षमता आम मानिसको हितमा प्रयोग गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने सरकारले तपाईँलाई आर्थिकरूपमा सहयोग उपलब्ध...
२४ घण्टाभित्र १ हजार ३७३ जनाको पिसिआर परीक्षण
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा १ हजार ३६३ जनाको पिसिआर विधिबाटनमूना परीक्षण गरेकाेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय परीक्षणकाे दायरा बढाउनुका साथै तिब्र बनाइएकाे छ । हालसम्म२२ हजार ६ सय ६४ जनाको पिसिआर र ६२ हजार ३...
लकडाउनको ५२ औं दिनः देशभर थप कडाइ
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
सरकारले लकडाउनलाई आज (विहीबार) देखि पुनः कडाइका साथ लागू गरेको छ । जसका कारण फेरि जनजीवन प्रभावित भएको छ । लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको सङ्ख्या पनि बढेको भन्दै कडाइ गरिएको हो । पछिल्लो दुई दिनमा उपत्यकाभित्र चार जनामा कोरोना...
पिसिआर परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । सर्वोच्च अदालतले पिसिआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएकाे छ । सर्वोच्च अदालतकान्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले नागरिकको जीवनरक्षाका लागि सम्भव भएसम्म पिसिआर विधिबाटै स्वास्थ्य परीक्षण गराउन र परीक्षणको दायरा फराकिलो बनाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको...
सीमास्तम्भ गायब, नेपालीमाथि एसएसबीको ज्यादती
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
फिदिम । नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पुर्याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका६ आहालेमा नेपालभारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको जनाइएको छ । उक्त...
राजधानी प्रवेश गर्न प्रतिवन्ध
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई रोक लगाउन थालेका...
कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमाः
पेस्तोल बरामद
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
महाेत्तरी ।महोत्तरीको जलेश्वरमटिहानी सडकखण्डमा पर्ने जलसागर पोखरीबाट पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वाटर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीका अनुसार बुधबार प्राप्त गोप्य सूचनाका आधारमा मटिहानी नगरपालिका९ अवस्थित जलसागर पोखरीबाट एक थान...
«
1
...
718
...
1435
1436
1437
1438
1439
1440
1441
1442
1443
...
1545
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय