मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
२०७५ जेठ २ को स्थितिमा फर्कन नेपाल पक्षीय १७ संगठनको आग्रह
नेपाल फ्ल्यास
जेठ २०, २०७८
नेकपा एमालेको झलनाथ खनालमाधवकुमार नेपाल पक्षधर १७ जनसंगठनले पार्टीलाई ०७५ जेठ २ मा फर्काउन आग्रह गरेका छन् ।१७ जनसंगठनका प्रमुखले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी विधान विपरीत भएका निर्णय सच्याएर पार्टीलाई एकताबद्ध गर्न ओलीलाई आग्रह गरेका हुन् । हामी...
ढुंगा, गिटी निकासी गर्ने संघीय सरकारको नीतिप्रति प्रदेश–२ सरकारको आपत्ति
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं ।प्रदेश२ सरकारले संघीय सरकारकोचुरेको ढुंगा, गिटी निकासी नीतिप्रति आपत्ति जनाएको छ । सरकारले बजेटमा चुरे क्षेत्रको गिटी ढुंगा निकासी गरी व्यापार कम गर्ने भनी उल्लेख गरेको भनी चौतर्फी विरोध भइरहेका बेला प्रदेश नं २ मुख्यमन्त्री लालबाबुराउतले एक विज्ञप्ति जारी...
थप ६८२५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६८२५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पिसिआर...
पाण्डे र भुसालको ब्रिफिङ : ओली पक्षले हामीलाई भुलभुलैमा राखिरहेको छ
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं ।पार्टी विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलमा संलग्न माधव नेपाल समूहका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई भुलभुलैमा राख्ने गरेको भनी बिफ्रिङ गरेका छन् । बिहीबार नेपाल-खनाल समूहले भर्चुअल माध्यमबाटआयोजना गरेकोकेन्द्रीय...
दुई मन्त्रालयसहित कांग्रेस कर्णाली प्रेदश सरकारमा सहभागी हुँदै
नेपाल फ्ल्यास
जेठ २०, २०७८
सुर्खेत । कर्णाली प्रदेशकांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्। उनका अनुसार कांग्रेस दुई मन्त्रालयसहित सरकारमा जाने तयारीमा जुटेको हो । तर, उनले सरकारमा को-को जाने भनी टुंगो भने नलागेपनि सामाजिक विकास मन्त्रालय र...
कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं ।टेकुस्थित काठमाडौं महानगरपालिकाको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ। प्रहरीका अनुसार बिहीबार अपरान्हबाट सुरु भएको सो आगलागीकेही बेरअघि नियन्त्रणमा आएको हो । नेपाल प्रहरी, सशस्त्र र सेनाको टोली लगायतको सक्रियतामाआगलागी नियन्त्रणमा लिइएको हो ।कवाडी संकलन गोदाममा टेलिफोनका तारसमेत...
सेयर बजारमा नयाँ रेकर्ड: एकैदिन १७ अर्बनजिक कारोबार
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबारसेयर बजारलेनयाँ रेकर्ड कायम गरेको छ । वाणिज्य बैंक,विकास बैंक, फाइनान्स लगानीकर्ताको रोजाइमा पर्दाकारोबारमापक नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगी नयाँ रेकर्ड...
करेण्ट लागेर महिलाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २०, २०७८
डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए । स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिछ्याइएको नाङ्गो...
छोरीलाई गर्भवती बनाउने बुबा पक्राउ
नेपाल फ्ल्यास
जेठ २०, २०७८
कञ्चनपुर । बेदकोट नगरपालिकाका ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाए अभियोगमा प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीका अनुसार१३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको हाे ।बालिका गर्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको...
एक महिनाका लागि मेलम्चीको पानी वितरण बन्द गरिने
नेपाल फ्ल्यास
जेठ २०, २०७८
मेलम्ची खानेपानी आयोजनाको पानीएक महिनासम्मबन्द गरिने भएकाे छ ।सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ । यो अभाव टार्ने उपाय भनेको पुरानो वितरण...
एमाले स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
जेठ २०, २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । दिउँसो चार बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बुधबार बोलाइएको बैठक पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका...
भारतमा कोभिड–१९ बाट आज एक लाख ३४ हजार संक्रमित
नेपाल फ्ल्यास
जेठ २०, २०७८
भारतमा पछिल्लो २४ घण्टामा कोभिड१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा...
हालसम्म ३७ लाखभन्दा बढी संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ २०, २०७८
कोरोनाभाइरस महामारीका कारण बिहीबार अपराह्नसम्म ३७ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोभिडबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा छ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ । दोस्रो स्थानमा रहेको ब्राजिलमा चार लाख ६७ हजार, भारतमा...
इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित
नेपाल फ्ल्यास
जेठ २०, २०७८
इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् । देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरे । आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई...
प्रदेश नं १ को बजेट अधिवेशन यही जेठ २४ गते
नेपाल फ्ल्यास
जेठ २०, २०७८
प्रदेश नं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते आह्वानका लागि सिफारिश गर्ने आज निर्णय गरेको छ । मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकले यही उक्त दिन अपराह्न २ः०० बजे अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय...
महामारीको अवस्थाप्रति पूर्वराजा चिन्तित (भिडियोसहित)
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको महामारीप्रति चिन्ता व्यवक्त गरेका छन् । कोरोना संक्रमणबाट पूर्ण स्वास्थ्यलाभ गर्दै गरेकापूर्वराजा शाहले आज भिडियो सन्देश जारी गर्दै आफू र पूर्वरानी कोमल शाहको अवस्था ठीक हुँदै गएको जनाएका छन् । उनले आफ्नो र पूर्वरानीको...
नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छैन : डब्लुएचओ
नेपाल फ्ल्यास
जेठ २०, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको बारेमा जानकार नरहेको बताएको छ। नेपालस्थित डब्लुएचओको कार्यालयले ट्वीट गर्दै हालसम्म नेपालमा अल्फा, कप्पा र डल्टा भेरियन्टमात्रै देखिएको प्रस्ट पारेको छ। नेपालमा नै नयाँ भेरियन्ट देखिएको भन्ने बारेमा हालसम्म...
बिकेन कुखुरा, किसान मारमा
नेपाल फ्ल्यास
जेठ २०, २०७८
बागलुङ नगरपालिका३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् । महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ...
शेयर बजार : १ घन्टामै साढे ४ अर्बको कारोबार
नेपाल फ्ल्यास
जेठ २०, २०७८
धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार बजार खुलेको १ घन्टामै साढे ४ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ। पहिलो घण्टा२०६ कम्पनीका ७१ लाख २९ हजार ९०७ कित्ता सेयर ४ अर्ब ५१ करोड ४१ लाख ६१ हजार ४७६ रुपैयाँमा किनबेच...
सङ्क्रमित महिलाको गाउँकै आइसोलेशनमा सुरक्षित प्रसूति
नेपाल फ्ल्यास
जेठ २०, २०७८
कास्की ।माछापुच्छ्रे गाउँपालिका२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ । स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति आइसोलेशनकक्षमा सामान्य विधिबाट प्रसूति गराएका हुन् । हाल सुत्केरी महिला र बच्चा (छोरी)को स्वास्थ्य अवस्था सामान्य रहेको...
«
1
...
204
...
408
409
410
411
412
413
414
415
416
...
1032
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय