मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
चेपाङ परिवारलाई राहत
नेपाल फ्ल्यास
जेठ २२, २०७८
चितवन । मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका ५ का जौगरा, ढुसघारी, मड्केनाटार, पहेँले पानी र बक्सेरानरा गाउँका ५० चेपाङ परिवारलाई राहत वितरण गरेको छ । प्रत्येक परिवारलाई ३० किलो चामल, एक किलो नुन, आधा लिटर तेल र एक...
स्पेन र पोर्चुगलको खेल बराबरी
नेपाल फ्ल्यास
जेठ २२, २०७८
युरोकप तयारीको लागि भएकाे मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । वान्डा मेट्रोपोलिटानो म्याड्रिड स्पेनमा शुक्रबारराति भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो । युरोकपको तयारीका लागि राष्ट्रहरुले अभ्यास खेलिरहेका छन् । अब स्पेनले अर्काे मैत्रीपुर्ण खेलमा लिथुआनियासँग तथा...
चितवनमा घरघरमा एआरभी
नेपाल फ्ल्यास
जेठ २२, २०७८
कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरूलाई घरघरमै औषधि पुर्याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्याउँदै आएको हो । यस कार्यालयमा नियमित औषधि...
ब्राजिलको लगातार पाँचौ जित
नेपाल फ्ल्यास
जेठ २२, २०७८
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार पाँचौ जित दर्ता गरेको छ ।घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई २० ले हराउँदै छनोटमा लगातार पाँचौ जित दर्ता गरेको हो । खेलको ६५औं मिनेटमा इंग्लिस क्लब एभर्टनका...
कोरियाद्वारा नेपाललाई विभिन्न स्वास्थ्य उपकरण हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । कोरोना महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विभिन्न स्वास्थ्य उपकरण प्राप्त भएका छन् । नेपालका लागि कोरियका राजदूत पार्क चोङसुकले शुक्रबार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सङ्क्षिप्त कार्यक्रममा १७ हजार ७६० थान आरटी पिसिआर परीक्षण किट स्वास्थ्य...
एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । आज मध्यान्ह १२ बजेनेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । गत बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकको समीक्षा तथा विविध विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्ने स्रोतले...
अफगानिस्तानको शान्तिबारे चीनले गर्यो दुई देशका विदेशमन्त्रीसँग छलफल
नेपाल फ्ल्यास
जेठ २२, २०७८
बेइजिङ । चीनले अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीसँग अफगानिस्तानको शान्ति र समसामयिक बिषयमा छलफल गरेको छ । वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी भएको भिडियो सम्मेलनमा...
अमेरिकाद्वारा थप लगानीमा प्रतिबन्ध लगाइएका चिनियाँ फर्महरूको सूची बिस्तार
नेपाल फ्ल्यास
जेठ २२, २०७८
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उनी चीनप्रति नरम बन्नसक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ । राष्ट्रपतिले गरेको...
कामपाको प्रत्येक वडामा खोप केन्द्र
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी मङ्गलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोरोना विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य...
गण्डकी प्रदेश : थापाको रिट निवेदनमाथि सर्वोच्चमा आइतबार सुनुवाइ हुने
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनः पद बहालीको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनले आफूलाई कानूनविपरीत कारवाही गरिएको जनाउँदै पुनः पद बहाली गर्न माग गरेका हुन् । उक्त...
सबैलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् । आजको दिनलाई सबैले आफू वरिपरि रहेको वातावरण...
बालिकालाई यौन दुराचार गरेको आरोपमा दुई प्रशिक्षक पक्राउ
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । प्रहरीले १३ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ । भक्तपुर प्रहरीले सूर्यविनायक नगरपालिका ७गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्दो प्रशिक्षक चुलाई मुखियालाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार प्रशिक्षक कोजुले गत...
हुम्लामा लक्षण विनाका संक्रमित देखिए
नेपाल फ्ल्यास
जेठ २२, २०७८
सिमकोट । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका संक्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भए पनि दश दिन आईसोलेसनमा बस्दा संक्रमितहरु लक्षण विनाका देखिएका छन्...
विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक हुँदै
नेपाल फ्ल्यास
जेठ २२, २०७८
टीकापुर । कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका विद्यालयमा कोरोना भाइरस संक्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए । लामो...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही जिल्लाहरुमा मौसम परिवर्तन भइ हल्का बदली रहेको छ । साथै, उच्च पहाडी जिल्लामा...
नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूले खाए शपथ
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुनर्गठित मन्त्रिपरिषद्का नयाँसदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राति नवनियुक्तमन्त्री उपप्रधानमन्त्री एवं मन्त्रीहरूले शपथ खाएका हुन् । नवनियुक्त उपप्रधानमन्त्रीहरू राजेन्द्र महतो र रघुवीर महासेठले आजै...
'अयोग्य' महासेठले मारे छलाङ ! परिवारवादको विरोध गर्ने दम्पतीको आलोपालो
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । २०५६ सालको संसदीय निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट उठेका थिए हालको एमालेका नेता रघुवीर महासेठ । त्यतिबेला उनको प्रमुख मुद्दा थियो परिवारवादको राजनीतिको विरोध । त्यो क्षेत्रमा राप्रपाले हेमबहादुर मल्ल 'शेरे धनुषा'लाई उम्मेदवार बनाएको थियो । भलै...
यस्तो छ प्रधानमन्त्रीद्वारा पुनर्गठित मन्त्रिपरिषद्
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं ।पुनर्गठित मन्त्रिपरिषद्मा ३ उपप्रधानमन्त्रीबाहेक१२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई आठ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । पुनर्गठित...
नवनियुक्त मन्त्रीको शपथग्रहण ८ बजेका लागि सर्यो
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । जसपा र एमालेबाट मन्त्री बनेकाहरुको शपथ ग्रहण समय सरेको छ । शीतल निवासका अनुसार साँझ ६ बजे हुने भनिएको सो शपथ ग्रहण बेलुकुी आठ बजेका लागि सरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपिरषद् पुनर्गठनका क्रममा यसअघिका चार...
सकियो नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं ।नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सकिएको छ। बिहीबारदेखि दुई दिनसम्म चलेको भर्चुअल बैठक केही बेरअघि मात्रै सकिएको हो । तर, बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन ।नेपाल स्रोतका अनुसार केन्द्रीय कमिटी बैठकका निर्णय भोलि अर्थात् शनिबार...
«
1
...
203
...
405
406
407
408
409
410
411
412
413
...
1030
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय