मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
नेकपा विवाद : बल प्रयोग गरेरै हटाउने ओलीइतर पक्षको तयारी
नेपाल फ्ल्यास
पुस ०३, २०७७
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि थप संकटतर्फ बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीइतर पक्ष थप आक्रमक शैलीमा अघि बढेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि ओलीले फिर्ता नलिएपछि...
कोरोनाबाट मर्ने हजारौं प्रतिष्ठितको सूचीमा प्रणव मुखर्जीदेखि डा. लिवाङसम्म
नेपाल फ्ल्यास
पुस ०३, २०७७
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संसारभरी अहिलेसम्म १६ लाख ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश सर्वसाधारण छन् भने केही प्रभावशाली र चर्चित व्यक्तिहरूको पनि कोरोनाका कारण जीवन अन्त्य भएको छ । विशेष गरेर दिर्घरोगी र बृद्ध...
आफूनिकट नेताहरुको भेलामा प्रचण्डले के भने?
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश-१ का प्रचण्ड-नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले...
काठमाडौं उपत्यकामा मापसे जाँच सुरु
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन (मापसे) परीक्षण फेरि सुरु भएको छ । गत चैतदेखि मापसे परीक्षण रोकिएको थियो । काठमाडौं उपत्यकाका सबै युनिटलाई आज (शुक्रबार) बाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइएको महानगरीय ट्राफिक प्रहरीमहाशाखाले जनाएको...
थप ७८२ जनामा कोरोना संक्रमण, १६ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमामा कोरोना संक्रमितको कूल संक्रमितको संख्या दुई लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका...
किसानको आन्दोलनमा जब मन्त्रीहरु पुगे
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । माइतीघरमा जारी उखु किसानको आन्दोलनमा उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट उपस्थित भएका छन् । मन्त्री भट्टसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदयेश त्रिपाठी पनि आन्दोलनमा सहभागी भए। शुक्रबार माइतीघर मण्डलामा आएका मन्त्री भट्टले उखु किसानहरुले अब...
१८ जना सिडिओको सरुवा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । गृहमन्त्रालयले१८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु( सिडिओ) को सरुवा तथा पदस्थापना गरेको छ । शुक्रवार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सिडओको सरुवा गरेको हो । गृहमन्त्रालयका अनुसार ललितपुरमा सहसचिव ढुण्डी प्रसाद निरौलालाई सरुवा गरिएको छ । उनी यसअघि गृहमन्त्रालयमा कार्यरत...
विश्वका १ सय उत्कृष्ट नर्सको सूचीमा नेपालका ४ जना
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना परेका छन् । नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा सार्वजनिक भएकाे १ सय जनाकाे सूचीमानेपालका २ जना नर्स तथा २ जना मिडवाइफ उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा...
अध्यादेशविरुद्धको मुद्दा पनि 'हेर्न नभ्याइने’
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विरुद्धसर्वोच्च अदालतमा दायर भएका रिटमा शुक्रबार सुनुवाइ नहुने भएको छ । वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले दायर गरेको रिट शुक्रबार संवैधानिक इजलासमा पेशी तोकिए पनि सुनुवाइ नहुने भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,...
अध्यादेश फिर्ता लिएर संसद बोलाउन कांग्रेस संसदीय दलको माग
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमितिले संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन संसदीय दलको...
सभामुख सापकोटाविरुद्धकाे मुद्दा हेर्न नभ्याइने
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सुनुवाई नहुने भएको छ । संवैधानिक इजलासमा आज सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर आज उक्त मुद्दाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्चले जनाएको छ । यसअघि ३० फागुन २०७६ मा यो...
फर्स्ट माइक्रोफाइनान्सका शेयरधनीको खातामैँ लाभांश आउने
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीको बैंक खातामा नगद लाभांश पठाएको छ । यस कम्पनीको मंसिर १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ४.१९प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा मंसिर २३ गतेदेखि जम्मा गरिदिएको...
हिन्दु राष्ट्रको माग गर्दै सडकमा उत्रियो राप्रपा (फोटो फिचर)
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्रको माग गर्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले र्याली आयोजना गरेको राप्रपा नेता श्याम तिमल्सिनाले बताए । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण...
पल्सर स्पोर्टस अवार्ड मनोनयनमा महिलाकाे वर्चश्व
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ को पिपुल्स च्वाइस विधामा महिला खेलाडीको वर्चश्वछ । स्पोर्ट अवार्ड २०७६ सालकोमनोनयनमा पर्ने पाँच खेलाडीमध्ये चार महिला छन्। यस वर्षको पिपुल्स च्वाइस अवार्ड विधामा यस पटक पौडीवाज...
राष्ट्र बैंकमा ५० जना कर्मचारी आवश्यक
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ५० जना नयाँ कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट भर्ना गर्ने भएको छ । राष्ट्र बैंकले ३८ जना सहायक निर्देशक र १२ जना प्रशासन सहायक पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट भर्ना गर्ने जनाएको...
महिला लघुवित्तले साधारणसभा पुस २४ गते,के छ एजेण्डा ?
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २४ गते साधारणसभा बोलाएको छ । उक्त सभा संस्थाको रजिष्टर्ड कार्यालय, साँगा, काभ्रेमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ । यस सभामा संस्थाले जारी पुँजीको ४० प्रतिशत प्राथमिक सेयर...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको रिटको सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको रिटको सुनुवाई संवैधानिक इजलासमा हुँदै छ । सरकारले अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले छुट्टाछुट्टै दायर गरेको...
सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा पेसीमा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सर्वोच्चले२०७६फागुन३०मा पेसी चढेको सभामुख अग्निप्रसाद सापकोटको मुद्दा पेसीमा चढाइएको छ । यसअघिहेर्न नभ्याएको भन्दै सुनुवाइ नभएको सापकोटाको सो मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । काभ्रेका अर्जुन लामाको...
पेरिसडाँडमा अध्यक्ष दाहाल-नेपाल पक्षको भेला हुँदै
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला बोलाएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा उनीहरुले प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष र सचिवलाई...
श्रीराम सुगर मिल्सले जम्मा गर्यो ३५ करोड, अब किसानलाई बाँडिने
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।रौतहटगरुडास्थित श्रीराम सुगर मिल्सका सञ्चालकले ३५ करोड जम्मा गरेका छन् ।उद्योगीले मिल्सको खातामा ३५ करोड रुपैयाँ जम्मा गरेका हुन् ।चिनी उद्योगीलाई पक्राउ गर्न प्रहरीले सर्च अपरेशन चलाएपछि उनले खातामा सो रकम जम्मा गरेका हुन् । रौतहटका प्रमुख जिल्ला अधिकारी...
«
1
...
408
...
816
817
818
819
820
821
822
823
824
...
1236
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय