मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
आज पनि केही स्थानमा हावाहुरीसहित वर्षा हुने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम पहिलेको तुलनामा हल्का परिवर्तन भइ केही उच्च हिमाली जिल्लामा वर्षा र हिमपात...
उपत्यकामा खुकुलो पार्दै निषेधाज्ञा एक हप्ता थपिने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्का लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो । उपत्यकाका तीन...
हिन्दु स्वयंसेवक संघले आफ्नै भवनलाई बनायो आइसोलेसन सेन्टर
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । हिन्दु स्वयंसेवक संघ नेपालले भैरहवामा बनाएको आइसोलेसन सेन्टरको शुभारम्भ गरिएको छ । संघले आफ्नै कार्यालय भवन केशवधामलाई महामारीको अवस्थामा आइसोलेसन सेन्टरमा रूपान्तरित गरेको हो । आइसोलेसन १५ बेडको रहेको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले...
कहाँ कहाँ खुल्यो अन्तर्राष्ट्रिय उडान ?
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । निषेधाज्ञा सुरू भएको केही दिनपछि बन्द गरिएको अन्तर्राष्ट्रिय हवाइसेवा सातामा पाँच दिन खोलिएको छ । पर्यटन मन्त्रालयले सोमबारदेखि शुक्रबारसम्मका लागि सीमित विमानले उडान भर्ने गरीअन्तर्राष्ट्रिय उडान खुला गरिएको हो । शनिबार र आइतबार भने विदेश उडान हुने छैन...
देउवाले भने- उज्वल थापाको निधन नेपाली राजनीतिमा ठूलो क्षति
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका नेताउज्ज्वल थापाको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति पुगेको जनाएका छन् । कोभिड संक्रमितथापाको आज उपचारका क्रममा निधन भएको थियो । उनी विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली...
भारतीय अर्थतन्त्रले पुनः गति लिने प्रक्षेपण
नेपाल फ्ल्यास
जेठ १८, २०७८
सिंगापुर ।भारतको अर्थतन्त्र सन् २०२२ मार्चको अन्त्यसम्ममा कूल गार्हस्थ्य उत्पादनमा सुधार आई ९.३ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले कोरोना भाइरस महामारी (कोभिड१९)को दोस्रो लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले...
वीरको अस्पतालको सर्किजल भवनमा कोरोना संक्रमितको उपचार सुरु
नेपाल फ्ल्यास
जेठ १८, २०७८
कोभिड १९ यूनिफाइड केन्द्रीय अस्पताल वीरको नयाँ सर्किजल भवनमा कोरोनाको उपचार सुरु भएको छ । प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भए लगतै प्राडा. जागेश्वर गौतमले नयाँ भवनमा कोरोना सङ्क्रमितको उपचार सुरु गरेका हुन् । अस्पतालका सबै कर्मचारीहरूको सहयोगबाट उपचार गर्न सम्भव...
भारतमा फैलिएको नयाँ कोभिड भाइरस ‘डेल्टा भेरिएन्ट’
नेपाल फ्ल्यास
जेठ १८, २०७८
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने भेरिएन्ट लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए । डब्ल्यूएचओले सोमबार...
भाइरल बाल कलाकार सचिन र नितिसाको नयाँ गीत सार्वजनिक
नेपाल फ्ल्यास
जेठ १८, २०७८
नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ र टिकटकका आधारमा निर्भर हुने गरेको छ । यसैले पनि होला, नेपाली म्युजिक भिडियोमा टिकटकमा...
ओरालो लाग्यो नेप्से
नेपाल फ्ल्यास
जेठ १८, २०७८
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...
परीक्षण नगराउँदा जोखिम बढ्दै
नेपाल फ्ल्यास
जेठ १८, २०७८
सिरहाको लहान नगरपालिकास्थित उत्तरी क्षेत्रका दलित बस्तीमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरोको प्रकोप देखिए पनि बिरामी परीक्षण नगराइ गाउँमै बस्दा सङ्क्रमण थप फैलिने जोखिम बढेको छ । ज्वरो र रुघाखोकीले थलिए पनि स्वास्थ्य चौकीमा जचाँउन जाँदा कोरोना सङ्क्रमण हुन...
५ हजार २८५ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ८९८ जना निको
नेपाल फ्ल्यास
जेठ १८, २०७८
पछिल्लो २४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै...
नक्कली पत्रकार पक्राउ
नेपाल फ्ल्यास
जेठ १८, २०७८
नक्कली परिचयपत्र बनाएर पत्रकार हुँ भन्दै हिँड्ने एक जनालाई ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ । धादिङको नीलकण्ठ नगरपालिका घर भई हाल गोलढुंगा बस्ने २६ वर्षीय सुजन श्रेष्ठलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरिएको हो । प्र३ ०२ ००६प ५८६१ नम्बर...
कोरोनाबाट विवेकशील साझाका पूर्वअध्यक्ष थापाको निधन
नेपाल फ्ल्यास
जेठ १८, २०७८
कोरोना संक्रमणबाट विवेकशील साझा पार्टीका उज्वल थापाको निधन भएकाे छ । केहीदिन अघि कोरोना संक्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार भइरहेकाे थियो । उनले कोरोना जिते पनि मृत्युलाई जित्न सकेनन् । उनकाे हिजो मात्र कोरोना नेगेटिभ आएकाे थियो । उनकाे उपचारकाेख...
बाँकेमा हालसम्म ५८७ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
जेठ १८, २०७८
कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ । जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न...
रेशम चौधरीको रिहाइका लागि थारु कल्याणकारिणी सभाबीच सहमति
नेपाल फ्ल्यास
जेठ १८, २०७८
जेलमा रहेका सांसद रेशमचौधरीलगायतकोको रिहाइका लागि सरकार र थारु कल्याणकारिणी सभाबिच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने सहमति...
चीनले दिएको ८ लाख डोज खोप बोकेर निगमको जहाज काठमाडौं आइपुग्यो
नेपाल फ्ल्यास
जेठ १८, २०७८
चीनबाट ८ लाख खोप लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ। सोमबार राति चीनको बेइजिङ गएको जहाज ८ लाख खोप बोकेर काठमाडौं आइपुगेको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ। नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन कुराकानीपछि चीन सरकारले १० लाख खोप नेपाललाई...
महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र पक्षको निर्णय
नेपाल फ्ल्यास
जेठ १८, २०७८
पार्टीको निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादवको अध्यक्षतामा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित...
अन्तिमसम्म एकताको प्रयास जारी राख्ने एमालेको निर्णय
नेपाल फ्ल्यास
जेठ १८, २०७८
नेकपा एमालेले अन्तिमसम्मपार्टी एकताकाे प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेकाेप्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । पार्टी एकताका लागि लचिलो भएर अन्तिमसम्म प्रयास गर्ने उनले बताए । अध्यक्ष केपी शर्मा ओली...
संसद् विघटनसम्बन्धी रिटकाे सुनुवाइ जेठ २३ गतेसम्मका लागि स्थगित
नेपाल फ्ल्यास
जेठ १८, २०७८
शुक्रबारदेखि हेर्दाहेर्दैमा रहेकाे प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा जेठ २३ गतेसम्मका लागि रोकिएकाे छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले जेठ २३ गते नयाँ इजलास तोक्ने भएका छन् । इजलासमा नेकपा विभाजनसम्बन्धी फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी...
«
1
...
206
...
412
413
414
415
416
417
418
419
420
...
1034
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय