मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
प्रदेशसको नामकरणमा बोले बाबुराम, 'कुछ तो शरम करो यारो'
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले २ नम्बर प्रदेशको नाम तोक्न नसकेकोमा असन्तुष्टि जनाएका छन्। बुधबार बिहान ट्विट गर्दै २ नम्बर प्रदेशको नाम मधेस राख्न किन आपत्ति भयो ? भनी उनले प्रश्न समेत गरेका छन् । हिन्दीमा...
अस्ट्रेलियन दूतावासको अपिल: अत्यावश्यक काम भए मात्र आउनु
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । अष्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यावश्यक काम भए मात्र दूतावास आउन नेपालीहरुलाई आग्रह गरेको छ । अत्यावश्यक तथा व्यक्ति आफैँ उपस्थित हुनुपर्ने कामबाहेकको अन्य अवस्थामा दूतावास नआउन त्यहाँस्थित नेपालीहरुलाई दूतावासले आग्रह गरेको हो । कोरोनाभाइरसको संक्रमण फैलिरहेको अवस्थामा बिहीबारदेखि लागू...
ज्ञानेन्द्र शाहद्वारा सरकारको ध्यानाकर्षण, मोदीको प्रशंसा
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बजारमा कृतिम अभाव सृजना गर्ने व्यापारीलाई कारबाही गर्न आग्रह गरेका छन् । कोरोना भाइरसको त्रासका बीच दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सृजना गर्ने व्यापारीहरुलाई कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । बजारमा मास्क लगायत...
पाल्पाको रामपुरबाट पाँचजना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । पाल्पाबाट प्रहरीले जुवाको खालबाट पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । पाल्पा जिल्लाको रामपुर नगरपालिका७ डुम्रीगाउँस्थित यमबहादुर सारुको घरमा जुवातास खेलिरहेको सूचना प्राप्त गर्नासाथ ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक श्रवणकुमार थापाको कमाण्डमा पुगेको टोलीले ४१ हजार...
जनप्रतिनिधिको भीरबाट लडेर मृत्यु
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । जनप्रतिनिधिको भीरबाट लडेर मृत्यु भएको छ । अछाम जिल्लाको रामारोशन गाउँपालिका ६ का वडा सदस्य मानसिंह साउदको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । जिल्ला प्रहरी कार्यालयअछामका प्रहरी नायव उपरीक्षक दीपक भारतीले भीरबाट लडेर मृत्यु...
आफन्तबाटै दुष्कर्म, ११ वर्षमै किशोरी गर्भवती भएपछि...
नेपाल फ्ल्यास
चैत ०५, २०७६
एजेन्सी ।भारत छत्तीसगढको बालोद जिल्लामा एक किशोरी आफ्नै आफन्तको दुष्कर्ममा परेकी छिन् । कक्षा ८ मा अध्ययनरत किशोरीमाथि दुष्कर्म भएको थाहा भएपछि गत फेब्रुअरी २० मा त्यहाँको प्रहरीले आरोपीलाई पक्राउ गरि धारा ३७६ अन्तर्गत मुद्दा चलाएको छ । पीडित किशोरी...
भोइस अफ नेपालले नक्कली कागजपत्र बनाएको खुलासा
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । भोइस अफ नेपालले नक्कली कागजपत्र बनाएको खुलासा भएको छ । पहिलो सिजन समाप्त भएको दुई वर्ष बढी भइसक्यो । तर, सहभागीहरूले अझै सम्झौता बमोजिम पारिश्रमिक नपाएको गुनासो आइरहेको छ । अन्तिम चार प्रतिस्पर्धीमध्येका दुई प्रतियोगी श्रीजय थपलिया र...
घर पुर्याइदिने भन्दै ट्रकभित्र युवतीको सामूहिक बलात्कार
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौें । काठममाडौंको थानकोटमा ट्रकभित्र लगेर किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नं. १ का २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका वडा नं. ९ का १९ वर्षीय...
आज चार बजे नेकपाको सचिवालय बैठक
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं ।आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्दै छ । कोरोना भाइरसको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकबस्ने स्रोतले जनाएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको...
प्रियंकाको विदाई मुस्कान (फोटोफिचर)
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी हालै वैवाहिक जीवनमा बाँधिएका छन् । आयुष्मान र प्रियंका अहिले जीवनको नयाँ चरणमा प्रवेश गरेका छन् । उनीहरुले आफ्नो जीवनलाई प्रेममय बनाइरहेका छन् । तीन वर्षअघि सुटिङको क्रममा एक अर्कालाई...
कोरोनाका कारण मलेसियामा पनि प्रतिबन्ध
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । कोरोना भाइरससंक्रमणका कारण मलेसियाले पनि विभिन्न देशलाई आवतजावतमा प्रतिबन्ध लगाएको छ । उक्त भाइरसको संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्णरूपमा प्रतिबन्ध लगाएको हो । मलेसियामा कोरोना भाइरसको संक्रमण दर बढ्दै जान...
यस्तो छ शुक्रबारसम्मको मौसम
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले (बुधबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी...
युरो कप एक वर्ष सर्यो
नेपाल फ्ल्यास
चैत ०४, २०७६
युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले युरोकपलाई एक वर्ष पछाडि सार्ने निर्णय गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण विश्वभरिखेलकुद गतिविधि ठप्प छ । यसबारे युइएफको मंगलबार बसेको बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो । सदस्य राष्ट्रहरूसँग...
कोरोना कहर: कैदीबन्दी भेट्न नपाइने
नेपाल फ्ल्यास
चैत ०४, २०७६
कास्की। कोरोना त्रासका कारणकास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ । कोरोना सङ्क्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजनबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका...
पनौतीमा कर्फ्यू हटाइयो
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काभ्रे ।काभ्रेपलाञ्चोककाेपनौतीमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ । मंगलबार राति ८ बजेदेखि लागु हुने गरी कर्फ्यू हटाइएको हो । सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिएपछि घाइते भएका खानीखोला गाउँपालिकाकी ३० वर्षीया...
श्रीमतीको हत्याको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सूर्यविनायक नगरपालिका९ नंखेलका ३३ वर्षका राजन व्याञ्जुले रक्सी खाएर कुटपिट गरी ३२ वर्षीया आफ्नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट...
पेट्रेलियम पदार्थको अभाव छैन
नेपाल फ्ल्यास
चैत ०४, २०७६
नेपाल आयल निगमले बजारमा पेट्रेलियम पदार्थको अभाव नरहेको बताएको छ । कोरोना भाइरस (कोभिड१९)को संक्रमणको जोखिम बढेकाबेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेको भए पनि आपूर्तिमा कुनै समस्या नरहेको आयल निगमले बताएको हो । निगमका प्रवन्ध निर्देशक सुशिल...
‘बी’ डिभिजन लिगका सबै खेल स्थगित
नेपाल फ्ल्यास
चैत ०४, २०७६
राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत मंगलबार भएका दुई खेल बराबरीमा सकिएका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समामंगलबार भएको खेलमा ब्वाईज युनियन र आरसिटी२२ तथा सातदोबाटो र झम्सीखेलले ११ गोलको बराबरी खेलेका हुन् । छैठौं...
शनिबारबाट नेपालमा दैनिक ७० हजार मास्क उत्पादन हुने, उत्पादित मास्को मूल्य ५–७ रुपैयाँ मात्र
नेपाल फ्ल्यास
चैत ०४, २०७६
व्यवसायी दीपक मल्होत्राले यही शनिबारबाट दैनिक ७० हजार मास्क उत्पादन गर्ने भएका छन् । मल्होत्राले नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा मास्क उत्पादन गर्न लागेका हुन् । कोरोना भाइरस (कोभिड१९) फैलिन सक्ने त्रासका बीच मास्क अभाव भएका बेला मल्होत्राले ठूलो मात्रामा...
कोरोनाको रोकथाम गर्ने भन्दै नेपाल–भारतमैत्री बससेवा बन्द
नेपाल फ्ल्यास
चैत ०४, २०७६
कोरोना भइरसको संक्रमण फैलिन नदिन पूर्वतयारीस्वरुप धनगढीदेखि भारतको नयाँदिल्लीसम्म सञ्चालनमा रहेको नेपालभारतमैत्री बस सेवा बन्द गरिएको छ । यसबाहेक गौरीफन्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । कैलालीको त्रिनगर प्रहरी कार्यालयका...
«
1
...
772
...
1544
1545
1546
1547
1548
1549
1550
1551
1552
...
1600
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय