मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
श्रीमानबाटै जलाइएकी लक्ष्मीलाई सुदूरपश्चिम सरकारले दुई लाख राहत दिने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
डोडीको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएकी लक्ष्मी भाटलाई सुदूरपश्चिम प्रदेश सकारले आर्थिक सहयोग गर्ने भएको छ । डोडी ।डोडीको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएकी लक्ष्मी भाटलाई सुदूरपश्चिम प्रदेश सकारले आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश...
यस्तो थियो दरबार हत्याकाण्ड उच्चस्तरीय छानबिन समितिले बुझाएको घटनाको विवरण
नेपाल फ्ल्यास
जेठ १९, २०७८
नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ। ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको अतिसुरक्षित स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भयो । सो घटना कसरी र कसलेगरायो...
इजरायलले नेपाललाई स्वास्थ्य सामग्री पठाउने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
इजरायलको सेबा मेडिकल सेन्टरलगायतअन्य संघ संस्थाले नेपाललाई स्वास्थ्य सामाग्री पठाउने भएको छ ।इजरायलस्थित नेपाली दूतावासकी राजदूत डा.अन्जान शाक्यका अनुसार नेपाल सरकारले गरेको आह्वानअनुरुप सो सामग्री इजरायलले नेपाल पठाउन लागेको हो । नेपाललाई सो सहयोग इजरायलीस्वास्थ्य संस्था, निजी कम्पनी/व्यवसायिक क्षेत्र लगायतबाट...
काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा थप कडाइ
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । अब काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा थप कडाइ हुने भएको छ । बुधबार बसेको उपत्यकाका तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीको संयुक्त बैठकको निर्णयअनुसार उपत्यकामा थप १० दिनसार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो । बैठकले...
गिटी ढुंगा बेचेर व्यापार घाटा कम गर्ने सरकारको नीतिप्रति वैद्यको आपत्ति
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं ।मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएको छ । गिटी ढुंगा बेचेर व्यापार घाटा कम गर्ने सरकारको नीतिप्रति चौतर्फी आलोचना भइरहेका बेला बुधबार वैद्यले विज्ञप्ति जारी गर्दैसोप्रति असन्तुष्टि प्रकट गरेका हुन् । बजेटमा देशको पर्यावरण...
आयोगले माग्यो महन्थसँग केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षर
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं ।निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ । अध्यक्ष ठाकुरले आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराएको भोलिपल्ट आयोगले महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग...
गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने सरकारको नीतिप्रति प्रचण्डको आपत्ति
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने विषय तत्काल खारेज गर्न माग गरेका छन् । सरकारले सर्वजनिक गरेको बजेटमानेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम नगर्न नहुने भन्दै सरकारको...
काठमाडौं उपत्यकामा एक हजार ४५६ सङ्क्रमित थप
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं उपत्यकामा कोरोनाका एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ४५६ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा हाल ९६९, ललितपुरमा ३०६ र...
५,३१६ संक्रमित थप हुँदा ७,२१९ ले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ १९, २०७८
पछिल्लो २४ घण्टामा देशभर ७ हजार २१९ जना संक्रमितले कोरवना जितेका छन् । यससँगैनिको हुनेदर ८० दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजसो अवधिमा ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
चिकित्सक आक्रमण गर्ने २४ जना पक्राउ
नेपाल फ्ल्यास
जेठ १९, २०७८
भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिए । होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक विरामीको मृत्यु भएपछि मंगलबार...
फेरि स्थगित भयो एमाले स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
जेठ १९, २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। 'नेताहरुको व्यस्तता र अरु तयारीपनि नपुगेकाले बैठक नबसेको हो,' उनले भने। स्राेतका अनुसारबुधबारका लागि बोलाइएको बैठक पार्टी एकताका लागि...
काठमाडौंमा १० दिन निषेधाज्ञा थप, किराना पसल खुल्ने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा १०दिन निशेधाज्ञा थपिएकाे छ ।निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० थप्ने केही क्षेत्रलाई खुकुलो बनाउने निर्णय गरेको हो । दोस्रो लहरपछि कोरोना संक्रमण उच्च भएपछिबैशाख १६ गतेदेखिउपत्यकाका...
५५ अंकले बढ्यो सेयर बजार
नेपाल फ्ल्यास
जेठ १९, २०७८
आज बुधबार नेप्सेपरिसूचक ५५ अंकले बढेको छ । ५५.७६ अंकले बढेर नेप्से २८२७ अंकमा पुगेको छ। अघिल्ला दुई दिन परिसूचक ५६ अंकले घटेको थियो। यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। हिजो ८ अर्बको सेयर किनबेच भएकोमा आज...
आज पनि एमाले स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ १९, २०७८
नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न थालेको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए । मङ्गलबार बसेको स्थायी...
कोरोनाविरुद्ध मिलेर लड्न नाइजेरियाली राष्ट्रपतिको आह्वान
नेपाल फ्ल्यास
जेठ १९, २०७८
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले कोरोनाभाइरस महामारीका विरुद्धमा मिलेर लड्न सबैलाई आह्वान गरेका छन् । कोरोनाभाइरसले संसारभरी अकल्पनीय सङ्कट ल्याएको छ, यसले ठूलो क्षति पनि बनाएको छ, विदेशी कुटनीतिज्ञहरुसँग राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उनले भनेका छन् । अहिलेको महामारी धेरै ठूलो...
भारतमा एकैदिन तीन हजार २०७ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ १९, २०७८
भारतमा कोरोनाभाइरस महामारी (कोभिड१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका...
दैनिक १० करोड बराबरको दूध नोक्सान हुँदै
नेपाल फ्ल्यास
जेठ १९, २०७८
वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा १० करोड बराबर दूध खेर गई नोक्सानी हुँदै आएको हो...
फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ १९, २०७८
फ्रान्स सरकारले कोभिड१९ को नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री चार्टर्ड विमानमार्फत् बुधबार बिहान काठमाडौं ल्याइएको हो । फ्रान्सले नेपाललाई ५ लाख ४ हजार मास्क, २० हजार एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन चस्मा र...
जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
नेपाल फ्ल्यास
जेठ १९, २०७८
सरकारले यही जेठ २५ गतेदेखि कोभिड१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी...
चितवनमा निषेधाज्ञा उल्लङ्घन गर्नेबाट २३ लाख संकलन
नेपाल फ्ल्यास
जेठ १९, २०७८
चितवन । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो । उनका अनुसार...
«
1
...
205
...
410
411
412
413
414
415
416
417
418
...
1033
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय