मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
काठमाडौँ र भक्तपुरमा पनि भेटिए सङ्क्रमित, सङ्क्रमितको संख्या २१७ पुग्यो
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौँ र भक्तपुरमा पनि तीन जना थप सङ्क्रमित भेटिएका छन् । तीन सहित २६ जनामा नयाँ कोरोना सङ्क्रमण भेटिएको छ । यससँगै एकै दिन मङ्गलबार ८३ जना सङ्क्रमित थपिएका छन् । मङ्गलवार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयले जारी गरेको...
लकडाउनपछि दुई वर्षालाई भ्याई-नभ्याई !
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
पछिल्लो समय नायिकामा नायिकाद्वय वर्षा राउत र वर्षा सिवाकोटी खुबै व्यस्त बनिरहेका थिए । उनीहरुको हातमा एकपछि अर्को चलचित्र आइरहेको थियो । यी नायिकाद्वय चलचित्रको छायांकनमा व्यस्त थिए । त्यही समय देशमा लकडाउन भयो । अहिले दुबै फुर्सदिला बनेका छन्...
करिनाको तारिफ गर्दा आलियाको मुखबाट फुत्कियो अश्लिल शब्द
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
बलिउड अभिनेत्री आलिया भट्टलाई धेरैले नसोचिकन बोल्ने नायिकाको उपमा दिएका छन् । हालै एक कार्यक्रममा पनि उनले यो प्रमाण दिएकी छिन् । एक कार्यक्रममा आलियाले अर्की अभिनेत्री करिना कपुरको तारिफ गर्दै थिइन् । सोही बेला उनको मुखबाट अश्लिल शब्द निस्किएको...
आवतजावतमा कडाइ गर्न गृह सचिव र प्रहरी प्रमुख नाका निरीक्षणमा
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा लकडाउन खुकुलो भएको भन्दै असन्तुष्टि जनाएपछि गृह मन्त्रालय र नेपाल प्रहरीका उच्च अधिकृतहरूको टोलीले काठमाडौँ छिर्ने मुख्य नाका नागढुंगाको निरीक्षण गरेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका वेला नाकाबाट लुछिछिपी उपत्यका प्रवेश गर्ने तथा अत्यावश्यक...
मोदीले गरे देशवासीलाई सम्बोधन, विशेष आर्थिक कार्यक्रम घोषणा (भिडियो)
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
भारत कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गरेका छन् । उनले धैर्य रहन आग्रह गर्दै विशेष आर्थिक कार्यक्रम घोषणा गरेका छन् । हेर्नुस् भिडियो
संक्रमित बढेपछि बारामा कर्फ्यु
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
बारा । कोरोना भाइरसको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा लगातार वृद्धि भएसँगै प्रशासनले निषेधाज्ञा जारी गरेको हो । संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी...
अब अर्काे जिल्ला जाने सबै सवारी पास रद्द
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्ला जाने सबै सवारी पास रद्द भएकाे छ । मुलुकमा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेका बेला मंगलबार दिउँसो गृह मन्त्रालयले रद्द गर्ने निर्णय गरेकाे हाे । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन...
आज मात्र थपिए ५७ संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । नेपालमा आज मंगलबार ५७ जना संक्रमित थपिएका छन् । नेपालमा संक्रमितको कुल संख्या १९१ जन पुगेको छ । एकैसातामा संक्रमितको संख्या दोब्बर बनेको हो । (*२०७७ बैशाख ३० गते राति ७:४८ बजे अद्यावधिक गरिएको : सम्पादक)
ज्यान मार्ने धम्की आएपछि स्वास्थ्यचौकी बन्द
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
बाँके । खजुरा गाउँपालिका७ सोनपुरस्थित स्वास्थ्यचौकीमा ताला लगाइएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द गरिएको हो । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि यसअघि स्वास्थ्यकर्मी र कर्मचारीले प्रहरीसँग...
प्रदेश २ मा थपिए दुई पत्रकारसहित ४० जना संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
जनकपुरधाम । प्रदेश नम्बर २ मा एकैदिन ४० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा दुई जना पर्साका पत्रकार रहेको खुलेको छ । ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए भने मङ्गलबार उनीहरु कोरोना संक्रमण भएको पुष्टि...
नर्समा पनि देखियो कोरोना संक्रमण, भारतबाटै आएका थिए थप नयाँ संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
कपिलवस्तु । कपिलवस्तुमा एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमै पहिलो पटक नर्सलाई कोरोना संक्रमण भएको यो पहिलो घटना हो । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो । प्रदेश नम्बर ५ को प्रदेश...
पोखरामा क्वारेन्टाइन राख्न खोज्दा तीन तला माथिबाट हामफालेपछि...
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
पोखरा । भारतमा रोजगारीका लागि गएका पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए । बस्नेत भारतबाट आएको थाहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराले स्थानीय प्रहरी र स्वास्थ्यकर्मी...
महिला विश्वकप छनोट खेल स्थगित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
सन् २०२१ को महिला विश्वकप छनोट खेल स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले खेल स्थगित गरेको हो । कोरोना संक्रमण विश्वमा अझै नरोकिएकाले आइसिसीले खेल स्थगित गरेको हो । महिला विश्वकप छनोट श्रीलङ्कामा जुलाई तीन देखि १९ सम्म...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (लाइभ)
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
नेकपाले स्थायी कमिटी बैठक बोलायो
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक डाकेको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि बुधबार नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बोलाएको जानकारी गराए । यो पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि वैशाख २४...
सीमामा पर्खाल बनाउने हो भने सबै पारिश्रमिक दिन्छु : सांसद गिरी
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
नेकपा सांसद पदम गिरीले सीमामा पर्खाल लगाउने हाे भने त्यसका लागि सरकारलाई आफूले पारिश्रमिक सबै दिन तयार रहेको बताए । उनले भने, सीमा विवाद समाधानका लागि सीमामा पर्खाल लगाउनका लागि सरकार अगाडि बढोस् । त्यसका लागि नेपालीले छाक काटेर सरकारलाई...
प्रदेश १ को बजेट कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
प्रदेश नं. १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७०७८ का लागि कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण प्रक्रिया जारी राखेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्षको बजेट कृषि, साना मझौला व्यवसायहरूलाई...
उपभोक्ता ठगी : खुद्रा व्यापारीलाई लाखौँ जरिवाना, नर्भिकलाई भने स्पष्टीकरण
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौँ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लकडाउनमा बढी नाफा राख्ने, बिल बिजक जारी नगर्ने, मूल्य सूची नटाँस्ने, उपभोग्य मिति सकिएका खाद्य सामग्री बिक्रीलगायतका कैफियतका आधारमा खुद्रा व्यवसायीलाई ५ हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गरेर ६० लाख...
माघमा बेच्नुपर्ने उखु अझै बिकेन
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
दाङको घोराही उपमहानगरपालिका १७ गैरागाउँका उखु किसान डम्मर बुढा निकै चिन्तित छन्। कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण उखु बिक्री नभएपछि बुढालाई तनाव भएको हाे । गत माघको अन्तिम सातादेखि बिक्रीका लागि तयार भएको उखु अहिलेसम्म १५ प्रतिशतसम्म...
काठमाडौंमा लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन कडा पार्न निर्देशन दिएका छन् । कोभिड१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा लकडाउन खुकुलो पारिएको थियो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंको...
«
1
...
720
...
1439
1440
1441
1442
1443
1444
1445
1446
1447
...
1547
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय