मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
मधेशका मुद्दा संबोधनका लागि प्रधानमन्त्रीले सक्दो सहयोग गर्नुभएको छ : ठाकुर
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलेआफ्ना माग सम्बोधनका लागि सक्दो प्रक्रिया अगाडि बढाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गरेको भोलिपल्ट नवनियुक्त मन्त्रीहरुको स्वागतमाआयोजित कार्यक्रममा...
सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा, पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको निधन आजैकाठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो...
कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनीयर पक्राउ
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं ।रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् । गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको...
निजामती कर्मचारीका सन्ततिलाई मात्रै विद्यालय नखोल्न आग्रह
नेपाल फ्ल्यास
जेठ २२, २०७८
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने कार्यक्रम समानतामा आधारित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै सबैखाले विद्यालयमा...
हत्यामा संलग्न १२ जना जेल चलान
नेपाल फ्ल्यास
जेठ २२, २०७८
जिल्ला अदालत बागलुङले हत्या अभियोगमा १२ जनालाई जेल चलान गरेकाे छ ।गत वर्षको होलीको दिन होली खेल्ने क्रममा एक युवालाई भीरबाट खसालेर मारेको आरोपमा पक्राउ परेका १२ जना पनि पूर्पक्षको लाथि जेल चलान भएका छन् ।अदालतले आरोपी बडिगाड गाउँपालिका १०...
चुनाव घोषणा भइसकेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्नु संविधानविपरीत : प्रचण्ड
नेपाल फ्ल्यास
जेठ २२, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आज आयोजित राष्ट्रिय प्रशिक्षण तथा...
चीनको गान्सुमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २२, २०७८
उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्। चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउसिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहानरेल दुर्घटना भएको हो। प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार...
संविधानमा धाराअनुसार शपथ खाएर संविधानविपरित बोल्नु आपत्तिजनक : गौतम
नेपाल फ्ल्यास
जेठ २२, २०७८
नेकपा एमालेका उपध्यक्ष वामदेव गौतमलेसरकारका उपप्रधानमन्त्री भइसकेपछिजसपाका नेता राजेन्द्र महतो दिएकाे अन्तरवार्ताप्रति आपत्ति जनाएका छन् । सरकारका उपप्रधानमन्त्रीकाे रुपमासंविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधाघण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन...
कञ्चनजङ्घा क्षेत्रमा नाउर गणना
नेपाल फ्ल्यास
जेठ २२, २०७८
ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिएको छ । कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो । फक्ताङलुङ गाउँपालिका-७ घन्सावासी पेमा शेर्पा आहिले कञ्चनजङ्घा हिमालको...
प्रवासी नेपाली एकता मञ्च सेतुवालका अध्यक्षमा खड्का
नेपाल फ्ल्यास
जेठ २२, २०७८
पोर्चुगल । नेकपा (एमाले) प्रवास कमिटी प्रवासी नेपाली एकता मञ्च पोर्चुगल क्षेत्रीय कमिटी सेतुवालको अध्यक्षमा नवीन खड्का निर्वाचित भएका छन् । मञ्चको उपाध्यक्षमा क्रमशः अनिल कोइराला, कमला मगर र रमेश रिमाल, महासचिवमा मनोहर रेग्मी, सचिवमा सुदीप अधिकारी, विनय बराल र...
कोरोना सङ्क्रमितको स्वास्थ्यलाभ गर्दै १०८ मन्दिरमा दीप प्रज्वलन
नेपाल फ्ल्यास
जेठ २२, २०७८
नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडाका १०८ मन्दिरमाएकैसाथ दीप प्रज्वलन गरेको हो । कोरोना सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै वडाका स्थानीय मन्दिरमा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस...
"कुनै गल्ती नगर्दा पनि प्रहरीले पक्राउ गरी ३० हजार जरिबाना तिर्न बाध्य बनायो"
नेपाल फ्ल्यास
जेठ २२, २०७८
कोभिड-१९ को सङ्क्रमण रोक्न प्रदेश १ का अधिकांश जिल्लाहरूमा निषेधाज्ञा लागू भएको एक महिना पुगेको छ । कतिपय मानिसहरूले निषेधाज्ञाको उल्लङ्घन गरेको भन्दै प्रशासनले कारबाही र जरिबाना गरेका विवरणहरू पनि आएका छन् । तर त्यस्तो धरपकडले सर्वसाधारणले दुःख पाएको भन्दै...
एकै गाउँका ५२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ २२, २०७८
डोटी ।जिल्लाकोे आदर्श गाउँपालिका१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो...
तीन हजार चलचित्रकर्मीका लागि खोप माग
नेपाल फ्ल्यास
जेठ २२, २०७८
चलचित्र विकास बोर्डले कोरोनाविरुद्धको खोप माग गरेको छ । शुक्रवार बोर्डको कोभिड १९ व्यवस्थापन हेर्ने संयोजक तथा बोर्ड सदस्य राज कटुवालले तीन हजार फिल्मकर्मीका लागि खोपको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र बुझाएका छन् । कोरोनाको दोस्रो लहरको चपेटामा...
भारतमा संक्रमित घटे पनि मृतकको संख्या बढ्दो
नेपाल फ्ल्यास
जेठ २२, २०७८
भारतमा कोरोनाभाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ हजार ३८० जनाले ज्यान गुमाएका छन् । भारतमा संक्रमित हुनेको संख्यामा भने पछिल्लो साता ओरालो लागे पनिदैनिक मृत्यु हुनेको संख्यामा कमी आएको छैन । पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५२९...
कोरोना परीक्षण गर्न लुकेर स्वास्थ्य संस्था धाउँदै
नेपाल फ्ल्यास
जेठ २२, २०७८
सिन्धुली । यहाँ कोभिड१९ का लक्षण देखिए पनि परीक्षण गर्न राति स्वास्थ्य संस्था धाउने गरेका छन् । जिल्लाको दुधौली नगरपालिकामा रहेका सङ्क्रमित रातको समयमा मात्र स्वास्थ्य संस्था जाने गरेका हुन् । समुदायमा कोरोनाको सङ्क्रमण फैलिरहेको छ । सङ्क्रमणका लक्षण देखिए...
‘हुनेले दिने, नहुनेले लिने’ अभियान
नेपाल फ्ल्यास
जेठ २२, २०७८
इलाम । बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले हुनेले दिने, नहुनेले लिने अभियान चलाएका छन् । कोभिड१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैँले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका...
ओली र महतोलाई बाबुरामको व्यंग्य : दुबैको मुकुण्डो उत्रिएन त ?
नेपाल फ्ल्यास
जेठ २२, २०७८
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीकासंघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? भनेर प्रश्न गरेका छन् । सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले यक्ष प्रश्न भन्दै लेखेका छन्, अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने...
इटालीको सहज जित
नेपाल फ्ल्यास
जेठ २२, २०७८
अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इटालीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा इटालीले चेक रिपब्लिकमाथि ४० को फराकिलो जित निकालेको हो । इटालीको फराकिलो जितमा सिरो इमोविले, निकोलो बरेल्ला, लोरेन्जो इन्सिग्ने र डोमिनिको बेरारडीले गोल गरे । पहिलो र दोस्रो...
कोरियाबाट विविध स्वास्थ्य उपकरण प्राप्त
नेपाल फ्ल्यास
जेठ २२, २०७८
कोभिड१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् । नेपालका लागि कोरियका राजदूत पार्क चोङसुकले शुक्रबार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सङ्क्षिप्त कार्यक्रममा १७ हजार ७६० थान आरटी पिसिआर परीक्षण किट स्वास्थ्य तथा जनसङ्ख्या...
«
1
...
202
...
404
405
406
407
408
409
410
411
412
...
1030
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय