मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
अस्ट्रेलियामाथि भारतको रोमाञ्चक जित
नेपाल फ्ल्यास
माघ ०६, २०७७
भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै भारतले चार टेस्टको शृंखला २१ ले जितेको छ । ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलो पटक भारतसँग पराजित भएको छ ।...
इटहरीमा सावरीसाधन दुर्घटना
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-१६ को लाइन चोकमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । प्रदेश १-०२-००१ ज ३९३९ नम्बरको म्याजिक भ्यान र बागमती प्रदेश ०२-०२० प ७१२० नम्बरको मोटरसाइकल...
कोभिड आईसीयूमा कार्यरत चिकित्सकमाथि कुटपिट
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । त्रिवि शिक्षण अस्पताल काठमाडौंको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले हातपात गरेको शिक्षण अस्पतालले जनाएकाे छ । निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ति बिरामीलाई...
पहिचान नखुलेका शवको तथ्याङ्क सङ्कलन र विवरण सार्वजनिक गरी अद्यावधिक गर्न माग
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । विगत दश दिनदेखिडा. सुगम के.सी रसुनील महर्जन र रोहित श्रेष्ठ माइतीघरमण्डलामा धर्नामा छन् ।पहिचान नखुलेका शवको तथ्याङ्क सङ्कलन र विवरण सार्वजनिक गरी अन्तर्राष्ट्रिय अभ्यासअनुरूप अद्यावधिक गर्नुपर्नेलगायतमागराखी उनीहरु धर्नामा बसेका हुन् । लामो समयदेखि उनीहरु अनसनरत भए पनि सरकार...
‘ओरिजिनल’ एमाले हामी हौं, अरिगांल र झुसिल्किराहरुले केही गर्न सक्दैनन् : माधव नेपाल
नेपाल फ्ल्यास
माघ ०६, २०७७
नेकपा प्रचण्डमाधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ओरिजिनल एमाले केपी ओली नभएर आफूहरुनै भएको बताएका छन् । मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताए । माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न...
पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडलेआईपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले साढे ८२ करोड रुपैयाँ बराबरको साढे ८२ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । उक्त आईपीओ निष्कासन गर्ने सम्बन्धमा पिपुल्स र सानिमा क्यापिटल लिमिटेडबीच हिजो (सोमबार)...
इटलीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
नेपाल फ्ल्यास
माघ ०६, २०७७
इटलीका प्रधानमन्त्रीलेविश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानमार्फत् गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका हुन् । संसद् सचिवालयकाअनुसार मतदानमा २७ जना अनुपस्थित थिए । पूर्वप्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न...
ओलीको बारेमा खोज पत्रकारिता गर्न पत्रकारहरुलाई माधव नेपालको आग्रह
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका हुन् । अध्यक्ष...
पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न ओलीको निर्देशन
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा...
अब राजतन्त्र पुनःस्थापनाको विकल्प छैन : प्रकाशचन्द्र लोहनी
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन् । उनले अब राजतन्त्र पुनःस्थापनाको विकल्प नभएको समेत बताए । जनताले स्थिर सरकारको निमित्त झन्डै दुई तिहाइ मत नेकपालाइ दिए...
तेस्रो घण्टामा नेप्से परिसूचक ८.१२ अंकले बढ्यो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । आज कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ८.१२ अंकले बढेर २३४०.५९ विन्दुमा पुगेको छ । यस अवधिमा ०.३५ प्रतिशतले बढेको हो । कारोबारको तेस्रो घण्टामा २०४ ओटा कम्पनीको ५ अर्ब ३५ करोड २५ लाख बराबरको शेयर खरीदविक्री भएको...
प्रदेश १ : प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा ३३ सांसद
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । होटल एसियाटिकमा भएको बैठकमा ३३ जना सांसदहरु उपस्थित भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन्...
नेपाल हाम्रो भाइजस्तै हो, उसले जे भने पनि रिसाउँदैनौ : भारतीय रक्षामन्त्री सिंह
नेपाल फ्ल्यास
माघ ०६, २०७७
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालले आफूहरूका बारेमा जे भने पनि नरिसाउने बताएका छन् । भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले नेपाल आफ्नो भाइ जस्तै रहेको भन्दै भाइले जे भने पनि आफू नरिसाउने बताएका हुन् । नेपाल पछिल्लो समय भारतसँग चिढिएको छ...
सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन २ गते
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २ गते तेस्रो वार्षिक साधारणसभा आम्रपाली ब्याङ्कवेट नक्सालमा दिउँसो ३ बजे गर्ने भएको छ । यस कम्पनीले सभामा आईपीओ निष्कासन गर्न प्रस्ताव पेश गर्ने छ । यस बैंकको हाल चुक्तापुँजी १ अर्ब...
दोस्रो घण्टामा १२.१३ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । कारोबार भएको दोस्रो घण्टामाआज (मंगलवार) नेप्से परिसूचक १२.१३ अंकले घटेर २३२०.३४ विन्दुमा पुगेको छ । ०.५२ प्रतिशतले घटेको बजारमा २०२ ओटा कम्पनीको ३ अर्ब ६८ करोड ११ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिमा कारोबारमा आएका...
सनराइजका ग्राहकले सांग्रिला भिलेज रिसोर्टमा १५ प्रतिशत छुट पाउने
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । पोखरास्थित सांग्रिला भिलेज रिसोर्टमा सनराइज बैंकका ग्राहकले छुट पाउने भएका छन् । यस बैंक र होटलबीच सुविधा प्रयोग गरेबापत १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकका ग्राहकले पोखराको सांग्रिला होटेलमा खाना, बेकरीजन्य सामग्री, सौना...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको छ । आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज (मंगलबार) पनि बहस सुरु भएको हो । यसअघि सोमबार अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले उक्त मुद्दामाथि बहस...
पहिलो घण्टामा १६.४९ अंकले बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । कारोबार भएको पहिलो घण्टामाआज (मंगलवार) नेप्से परिसूचक १६.४९ अंकले घटेर २३१५.९८ विन्दुमा पुगेको छ । २३६१.९९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.७१ प्रतिशतले घटेको हो । पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको १५ हजार ९६४ पटकको...
ललितपुरमा घरभित्रै मृत भेटिए दम्पती
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं उपत्यकामा एक दम्पती घरभित्रै मृत भेटिएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका ७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका हुन् । उनीहरु बस्ने कोठाभित्र स्लफर नामको विषादीको...
नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २८ गते
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारणसभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे गर्ने भएको छ । यस कम्पनीको सभाले ५१ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद...
«
1
...
358
...
716
717
718
719
720
721
722
723
724
...
1186
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय