मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
सनराइज बैंक र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता, के-के छ सुविधा ?
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सनराइज बैंक लिमिटेड तथा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी बीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पश्चात सिद्धार्थ गुप्र अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोड लगायतका अन्य...
संवैधानिक परिषद् बैठकमा नजान देउवालाई दबाब
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेको छ । बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् । संवैधानिक परिषद्को बैठक आजै (मंगलबार) ५ बजे बोलाइएको छ...
चेक बाउन्स मुद्दाका अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । चेक बाउन्स मुद्दाका अभियुक्तकाठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी-जानी काठमाडौं महानगरपालिका-१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई काटी दिएको १ करोड ६३ लाख रुपैयाँको बैंक...
अध्यादेश जारी भएपछि प्रचण्डको यस्तो आक्रोश
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् । बदनियतपूर्ण तरिकाले अध्यादेश ल्याइएको भन्दै प्रचण्डले तरुन्त खारेज गर्नुपर्ने बताएका हुन् । बहुमत सदस्यकै उपस्थितिमा परिषद्...
बहुमतले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् अध्यादेश जारी
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार अध्यादेश जारी गरेकी हुन् । संवैधानिक परिषदमा निर्णय गर्न सहज हुन सक्ने गरी अध्यादेश ल्याइएको हाे। जारी अध्यादेशअनुसार...
वार्ताका लागि उखु किसानले राखे दुई बुँदे सर्त
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । उखुको मूल्य नपाएपछि माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुले सरकारसँग वार्ताका लागि दुई बुँदे सर्त राखेका छन् । यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि किसानहरुलाई पत्र पठाएको थियो । जवाफमा उखु किसान संघर्ष समिति, सर्लाहीले वार्ताका लागि...
नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । नेपाली शेयर बजार (नेप्से) मा आज (मंगलवार) दुई वटा कम्पनीको शेयर सूचीकृत भएको छ । समृद्धि फाइनान्सको हकप्रद शेयर र रिडी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । यो शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्...
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार)अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको...
विजय लघुवित्तले शेयर बिक्री गर्ने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । यस संस्थाले संस्थापक समूहको ४८ हजार ६ कित्ता शेयर बिक्री गर्न लागेको हो । शेयरको न्युनतम मूल्य प्रतिकित्ता २ सय ७५ रूपैयाँ कायम गरिएको...
अष्ट्रेलिया उडे सन्दीप लामिछाने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न जान लागेका हुन् । यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । सन्दीप कतार एयरवेजको...
शिखर इन्स्योरेन्सको ‘शिखर अटो प्लस बीमा योजना’
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । शिखर इन्स्योरेन्सले शिखर अटो प्लस बीमा योजना सार्वजनिक गरेको छ । यस कम्पनीका संचालक समितिका अध्यक्षमा रहेका राजेन्द्र प्रसाद श्रेष्ठ, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल पुनर्बीमा कम्पनी डेपुटी सिइयो दामोदर भण्डारीको उपस्थितिमा नयाँ अटो प्लस बीमा...
पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उनी पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने स्रोतले जनाएको छ । निर्वाचन आयोग र अदालतहरुले...
मनोज गजुरेलसँग विहेको हल्ला चलाउनेलाई वर्षाको यस्तो जवाफ
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले मनोज गजुरेलसँग विवाह गर्न लागेको भन्ने समाचार झुटो भएको बताएकी छिन् । केही अनलाइन मिडियाहरुमा वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै उक्त समाचार भिजिटर बढाउनका लागि...
त्रिभुवन विश्वविद्यालयका रेक्टर भुसाललाई आयोगले गर्यो कारवाही
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।राष्ट्रिय सूचना आयोगलेत्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिलवाल भुसाललाई कारवाही गरेको छ ।आयोगले शिक्षाध्यक्ष भुसाल जिम्मेवारी पालनामा गैरजिम्मेवार रहेकोठहर गर्दै पाँच हजार जरिवाना गर्ने निर्णय गरेको हो । सूचना आयोगले स्नातकोत्तर तह, भौतिकशास्त्र प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको ०७५ पुस २९...
धनुषामा टयाक्टर पल्टिँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।धनुषामा टयाक्टर पल्टिँदाएक जनाको मृत्यु भएको छ। बाक्लो हुस्सुको कारण दुर्घटना हुँदाविदेह नगरपालिका ५, मुडिबाका ३५ वर्षीय दिलीप पासवानको मृत्यु भएको हो। गएराति सहिदनगर नगरपालिकाको हठीपुरबाट ज १ त ६९६३ नम्बरको ट्याक्टर चलाएर आफ्नो घर फर्किरहेको बेला हुस्सुको कारण...
चोरीको क्यामेरासहित दुई युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
पोखरा । कास्की प्रहरीले चोरीको सामानसहित दुई युवकलाई पक्राउ गरेको छ । रोल्पा स्थायी घर भई पोखरा बस्दै आएका १९ वर्षीय दीपक मगर र पोखरा महानगरपािलका२२ पुम्दीभुम्दीका १९ वर्षीय अनिस बराईली पक्राउ परेका हुन् । उनीहरुले मंसिर २३ गते पोखरा...
चन्द्रागिरिमा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...
१८ औँ संस्करणको किम्फ फेस्टिभल सम्पन्न
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । गत बिहीबारबाट सुरु भएको१८ औं संस्करणको किम्फ फेस्टिभल सम्पन्न भएको छ ।नेपालका दुई फिल्म दि स्नोपार्ड कलिङ र दि सङ अफ क्लाउडलाई उत्कृष्ट पुरस्कार दिँदै किम्फ समापन भएको हो । किम्फमा दि स्नोपार्ड कलिङ नेपाल पनोरोमा अन्तर्गत डकुमेन्ट्री...
फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य हिजो (सोमबार)प्रतितोला ९२ हजार ४०० सय रुपैयाँमा कारोबार भएको थियो । आज (मंगलबार)भने १०० रुपैंयाघटेरप्रतितोला ९२ हजार ३०० रुपैयाँमा काराेबार...
संवैधानिक परिषद बैठक ५ बजे बस्ने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि परिषदको बैठक स्थगित भएको छ । प्रधानामन्त्रीले सो बैठक बेलुकी पाँच बजेका बस्नेगरी पुनः बोलाएका छन् । सभामुख सोपकोटा अनुपस्थित हुँदा गणपुरक संख्या नपुगेपछि संवैधानिक परिषदको...
«
1
...
413
...
825
826
827
828
829
830
831
832
833
...
1240
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय