मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
एक महिनामा १२ हजार भित्रिए, २३ हजार बाहिरिए
नेपाल फ्ल्यास
जेठ १९, २०७८
गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२...
अस्पताललाई कोभिडका बिरामीको उपचार खर्च सार्वजनिक गर्न निर्देशन
नेपाल फ्ल्यास
जेठ १९, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयलेसात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो । मन्त्रालयका गुणस्तर...
आफ्ना 'यार' पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने छर्लंग भयो : थापा
नेपाल फ्ल्यास
जेठ १९, २०७८
नेपाली कांग्रेसका नेतातथा पूर्वमन्त्री गगन थापाले गिट्टीबालुवा निकासी खोल्ने सरकारको निर्णयको विरोध गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत थापाले 'संसद् नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा 'नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने'कार्यक्रम घुसाएको' बताएका हुन्...
कति छ आज सुनको मूल्य ?
नेपाल फ्ल्यास
जेठ १९, २०७८
नेपाली बजारमा साताको चौथो दिन आज सुनको मूल्य स्थिर छ। यस हप्ता आइतबार २ सयले बढेको थियो। सोमबार पनि २ सयले बढेको थियो। मंगलबार सुन ३ सयले बढेको थियो भने आज स्थिर छ । आज छापावाला सुनको प्रतितोला ९४ हजार...
क्रोएसिया र अर्मेनिया बीचकाे खेल बराबरीमा रोकियो
नेपाल फ्ल्यास
जेठ १९, २०७८
अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा क्रोएसियाले अर्मेनियासँग ११ गोलको बराबरी खेलेको हो । क्रोएयियामा मंगलबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीको नतिजा निकालेको हो । क्रोएसियाका इभान पेरिसिसले खेलको २४औं मिनेटमा गोल गर्दा अर्मेनियाका वेमार अंगुलोले...
विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल
नेपाल फ्ल्यास
जेठ १९, २०७८
दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको...
हौसला बढाउन सङ्क्रमितका घरघरमा पुगेर परामर्श
नेपाल फ्ल्यास
जेठ १९, २०७८
पाँचथर ।कोरोनाभाइरसका सङ्क्रमितहरूको हौसला बढाउन जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूले घरघरमा पुगेर सुझाव र परामर्श दिन थालेका छन् । जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा भएको छलफलका आधारमा मङ्गलबार तीन वटा टोली नै बनाई सङ्क्रमितहरूलाई घरैमा पुगेर भेटघाट गर्दै परामर्श दिइएको...
ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १९, २०७८
तनहुँ । मंगलबार साँझ आफैँले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षीय भीमबहादुर थापा रहेका छन् । व्यास नगरपालिका५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर...
निषेधाज्ञाको मौकामा व्यापारीको कालोबजारी
नेपाल फ्ल्यास
जेठ १९, २०७८
शङ्खर पहाडी सर्लाही । जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । जिल्ला...
एमाले नगर कमिटीले खरिद गर्यो ५० थान असिक्जन सिलिण्डर
नेपाल फ्ल्यास
जेठ १९, २०७८
झापा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट संकलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौंबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई...
बिस्फोटमा परी अफगानिस्तानमा चार सर्वसाधारणको मृत्यु
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काबुल । अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी भएको बिस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो । उक्त घटनाको...
नेदरल्यान्ड्सद्वारा भारतसँग हवाई उडानमाथिको प्रतिबन्ध फुकुवा
नेपाल फ्ल्यास
जेठ १९, २०७८
आम्स्र्टडम । नेदरल्यान्ड्सले भारतबाट हुने यात्रुबाहक हवाई उडान यही जुन १ देखि लागू हुनेगरी पुनः खोलेको छ । भारतमा कोरोनाको महामारी व्यापक भएको भन्दै नेदरल्यान्ड्सले गत अप्रिल २६ देखि हवाई उडान बन्द गरेको थियो । तर कोरोना भाइरसको महामारीको उच्च...
मुगुमा पहिलो पटक कोरोनाबाट एकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १९, २०७८
मुगु । कोरोना संक्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको मृत्यु भएको छ । मृत्य हुनेमा छायाँनाथ रारा नगरपालिका१० का ७० वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए । उनका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा मंगलबारबाटोमा नै...
म्याग्दीकी महिला तनहुँमा मृत अवस्थामा भेटिइन्
नेपाल फ्ल्यास
जेठ १९, २०७८
तनहुँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका८ घर भई हाल शुक्लागण्डकी२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीया निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने...
सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ १९, २०७८
मुग्लिन । चितवन उद्योग संघले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । मङ्गलबार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । चितवन उद्योग संघ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका...
त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा वार्षिक नतिजा
नेपाल फ्ल्यास
जेठ १९, २०७८
जाजरकोट । जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहले आन्तरिक मूल्यांकन गरेर वार्षिक नतिजा प्रकाशनको तयारी गरेका छन् । सामुदायिक तथा निजी विद्यालय बन्द भएको लामो समय भइसकेको र नयाँ शैक्षिक सत्र सुरु हुने समय भइसकेको भन्दै यस्तो तयारी गरिएको हो...
ग्राण्डी अस्पतालले घरघरमा पिसिआर परीक्षण गर्ने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले घरघरमा पिसिआर परीक्षण गर्ने भएको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । पछिल्लो समय अस्पतालले घरघरमा पुगेर बिरामीको स्वाव संकलन गर्न लागेको हो ।अस्पतालका...
आजकै दिन जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंशनाश
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । आजकै दिन २०५८ साल जेठ १९ गते राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । त्यो घटना आज २० वर्ष पूरा भएको छ । जेठ १९ गते राती दरबारभित्रै तत्कालीन राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको...
नेता थापाको निधनले युवा राजनीतिमा ठूलो क्षति : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवा राजनीतिकर्मी एवं विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार बेलुका ट्वीट गर्दै दिवङ्गत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेकी हुन् ।...
डायलासिस गर्ने मिर्गौला पीडितलाई रगतको अभाव
नेपाल फ्ल्यास
जेठ १९, २०७८
दमौली । सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् ।...
«
1
...
206
...
411
412
413
414
415
416
417
418
419
...
1033
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय