मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
बाँके र कपिलबस्तुमा एक-एक संक्रमित थपिए, कुल संख्या २१९
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । बाँके र कपिलबस्तुमा एक एक जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१९ पुगेको छ । संक्रमित बाँकेका ३६ वर्षीय र कपिलबस्तुका २२ वर्षीय पुरुष भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
४० मिनेट नपुग्दै सेयर बजार बन्द
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
सेयर बजारमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले लकडाउनको...
गण्डकी प्रदेशमा उच्च सतर्कता
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
प्रदेश नं ५ का रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा कोभिड१९ सङ्क्रमित बढेसँगै गण्डकी प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाउन सुरु गरिएको छ । छिमेकी प्रदेशसहित केही दिनयता देशभर कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि प्रदेशका नाकामा सुरक्षा सतर्कता बढाइएको हो । सवारी जाँचमा वृद्धि...
नर्समा कोरोना संक्रमण भेटिएपछि शंखधर चोक वरपर सिल
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । मंगलबार भक्तपुरमा बस्दै आएकी २५ वर्षीया एक महिलामा कोरोना संक्रमण देखिएपछि मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ । मंगलबार मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मी (नर्स)...
सरकारको कामकारवाहीप्रति पूर्वपरराष्ट्रमन्त्री थापाको आपत्ति
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सीमा विवादमा सरकारले हिजो मंगलबार भारतीय राजदूतसँग गरेको व्यवहारप्रति पूर्वपरराष्ट्रमन्त्री कमल थापाले आपत्ति जनाएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार भारतीय राजदूत विजय मोहन क्वात्रालाई बोलाएर सीमा अतिक्रमणबारे कूटनीतिक नोट दिएका थिए । त्यसपछि भारतीय राजदूत क्वात्राले त्यसबारे...
पुटिनका प्रवक्तामा पनि कोरोना देखियो
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
रूसमा कोरोना भाइरसका संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ । रूसमा संक्रमितको संख्या अमेरिका र स्पेनपछि सबैभन्दा बढी छ । मंगलबार मात्रै रूसको सेन्ट पिटर्सबर्गमा रहेको सेन्ट जर्ज कोरोना अस्पतालमा आगो लाग्दा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका ५ जनाको मृत्यु भएको...
अब उपभोग्य सामग्री घरघरमै पुर्याइने
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
लकडाउनका बेला पनि सर्वसाधारणको चहलपहल जारी रहेपछि धनगढीमा कडा बनाउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयले लकडाउनका बेला मोटरसाइकल चलाउन तथा हिँड्डुल गर्न निकै कडाइ गर्न थालेको छ । यस्तै धनगढीमा खाद्यान्न पसलहररू बिहान तीन घण्टामात्रै खुला गर्ने निर्णय...
ललितपुरको निदान अस्पताल सील
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । ललितपुरको पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सील गरिएको छ । आरोग्य फाउन्डेसनमा कार्यरत २५ वर्षीया नर्समा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सील गरिएको हो । आरोग्य फाउन्डेसन र निदान अस्पताल...
कोरोना कोषमा गाउँपालिकाको ४३ लाख
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
आँबुखैरेनी गाउँपालिकाले स्थापना गरेको कोरोना कोषमा ४३ लाख ७० हजार ९ सय ९४ जम्मा भएको छ । उक्त कोषमा गाउँपालिकाले रु ३० लाख र प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख जम्मा गरिएको छ भने बाँकी रकम सङ्घसंस्था तथा व्यक्तिबाट प्राप्त...
टिपरको ठक्करबाट मृत्यु
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
झापा । टिपरको ठक्करबाट झापाको दमकमा आज बिहान एक जना साइकलयात्रीको मृत्यु भएको छ । दमक५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज बिहान ८ः१५ बजेतिर को१ख ५५२४ नंको टिपरको ठक्करबाट दमक नगरपालिका१ श्रीपालीटोलका १६ वर्षीय सोवित दर्जीको मृत्यु भएको...
च्याम्पियन्स ट्रफी दिलाएका कप्तान बिनै पाकिस्तानी क्रिकेटरको सूची तय
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
पाकिस्तान क्रिकेट टिमका प्रशिक्षक तथा मुख्य छनोटकर्ताले बोर्डसँगको सम्झौताका लागि नयाँ सूची तयार पारेका छन् । जसमा च्याम्पियन्स ट्रफी दिलाएका कप्तान सरफराज अहमद, फखर जमान, हसन अली जस्ता खेलाडी बाहिर रहेका छन् । मिस्वाले तयार पारेको सूची पाकिस्तान क्रिकेट बोर्डलाई...
भक्तपुरमा २५ वर्षीया नर्समा पनि कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिला नर्स भएको खुल्न आएको छ । सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षाीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आरोग्य अस्पतालमा कार्यरत नर्स...
यसकारण अचानक स्थगित भयो नेकपा स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । बुधबार बिहान ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अचानक स्थगित भएको छ । बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको नेकपा सचिवालयले जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र...
यसरी उपत्यका प्रवेश गरेका थिए काठमाडौं र भक्तपुरमा भेटिएका संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । काठमाडौं र भक्तपुरमा भेटिएका तीन जना कोरोना संक्रमित यही लकडाउनकाबीच काठमाडौं उपत्यका प्रवेश गरेको पाइएको छ। मंगलबार कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये काठमाडौंकी ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षकी महिला र २७ वर्षका पुरुष छन्। तीमध्ये...
नेता भीम रावलको सुरक्षाकर्मीलाई कोरोना
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नकपा) का नेता भीम रावलको सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण भेटिएको छ । भक्तपुरमा मंगलबार भेटिएका कोरोना संक्रमित एक युवक केही महिना अघिसम्म नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी भएको खुलेको छ । भक्तपुरमा भेटिएका...
राहतको नाममा लापरबाही गरेपछि वडा कार्यालयमा लगाइयो ताला
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
कैलाली । गरिब तथा मजदुर वर्गलाई गुणस्तरहीन चामल वितरण गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नं वडा कमिटीले धनगढी उपमहानगरपालिका२ को कार्यालयमा मङ्गलबार तालाबन्दी गरेको छ । सरकारले तोकेको मापदण्ड र मानवता नै बिर्सिएर गुणस्तरहीन राहत वितरण भएको भन्दै...
रूस, ब्राजिल र भारतमा बढ्दै कोरोना संक्रमण (हेर्नुस् १५ देशको सूची)
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । अमेरिकापछि रुस, ब्राजिल र भारतमा कोरोना संक्रमणले ज्यादा प्रभाव देखाउन थालेको छ । हिजो मंगलबार धेरै संक्रमित थपिएका शीर्ष १५ देश स्रोत: वर्ल्डोमिटर क्रस देश कुलसंक्रमण मंगलबार थप १ अमेरिका १४०८६३६ १८१९६ २ रूस २३२२४३ ११६५६ ३ ब्राजिल...
साउदीमा रहेका ६७४ नेपालीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड१९ को संक्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीनतीन तथा...
विश्वभर साढे ४३ लाखमा कोरोना संक्रमण, मृत्यु २ लाख ९२ हजार (सूचीसहित)
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । विश्वभर संक्रमितको संख्या ४३ लाख ३७६२५ पुगेको छ । हिजो मंगलबारमात्रै ७४ हजार १९३ जना संक्रमित थपिएका हुन् भने ३ हजार ३९९ जनाको मृत्यु भएको हो । यो समाचार तयार पार्दासम्ममा...
नेकपा स्थायी कमिटी बैठक आज, कोरोना, सीमा र बजेटका विषय छलफल हुँदै
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
लामो रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आज बुधबार बस्दै छ । बैठक बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने नेकपाले जनाएको छ । यसअघि वैशाख २५ गतेका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएपछि बुधबारका लागि बोलाएको...
«
1
...
719
...
1438
1439
1440
1441
1442
1443
1444
1445
1446
...
1547
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय