मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
काेरोना संक्रमितलाई १० दिनभन्दा बढी अस्पताल नराखिने
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सरकारले कोरोना भाइरस संक्रमितलाई १० दिनभन्दा बढी समय अस्पतालमा नराख्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका गम्भीर अवस्थाका बिरामीबाहेकलाई १० दिन मात्र आइसोलेसनमा राख्ने निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि मन्त्रालयको नीति तथा योजना अनुगमन महाशाखाले...
ज्योति विकास बैंकद्वारा १० प्रतिशत बोनस शेयर घोषणा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस बैंकको हिजो (बिहिबार) बसेको संचालक समितिकोे बैठकले आर्थिक वर्ष २०७६/७७ को लागि हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको...
माछापुच्छ्रे बैंकको साधारणसभाबाट १०.४ प्रतिशत लाभांश प्रस्ताव पारित
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । माछापुच्छ्रे बैंकको हिजो (बिहीबार) बसेको सञ्चालक समितिको बैठकबाट प्रस्ताव गरेको १०.४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। माछापुच्छ्रे बैंकको २२ औं साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकलाई निर्वाचिन गरेको छ । जसमा,जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम...
फेरि बढयो सुनको मूल्य
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज (शुक्रवार) नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो । हिजो (बिहीबार) तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज...
दरबारमार्गस्थित लाउन्जबारबाट आठ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।दरबारमार्गस्थित लाउन्जबारबाट आठ जुवाडे पक्राउ परेका छन् । जयनेपाल हलसँगै रहेको वानवेक लाउन्जबारमा जुवा खेलिरहेका दुई महिलासहित आठ जना पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जुवाखालबाट पाँच लाख १८ हजार...
प्रभु बैंकको १०.५२ प्रतिशत लाभांश प्रस्ताव,पुस २६ गते १९ औं साधारण सभा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । प्रभु बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्न बैंकले आउँदो पुस २६ गते १९ औं वार्षिक साधारण सभा आवाहान गरेको छ । यस कम्पनीले केन्द्रिय कार्यालय, बबरमहल,...
हिमालयन डिष्टिलरीद्वारा लाभांश प्रस्ताव, कति छ लाभांश ?
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई शत्प्रतिशत लाभांश दिने भएको छ । यस कम्पनीको हिजो (बिहिबार) बसेको सञ्चालक समिति बैंठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५७ करोड...
रेशम चौधरीलगायतलाई जन्मकैदको फैसलापछि डा. भट्टराईको यस्तो आक्रोश
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लक्ष्मण थारुलगायतलाई जन्मकैद फैसला गरिएकामा आपत्ति जनाएका छन् । उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका रेशम चौधरीलगायतका नेतालाई अदालतले दोषी ठान्नु नौलो विषय नभएको भन्दै उनले झापा विद्रोह र...
दुईबर्षे बच्चीले मास्क नलगाउँदा परिवारै विमानबाट निकालिए
नेपाल फ्ल्यास
पुस ०३, २०७७
एजेन्सी।अमेरिकी महिला एलिज ओर्वनले आफ्नी दुई वर्षिया छोरीले मास्क लगाउन अस्विकार गरेकै कारण आफ्नो परिवारलाई नै युनाइटेड एयरलायन्सको उडानबाट निकालि दिएको बताएकीछन् । युनाइटेड एयरलायन्सले सम्पूर्ण अमेरिकी राज्यका यात्रु मध्ये दुई वर्ष पुगेका सबैले विमान भित्र अनिवार्य रुपमा मास्क लगाउनु...
फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
पुस ०३, २०७७
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों कोरोना भाइरस संक्रमण संक्रमण पुष्टि भएको छ । फ्रान्स सरकारले यसको जानकारी दिँदै राष्ट्रपति सात दिनका लागि आइसोलेसनमा बस्न थालेको जनाएको छ । प्रारम्भिक लक्षण देखिए लगत्तै उनको कोरोना परीक्षण गरिएको जसमा संक्रमण भएको पुष्टि भएको...
घट्यो हवाई भाडादर
नेपाल फ्ल्यास
पुस ०३, २०७७
सिमकोट । लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु छ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले रु पाँच हजार ३०० कायम गरेको छ...
भालुको आक्रमणबाट तीन घाइते
नेपाल फ्ल्यास
पुस ०३, २०७७
रसुवा ।लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालू आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ । गत साउनदेखि मङ्सिर मसान्तसम्म तीन जनालाई जङ्गली भालुले आक्रमण गरी घाइते बनाएको र भालु तथा बँदेलले १ सय ४३ जनाको अन्नबाली नोक्सान पुर्याएको प्रमाणित...
सन्तोष शाह भन्छन्- ‘ट्रफी हात नपरे पनि मैले जितिसकेको छु, म दु:खी छैन’
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ युकेको उपाधि जित्न सकेनन् । उनी उत्कृष्ट तीनमै सीमित भएका छन् । यो उपाधि बेलायतका २५ वर्षीय एलेक्स वेबले जितेका छन् । गएराति बीबीसी वान टेलिभिजनमा भएको फाइनल प्रतियोगिताको प्रसारणमा सन्तोष र...
काठमाडौंको तापक्रम २ डिग्रीमा झर्यो
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । बिहान पौने ७ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो । यो यस वर्षकै न्यून तापक्रम मापन भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका...
लेवान्डोस्कीले जिते फिफा ‘द बेस्ट’ अवार्ड
नेपाल फ्ल्यास
पुस ०३, २०७७
एजेन्सी ।विश्व फुटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्कीले फिफा द बेस्ट अवार्ड जितेका छन् । बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका पोलिस फरवार्ड लेवान्डोस्कीले उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् । उनकै गोलको आधारमा बायर्नले...
उखु किसानलाई सात दिनभित्र भुक्तानी दिन निर्देशन
नेपाल फ्ल्यास
पुस ०३, २०७७
संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिनभित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा...
एसियामा कोरोनाविरुद्धको खोप आउन एक वर्ष लाग्नसक्छ : विश्व स्वास्थ्य संगठन
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।नेपाललगायत एसियाली मुलुकले कोरोनाविरुद्धको खोपको प्रतीक्षा गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) निराश पार्ने गरी खबर दिएको छ । संगठनले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक वर्षसम्म कुर्नुपर्ने जनाएको हो । खोपको विकास र प्रभावकारिताको अवस्था अझै...
टीकापुर घटना: उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । कैलालीको टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले उक्त फैसला गरेको हो । २०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित...
लिबियामा भयो नेपाली शान्तिसेनाको उच्च प्रशंसा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।लिबियामा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको राष्ट्र सङ्घलगायत त्यहाँका सरकारी निकायले उच्च प्रशंसा गरेका छन् । कोभिड१९ को विषम परिस्थितिमा पनि नेपाली सेनाले स्वास्थ्य सुरक्षा, उपचार तथा राष्ट्रसङ्घसँग सम्बन्धित निकायहरुसँग सुमधुर सम्बन्ध कायम गर्दै तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा...
जग्गा किर्ते गर्ने मालपोत हाकिम थुनामा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
पर्सा । वीरगन्ज महानगर५ मुख्य सडकस्थित हाल सिटी स्क्यान रहेको करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका भूमि सुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित पाँच जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्न...
«
1
...
409
...
817
818
819
820
821
822
823
824
825
...
1236
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय