मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
यस्तो छ, आजकाे मौसम
नेपाल फ्ल्यास
माघ ०७, २०७७
उत्तरी बंगलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव देशमा रहेकाे हुँदाप्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको । मौसम पूर्वानुमान महाशाखाका अनुसारदेशका पहाडी भुभागका केहीस्थानहरूमा र तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेकाे छ । आज प्रदेश नं...
निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयन गर्ने एन्फाको निर्णय
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं ।पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न एन्फाको १९औं साधारण सभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको व्यवस्था सुरु गरेको हो । यस अघिको व्यवस्था अनुसार केही...
सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । सर्वाेच्च अदालतले सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक नियुक्ति गर्ने प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रिया र कार्यविधि संविधान र प्रचलित कानुनविपरीत रहेको भन्दै धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख एवम् नगरपालिका संघका केन्द्रीय महासचिव...
थप २ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका१० भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमै मृत्यु भएको जानकारी दिइएको छ । गत पुस २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि...
मृगलाई ताकेको बन्दुककाे गाेली लागेर १ घाइते
नेपाल फ्ल्यास
माघ ०६, २०७७
रोल्पा । मृगलाई ताकेको बन्दुकको गोली एक महिलालाई लागेकाे प्रहरीले जनाएकाे छ । रोल्पा नगरपालिका९ फाल्जाका ३७ वर्षीय हस्तबहादुर पुनले चलाएको बन्दुकको गोली लागेर४५ वर्षीया बरु पुन गम्भीर घाइते भएकीजिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सोमबार साँझ ५ बजेतिर...
सुडानमा भएकाे जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
जातीय विवादका कारण तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्रलाई मङ्गलबार शान्त पारिएको सुडान सरकारले जनाएको छ । करिब तीनदिन चलेको जातीय हिंसाका कारण कम्तिमा १५५ व्यक्तिको मृत्यु भएको छ भने हजारौँ नागरिक विस्थापित बनेका छन् । डार्फरमा दशौं हजार नागरिक विवादपछि...
सवारी दुर्घटनामा परी पाँचकाे मृत्यु, २० जना घाइते
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । आज सिन्धुली, डडेल्धुरा र सुनसरीमा भएकाे दुर्घटनामा परी ५ जनाकाे ज्यान गएकाे छ । साथै उक्त दुर्घटनामा परी २० जना घाइते भएका छन् । सुनसरीको दुहबी नगरपालिका१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको...
बोलेरो दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
नेपाल फ्ल्यास
माघ ०६, २०७७
सिन्धुली ।यहाँको तीनपाटन गाउँपालिका४ टोड्केपानीमा डबल क्याब बोलेरो आज दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य पाँच घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
आइपीओ आवेदनमा नयाँ रेकर्ड : १५ लाख ३० हजारले भरे निफ्राकाे शेयर
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं ।नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमाआवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । १५ लाख २९ हजार ६६० जनाले आवेदन दिएका छन् । यो संख्याहालसम्मकै उच्च हाे ।सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार१५ लाख २९ हजार ६६० आवेदकबाट १८ करोड...
रुकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहबीच झडप
नेपाल फ्ल्यास
माघ ०६, २०७७
रुकुम पश्चिम ।नेपाली कांग्रेस र नेकपा प्रचण्डमाधव समूहबीच झडप भएको छ ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका९को राडीबजारमा दुई पक्षबीच भएकोसामान्य कुरा बढ्दैझडपमा परिणत भएको हो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले१७ राउण्ड हवाई फायरिङ गरेको थियो । नेकपा प्रचण्डमाधव समूह निकट...
चीनमा ९ दिनदेखि खानीमा फसेका श्रमिकलाई औषधि तथा खाना पुर्याउन सफलता
नेपाल फ्ल्यास
माघ ०६, २०७७
नौ दिनदेखि खानीभित्र फसेका चिनियाँ श्रमिकहरूका लागि खानीभित्र खाना र औषधि पठाउन सफल भएको मङ्गलबार चिनियाँ अधिकारीहरूले उद्धारकर्तालाई उद्धृत गरी जानकारी गराएका छन् । औषधि तथा खानेकुरा तीनवटा च्यानलबाट खानीमा पठाउन सफल भएपछि श्रमिकहरूको उद्धारमा सफलता मिल्ने आशाबढेको उद्धारकर्ताहरूले मङ्गलबार...
व्यापार मामलामा चिनियाँ पडौसी जिम्मेवार देखिएन: मन्त्री भट्ट
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनसँगकोव्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो कुराा...
संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार होइन भन्नेबारे थप व्याख्या नगर्न प्रधानन्याधीशको आग्रह
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं ।प्रधानन्याधीश चोलेन्द्र समशेर राणालेसंसद् विघटन गर्ने विषय प्रधानमन्त्रीको विशेषाधिकार होइन भन्नेबारे थप व्याख्या नगर्नकानुन व्यवसायी तथा रिट निवेदकलाईआग्रह गरेका छन् । रिट निवेदककोतर्फबाट बहसमा सहभागी भएका अधिवक्ता रुद्र शर्माले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार नरहेको दाबी गरेसँगै प्रधानन्यायधीश जबराले...
पछिल्लो २४ घन्टामा ३४८ संक्रमित थप
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा ३४८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ४जनाको ज्यान गएको छ भने ४४१जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका दुई लाख ६७ हजार ९९२जनालाई कोरोना भाइरसको संक्रमण...
नेविसंघका कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेविसंघका कार्यकर्ताले केश मुण्डन गरेर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरुले काठमाडौंको ज्ञानेश्वरबाटविरोध र्याली गरेका हुन् । विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु कमलपोखरीमा प्रहरी उनीहरुपक्राउ परेका छन् । प्रदर्शनकारीले...
संसद् विघटन राजतन्त्र पुनर्स्थापना प्रक्रियाको सुरुवात हो: प्रचण्ड
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं ।प्रचण्डमाधव समूहनेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापनागर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । आफूनिकटस्थ नेपाल प्रेस संगठनको भेलामा बोल्दै राजाको भाषा ह्वास गनाएको टिप्पणी गरेका हुन्। यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको...
पीएम कप : कर्णालीको ऐतिहासिक जित
नेपाल फ्ल्यास
माघ ०६, २०७७
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले ऐतिहासिक जित दर्ता गरेकाे छ ।उसले गण्डकी प्रदेशलाई पाँच विकेटले हरायो । मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा २०४ रनमा अलआउट भयो । खराव सुरुवात गरेको गण्डकीले...
प्रदेश-१ कांग्रेस संसदीय दलको बैठक बिनानिष्कर्ष टुंगियो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
विराटनगर । प्रदेश १ प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रदेश १ मा कांग्रेस महत्वपूर्ण भूमिकामा रहेकाबेला सो बैठक निष्कर्ष टुंगिएको हो । बुधबारदेखि सुरु हुने प्रदेशसभाहिउँदे अधिवेशनमामुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्डमाधव समूहले पेश गरेको अविश्वासको...
पीएम कप : लुम्बिनी विजयी
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार प्रदेश-२ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात गरेको हो । लुम्बिनीले दिएको २५८ रनको लक्ष्यसहित जवाफी...
नेप्से ५.५७ अंक घटेर २३२६.९० बिन्दुमा
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा ५.५७ अंकले घटेर २३२६.९० को विन्दुमा पुगेको छ ।आज २०६ वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको कारोबार...
«
1
...
358
...
715
716
717
718
719
720
721
722
723
...
1185
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय