मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
काठमाडौंको झाडीमा नवजात शिशु फेला, २० वर्षीया आमा पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा नवजात शिशु फेला परेको छ । पवित्रनगरस्थित झाडीमा बुधबार बिहान नवजात शिशु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए । स्थानीयले बिहानै झाडीमा बच्चा रोएको सुने । गएर हेर्दा भर्खरै जन्मेको...
नयाँ कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
नेपाल फ्ल्यास
माघ ०७, २०७७
कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यसैहप्तामा मात्र विश्वका १० वटा देशमा फैलिएको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको...
भारतबाट कोरोनाको १० लाख डोज खोप भोलि ल्याइँदै
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरस(कोभिड-१९) विरुद्धको १०लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । बुधबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतले खोप सहयोग उपलब्ध गराएको जानकारी मन्त्री हृदयेश त्रिपाठीले दिएका हुन् । उक्त परिमाणको खोप बिहीबार नै काठमाडौंमा...
रुपन्देहीमा जलाएर ३५ वर्षे युवाको हत्या
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । रुपन्देहीमा एक युवको जलाएर हत्या गरिएको छ । सो जिल्लाकोमर्चवारमा ३५ वर्षे युवाकोजलाएर हत्या गरिएको हो । यद्यपि जलाएर हत्या गरिएका को हुन भनी खुल्न सकेको छैन ।रुपन्देही प्रहरीका अनुसारमायादेवी गाउँपालिका७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा...
कांग्रेसको रणनीति : प्रदेशसभाको विषयमा मौन बस्ने
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । दाहाल-माधव पक्षीय नेकपालेप्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पेस अविश्वास प्रस्तावको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छलफल सुरु गरेको छ । दुवै प्रदेशमा निर्णायकको रुपमा देखा परेकोप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबारप्रदेश १ का नेताहरुसँग आफ्नै...
राजपरिवारको विरोध गर्नेलाई ४३ वर्षको जेल सजाय
नेपाल फ्ल्यास
माघ ०७, २०७७
एजेन्सी ।राजपरिवारको विरोध गरेको अभियोगमा थाइल्यान्डकी एक महिलालाई ४३ वर्षको कैद सजाय सुनाइएको छ । राजतन्त्रको अपमान गरेको आरोपमा थाइल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो । आन्चन भनेर चिनिने ६३ वर्षीया पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा एउटा अडियो फाइल शेयर...
रुपन्देहीमा जलाएर युवाको हत्या
नेपाल फ्ल्यास
माघ ०७, २०७७
बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवाको जलाएर हत्या गरी फालेको अवस्थामा शव भेटिएको छ । मायादेवी गाउँपालिका७ दानव नदी नजिकको खेतमा अन्दाजी ३० वर्षीय युवाको जलाएर हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो । रहस्मय घटना भएको भन्दै...
सुर्खेतमा सार्वजनिक यातायात बन्द
नेपाल फ्ल्यास
माघ ०७, २०७७
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सार्वजनिक यातायात व्यवसायीले आज (बुधबार) सवारीसाधनहरू बन्द गरेका छन् । वीरेन्द्रनगरबाट सञ्चालित आठवटा यातायात व्यवसायीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बन्दको घोषणा गरेका हुन् । दुई महिना अगाडि मात्रै सञ्चालनमा आएको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा वीरेन्द्रनगर...
दोस्रो घण्टामा २३२८.४१ विन्दुमा पुग्याे नेप्से परिसूचक
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । कारोबार भएको दोस्रो घण्टामाआजनेप्से परिसूचक १.५१ अंकले बढेर २३२८.४१ विन्दुमा पुगेको छ । परिसूचक ०.०७ प्रतिशतले बढेको हो । यस अवधिमा २०७ ओटा कम्पनीको २ अर्ब ९५ करोड ७२ लाख ८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।...
भन्सार छलेर ल्याएको अवैध डिजेल सहित २ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
मोरङ ।भन्सार छलेर ल्याएको डिजेल सहित २ जनालाई पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-११ स्थित केशलिया सडकबाट सिटी रिक्सा र ४ वटा मोटरसाइकलमा बिना बिल अवैध रुपमा भन्सार छलि ल्याएको करिब १ हजार १ सय लिटर डिजेल सहित २ जनालाई...
सशस्त्र प्रहरी जवान मृत फेला
नेपाल फ्ल्यास
माघ ०७, २०७७
दाङ । दाङमा एकजना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर रहेको लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन भित्र सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा कार्यरत सशस्त्र प्रहरी जवान रमेश...
सागका लागि गठित विभिन्न समितिहरु विघटन
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो । २०१९...
तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । आज (बुधबार) नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ३७ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ र बिक्रिदर १४२ रुपैयाँ २६ पैसा रहेको छ...
रहेनन् गायक रत्न बानियाँ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ । बुधबार बिहान ३ बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारीवारिक श्रोतले जानकारी दिएको छ । दुबै मिर्गौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उनी उपचार थिए...
संवैधानिक इजलासमा बहसको समय तोकियो
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ । आज (बुधबार) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका हुन् । यसअघि एउटै अधिवक्ताले घण्टौँ बहस गरेपछि समय अभाव हुनसक्ने भन्दै...
भन्सार छली ल्याइएको चाँदीका गहना र सुनसहित दुई पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
सर्लाहीमा भन्सार छली ल्याइएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर-मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको...
पहिलो घण्टामा १९.३७ अंकले बढ्याे नेप्से परिसूचक
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । कारोबार भएको पहिलो घण्टामाआज (बुधवार) नेप्से परिसूचक १९.३७ अंकले बढेर २३४६.२७ विन्दुमा पुगेको छ आज २३६१.५२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.८३ प्रतिशतले बढेको हो । यस अवधिमा १९६ ओटा कम्पनीको १३०६० पटकको कारोबारमा २६ लाख...
ललितपुर मालपोतका नासुसहित दुई जना घुस लिँदालिँदै पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलका नायब सुब्बासहित दुई जनालाई घुस लिँदालिँदै पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले नासु मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठलाई जग्गा हालसाबिकको क्रममा ट्रायल चेक गर्दा...
इन्फिनिटी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिनआज(बुधबार) सम्म रहेको छ । यस कम्पनीले २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसले साधारण सभा र लाभांश...
«
1
...
357
...
713
714
715
716
717
718
719
720
721
...
1184
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय