मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
ओलीसँग तत्काल एकता सम्भव छैन : प्रचण्ड
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाकाहारी आन्दोलनले भएन भनेर आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिएका छन् । आज(बुधबार) राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले भने, मैले शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण...
नेशनल माइक्रोफाइनान्स लघुवित्तले २७ प्रतिशत लाभांश वितरण गर्ने
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २०७६/७७ को मुनाफाबाट यस वर्ष शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कूल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएप्रश्चात यस...
ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव पक्षका अध्यक्ष माधव कुमार नेपालले सवै नेता उस्तै हुन् भन्दा आफ्नो मन घोच्ने र पोल्ने गरेको बताएका छन् । आज (बुधबार) सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले भने, केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ...
प्राइम लाइफ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । यस कम्पनीले पुस २७ गते सम्पन्न गरेको वार्षिक साधारणसभाले पारित भएको ८ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो । शेयरधनीहरुलाई हितग्राही...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य वृद्धि भएको छ । हिजाे (मंगलबार) तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका...
कपास उद्योगमा आगलागी, १२ लाखको क्षति
नेपाल फ्ल्यास
माघ ०७, २०७७
झापा । झापाको भद्रपुर-५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ । मंगलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले...
ज्वेलरी पसल सञ्चालकको कोठामा लाखौंको लुटपाट
नेपाल फ्ल्यास
माघ ०७, २०७७
धनुषाको विदेह नगरपालिकामा मंगलबार राति डकैती (लुटपाट) भएको छ। विदेह नगरपालिका ३ चिकनाका सगमलालको घरमा डेरा गरि बस्ने विजय साहको कोठामा डकैती भएको प्रहरीले जनाएको छ । लुटेरा समूहले साहको कोठाबाट दुई लाख रुपैयाँ नगद, तीनतोला सुन र ४० तोला...
मुग्लिन पुलबाट आत्महत्या गर्न खोज्ने किशोरीको उद्धार
नेपाल फ्ल्यास
माघ ०७, २०७७
मुग्लिन । चितवन-तनहुँ जोड्ने मुग्लिन पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक किशोरीको उद्धार गरिएको छ । इच्छाकामना गाउँपालिका५, मुग्लिन बजारकी १७ वर्षीया किशोरीले मंगलबार दिउँसो आत्महत्याको प्रयास गरेकी थिइन् । पूरानो (प्रयोग विहीन) मुग्लिन पुलबाट किशोरी हाम फाल्न लागेको...
बालविवाह गराउन खोज्ने ४ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया...
सीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार
नेपाल फ्ल्यास
माघ ०७, २०७७
प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन्। करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरूले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती महिला युवकसँग...
अश्लील आकृतिकाे केक बनाएको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
इजिप्टमा एकजना महिलालाई 'अश्लील केक' बनाएको आरोपमा केहीबेर पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ती केकका माथिपट्टि राखिएका फोन्डेन्ट आइसिङ्मा यौनाङ्ग तथा भित्री वस्त्र जस्ता देखिने आकृति रहेका थिए र राजधानी कायरोको एउटा स्पोर्ट्स क्लबमा आयोजित जन्मदिनको समारोहमा सो केक...
दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
नेपाल फ्ल्यास
माघ ०७, २०७७
दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण...
प्रधानमन्त्रीमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुर्न:स्थापनाकाे भएरै छाड्ने बताएका छन् । त्यसपछि बन्ने सरकारकाेप्रधानमन्त्रीमाकांग्रेस सभापति शेरबहादुर देउवालाई स्वीकार गर्ने बताएका छन् । आफूलाई प्रधानमन्त्री पदकाे लोभ नभएकाे रसंविधान बचाउने, प्रणाली बचाउने र...
पीएम कप क्रिकेट अन्तर्गत आज २ खेल हुँदै
नेपाल फ्ल्यास
माघ ०७, २०७७
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ । आज साविक विजेता पुलिस र सुदूरपश्चिम बीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । समूह बी मा रहेका दुवै टोली...
उखु किसानलाई आठ करोड भुक्तानी बाँकी
नेपाल फ्ल्यास
माघ ०७, २०७७
विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकार र उखु...
उपाध्यक्ष पदको पदपूर्तिको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश
नेपाल फ्ल्यास
माघ ०७, २०७७
मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनिला विष्टको राजिनामाबारे उच्च अदालत पाटन अन्तर्गतको हेटौँडा इजलासले परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मङ्गलबार अदालतका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको...
महिला लिग फुटबल आजदेखि सुरु
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय महिला लिग सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा अपरान्ह २ बजे सुरु हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम...
‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ’
नेपाल फ्ल्यास
माघ ०७, २०७७
आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन् । हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने बयान दिएका बिबिसीले जनाएकाे छ ।...
आज जो बाइडनको शपथ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
अमेरिकाका नवनिर्वाचित ४६ औं राष्ट्रपति जो बाइडनले बुधबार (आज) शपथ लिँदैछन् । शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ। शपथग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ...
चेल्सीलाई हराउँदै लेस्टर सिटी शीर्षस्थानमा उक्लियो
नेपाल फ्ल्यास
माघ ०७, २०७७
इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमालेस्टर सिटी उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा लेस्टरले चेल्सीलाई पराजित गर्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो । आफ्नो घरेलु मैदानमा भएको खेलमा लेस्टरले पहिलो हाफबाटै २ गोलको अग्रतालाई कायम राख्दै शून्यका विरुद्ध दुई गोलले...
«
1
...
357
...
714
715
716
717
718
719
720
721
722
...
1185
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय