मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
कोरोनाभाइरसः पाकिस्तानमा दुईको मृत्यु, कश्मीरमा पनि फैलियो संक्रमण
नेपाल फ्ल्यास
चैत ०६, २०७६
एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । खैबर पख्तूनख्वा प्रान्तको मरदान जिल्लामा ५० वर्षीय एक व्यक्ति र हंगू जिल्लाका ३६ वर्षीय अर्का व्यक्ति गरी दुई जनाको मृत्यु भएको हो । प्रान्तका वित्त तथा...
सीमानाकामा सवारीसाधन सञ्चालनमा रोक
नेपाल फ्ल्यास
चैत ०६, २०७६
नेपालगञ्ज । कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपालभारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ । दुवैदेशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका छन् । नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन...
आजको मौसम: पहाडी भेगमा मेघ गर्जनसहित वर्षा
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले (बिहीबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी...
तारा अधिकारीको ‘फुलेको केश’ सार्वजनिक
नेपाल फ्ल्यास
चैत ०५, २०७६
गीतकार तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक फुलेको केश बोलको गीतमा अन्जु पन्तले स्वर दिएकी छिन् । वसन्त सापकोटाले संगीत दिएको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन् । गीतको रेकर्डिस्ट सुमन खड्का हुन् ।...
'चपली हाइट ३'मा बोल्ड सुपुष्पा
नेपाल फ्ल्यास
चैत ०५, २०७६
चलचित्र 'चपली हाइट ३' मा नायिका सुपुष्पा भट्टलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । बुधबार सार्वजनिक भएका तस्विरहरुले पनि सुपुष्षाको बोल्ड अवतारलाई प्रष्ट्याएको छ । सार्वजनिक तस्विरमा सुपुष्पा स्विमिङ पुलमा देखिएकी छिन् । जहाँ उनी बिकिनी सहित प्रस्तुत भएकी छिन्...
४८ जना बालबालिकासँग आँचलले काटिन जन्मदिनको केक
नेपाल फ्ल्यास
चैत ०५, २०७६
नायिका आँचल शर्मा २४ वर्षमा लागेकी छिन् । चैत ५ गते बुधबार परेको जन्मदिन उनले खास रुपमा मनाइन् । उनी गोकर्णमा रहेको एक बाल गृहमा पुगेर जन्मदिन मनाएकी छिन् । गत वर्ष जन्मदिन मनाएको संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा नै...
डेढ महिना सिनेमा हल बन्द हुने, पछि हटे यी चलचित्र
नेपाल फ्ल्यास
चैत ०५, २०७६
नेपाल सरकारले डेढ महिना सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । चैत ५ गते बुधबार उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितीले बैठक राखेर उत निर्णय गरेको हो । समितिले अप्रिलको...
१ लाख बढी नक्कली नोटसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०५, २०७६
रामेछापमा नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउगरेको छ । रामेछापको खाँडादेवि गाउँपालिका १ का ढकलबहादुर तामाङ र वडा २ का सार्की तामाङलाई १ लाख १२ हजार नक्कली नोटसहित पक्राउ गरिएकाेप्रहरीले जनाएको छ । वतन नखुलेका जलाउदिन मिया अन्सारीसँग मिलेर गाउँमा...
सरकारले सीमा नाका र सार्वजनिक यातायातमा कडाई गर्नू- नेकपा
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ । बुधबार बसेको सचिवालय बैठकले एसइईपरीक्षा स्थगित गर्ने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणउच्चस्तरीय समन्वय समितिको निर्णयलाई सदर गर्दै...
एसइई परीक्षा स्थगित
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । भोलीदेखि हुन लागेकाे एसइई परीक्षा अन्तिम समयमा आएर स्थगित भएकाे छ ।सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसइई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए...
१० लाख भारुसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत ०५, २०७६
मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडावीरगञ्ज सडकखण्डको स्थानीय राटोमाटेबाट प्रहरीले आज बिहान ५ बजे जाँच गर्ने क्रममा भारतीय नम्बरको बोलेरो जिपसहित दुई जना भारतीयलाई नियन्त्रणमा लिएको छ । अभियुक्तका साथबाट भारु ९ लाख ९९ हजारसहित हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला...
कोरोना जोखिमबाट बच्न सरकारका १५ वटा निर्णय
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाठडौं ।कोरोना भाइरसबाट बच्नकाे लागि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विभिन्न निर्णयहरू गरेका छन्। आज बसेको समितिको बैठकले सिनेमा हल, म्युजियम स्विमिङ पुल, खेल मैदान, जिम, डान्सबार तथा क्लबलगायत बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री...
बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजारले बढेको छ । मंगलबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
सरकारले कृषिबाली विक्रीको ग्यारेन्टी लिने
नेपाल फ्ल्यास
चैत ०५, २०७६
किसानको प्रत्येकउत्पादनविक्रीको ग्यारेन्टी सरकारले लिने भएको छ । कृषि तथा पशुपक्षीं विकास मन्त्री घनश्याम भुसालले किसानले उत्पादन गरेको वस्तुको समर्थन मूल्य तोक्ने र त्यसको विक्रीको ज्ञारेन्टी सरकारले लिने घोषणा गरेका हुन् । बुधबार मन्त्रालयमा पत्रकार सममेलन गरी आफ्नो कार्ययोजना प्रस्तुत...
यसरी गरौं परिक्षाको तयारी
नेपाल फ्ल्यास
चैत ०५, २०७६
अनुशुया चन्द ठकुरी यसपालि एसइई दिँदै छिन् । काठमाडौं वनस्थलीमा बस्ने उनी सोही ठाउँकै सिद्धार्थ वनस्थली स्कुलमा अध्ययनरत छिन् । जेहेन्दार र मेधावी छात्र उनी पढाइमा अब्बल नै मानिन्छिन् । स्कुुुुलमा पढाइएको सबै विषयका विषयवस्तुहरू उनी हरेक दिन घरमा आएर...
चीनमा विद्यार्थी स्कुल जान थाले
नेपाल फ्ल्यास
चैत ०५, २०७६
एजेन्सी । कोरोना भाइरसले अहिले विश्व आतंक्रित छ । तर, यसको सुरुवात भएको चीनमा भने विस्तारै जीवन फेरि लयमा फर्किन थालेको छ ।त्यहाँका केही प्रान्तहरूमा पसलहरू खुल्न थालेका छन् । मानिसहरू आफ्नो दैनिकीमा फर्किन थालेका छन् । चाइना सेन्ट्रल टिभीका...
कालीकोटमा तीन दिन अन्धकार हुने
नेपाल फ्ल्यास
चैत ०५, २०७६
जिल्लाको एक मात्र लघुजलविद्युत् आयोजना तीन दिनसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटले एक सूचना प्रकाशन गरी तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको हो । पटकपटक विद्युत् पावर हाउसमा आउने समस्याले जिल्लावासी अन्धकारमा बस्नुपरेको छ ।...
अब ११ र १२ कक्षामा वास्तु अध्यापन
नेपाल फ्ल्यास
चैत ०५, २०७६
पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण सुरु गरेको छ । पाठ्यक्रम निर्माण गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक श्रीकृष्ण अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा डा खिलानाथ बस्ताकोटी, उप प्राध्यापक पुरुषोत्तम भट्टराई र...
सिडिओ र प्रहरी प्रमुखलाई जिल्ला नछाड्न गृहको निर्देशन
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । विश्वमै कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई अत्यावश्यक काम बाहेक जिल्ला नछाड्न निर्देशन दिएको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी मार्फत अन्य कार्यालयका कर्मचारीले पनि अत्यावश्यक अवस्थामा मात्र बिदा पाउने निर्णय...
आइसोलेशनमा छिन् सोनम (भिडियो)
नेपाल फ्ल्यास
चैत ०५, २०७६
एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर कोरोना भाइरसको त्रासबीच लण्डनबाट भारत फर्किएकी छिन् । सोनमले भारत आउनुअघि समाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफू श्रीमान् सहित भारत आउन लागेको बताएकी छिन् । उनले भनेकी छिन्, म आफ्ना श्रीमान्सहित भारत...
«
1
...
772
...
1543
1544
1545
1546
1547
1548
1549
1550
1551
...
1599
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय