मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
चिनियाँ खोप सिनोभ्याकलाई प्रयोगका लागि सरकारले दियो अनुमति
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको कोभिड१९ विरुद्धको खोपलाई अनुमति दिएको छ। गत मंगलबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको सो खोपलाई नेपालले पनि अनुमति दिएको हो । नेपाल सरकारले यसअघि भारतको...
मन्त्रिपरिषद् पुनर्गठन : चार मन्त्रीबाहेक सबैको जिम्मेवारी हेरफेर हुने
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपिरषद् पुनर्गठनका क्रममा यसअघिका चार मन्त्रीबाहेक अरुको जिम्वारी हेरफेर गर्ने भएका छन् । मन्त्रीको पदमा बहाल रहने मन्त्रीहरुमाअर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक...
ईश्वर पोखरेल र परराष्ट्रमन्त्रीको पद गयो
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । सरकारबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलबाहिरिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारका भित्र्याएसँगै उनीसँगैपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने एक स्रोतले जानकारी दिएको छ । परराष्ट्रमन्त्री ज्ञवाली बाहिरएसँगैपरराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले सम्हाल्ने बुझिएको छ ।उनी उपप्रधानमन्त्रीको...
जसपाबाट को-को भए मन्त्री, साँझ ६ बजे शपथ ग्रहण हुँदै
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आज ६ वजे सपथग्रहण लिने भएका छन् । जसपा स्रोतका अनुसार जसपाबाट मन्त्री बनेका १० जनाले शुक्रबार साझ ६ बजे मन्त्रीको शपथ लिँदै छन् । जसपाको तर्फबाट...
समाजेवामा चम्किएका ताराबहादुर
नेपाल फ्ल्यास
जेठ २१, २०७८
कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा सारा विश्व दुख, पीडा र सङ्कटमा छ । कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको लामो निषेधाज्ञाका कारण नेपालमा पनि मानवीय सङ्कटछ । एक मुठी खान नपाएकै कारण कैयौँ भोकभोकै बस्न बाध्य छन् । मजदुरीकालागि सहरमा...
पछिल्लो २४ घन्टा देशभर थप चार हजार ६२४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । पछिल्लो २४ घन्टा देशभर चार हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल१४ हजार १८२ गरिएको पिसिआारपरीक्षणमा उल्लेखित संख्यामा कोरोना संक्रमितपहिचान भएका हुन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार...
बजेटमा उल्लेख गिटी बालुला निकासीको बुँदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । चुरेको ढुंगा गिटी निकासी गरी व्यापार घाटा कम गर्ने सरकारको नीतिविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलेशुक्रबार 'व्यापारघाटा न्यूनीकरण गर्न ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने' बजेट वक्तव्यको १९९ नम्बर बुँदा बदर माग गर्दै सर्वोच्चमा...
जर्मनीको नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सूचना सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद बैठकले जर्मनीबोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको बताएका छन् । उनका अनुसारयस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय समेत बैठकले गरेको छ ।...
सर्वोच्चमा जेठभर संवैधानिक र मौलिक हकसँग सम्बन्धित विषयको मात्रै सुनुवाइ हुने
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले जेठभर संवैधानिक व्याख्या र मौलिक हकसँग सम्बन्धित विषयमा मात्रै सुनुवाइ गर्ने भएको छ । शुक्रबार बसेको फुलकोर्टको बैठकले जेठ ३१ गतेसम्म यसअघिकै जसरी नै सुनुवाइलाई निरन्तरता दिने निर्णय गरसँगै सर्वोच्चजेठभर संवैधानिक व्याख्या रमौलिक हकजस्ता संवेदनशील विषयमा केन्द्रित...
प्रेमपत्र पठाएको भन्दै बाँधेर दलित युवकमथि निर्घात कुटपिट
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । प्रेमपत्र पठाएको भन्दैरौतहट दुर्गा भगवती गाउँपालिका५ का विकास पासवानलाई डोरीले बाधेर निर्घात कुटपिट गरिएको छ ।गाउँले युवतीलाई प्रेम पत्र पठाएको निहुँमाबिहीबार उनलाई कुटपिट गरिएको खुलेको छ । जुन भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल छ । घटनाबारे वडाध्यक्ष र...
शपथग्रहणको तयारीका लागि महन्थ ठाकुर प्रधानमन्त्रीसँग छलफल गर्दै
नेपाल फ्ल्यास
जेठ २१, २०७८
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । मन्त्रीको नाम टुङ्ग्याएका ठाकुर प्रधानमन्त्रीसँग मन्त्रालयको विषयमा कुरा गर्न जाने तयारीमा छन् । मन्त्रालयको विषयमा टुङ्गो लगाउन जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री...
सांसद पद कायम राख्न माग गर्दै सर्वोच्चमा रिट दायर
नेपाल फ्ल्यास
जेठ २१, २०७८
पोखरा ।गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सांसद पद कायम रहोस् भन्दैसर्वोच्च अदालतमा रिट दायर गरेका छन् । राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेश सभामा सचिवालयमा दिएपछि आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको...
नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
नेपाल फ्ल्यास
जेठ २१, २०७८
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी जारी गरिएको नागरिकता अध्यादेशविरुद्ध परेको रिटलाई संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सो रिटमा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको हो । शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का,...
जसपा ठाकुर पक्ष सरकारमा जाने अन्तिम तयारीमा, को–को बन्दै छन् मन्त्री ?
नेपाल फ्ल्यास
जेठ २१, २०७८
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने तयारीमा रहेको छ । पार्टीमा मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे शुक्रवार साँझ नै शपथग्रहण हुने जनाइएको छ । ठाकुर पक्षीय जसपा बाट ८ जना मन्त्री र दुई...
भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो
नेपाल फ्ल्यास
जेठ २१, २०७८
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम सङ्क्रमित थपिएका छन् । भारतमा अघिल्लो दिन एक लाख ३४ हजार १५४ जना...
सीमा क्षेत्रबाट १० लाखभन्दा बढीको मदिरा बरामद
नेपाल फ्ल्यास
जेठ २१, २०७८
खुल्ला सिमानको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको १० लाखभन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका-२ भिष्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो...
वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौँ । नागरिकतासम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा संवैधानिक...
पर्सामा थप पाँच कोरोना सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ २१, २०७८
बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका...
आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
जेठ २१, २०७८
सङ्खुवासभाको मादी नगरपालिका५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ । गएराति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए।...
विस्तार हुँदै कागती खेती
नेपाल फ्ल्यास
जेठ २१, २०७८
दाङ । कुनै समय बाँझो जग्गा थियो, तर अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि । तुलसीपुर उपमहानगरपालिका१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार...
«
1
...
203
...
406
407
408
409
410
411
412
413
414
...
1031
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय