मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
११ वर्षसम्म साउदीमा बन्धक बनेकी नेपाली महिलाको उद्धार
नेपाल फ्ल्यास
पुस ०४, २०७७
रियाद ।साउदीमा ११ वर्षसम्म बन्धक भएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि साउदीको ताबुक पुगेकी झापाकी लीलामाया धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएको ) ११ वर्षपछि उद्धार गरी स्वदेश पठाउन सफल भएको गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता...
बालाजु क्षेत्रमा तीन घण्टा बत्ती काटिने
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । बालाजु क्षेत्रमा आज (शनिबार) तीन घण्टा विद्युत् बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत् काटिन भएको हो । बालाजु औद्योगिक...
अफगानिस्तानको पूर्वी क्षेत्रमा बम बिस्फोट हुँदा १५ बालबालिकाको मृत्यु
नेपाल फ्ल्यास
पुस ०४, २०७७
अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट हुँदा १५ बालबालिकाको ज्यान गएको छ । अरु २० जना घाइते भएका छन् । गाज्नीको गिलान जिल्लामा बिस्फोट भएको हो । बिस्फोटको कारण खुलेको छैन । रिक्साको पछाडि बम बिस्फोट भएको हो । तर स्थानीय...
बिग्रन लागेका फलफूल, तरकारी, र दूध के गर्ने ?
नेपाल फ्ल्यास
पुस ०४, २०७७
हामी नेपालीको बानि छ, सस्तोमा पाए धेरै सामान एकै पटक किन्ने । यो बानी प्राय तरकारी, फलफूलहरुमा लागु हुन्छ । यस्तोमा ती सामाग्री चाँडै कुहिएर जाने गर्दछन् । यस्तो हुनबाट कसरी बचाउने त ? तरकारी वा फलफूल भण्डारण गरेर खानु...
विवाह गरेकी दुई महिनामै नेहाले गरिन् बेबीको तस्विर सार्वजनिक
नेपाल फ्ल्यास
पुस ०४, २०७७
एजेन्सी । बलिउडकी चर्चित गायिका नेहा कक्कर गर्भवती भएकी छिन् । करिब दुई महिना अघि अक्टोबर २४ मा विवाह गरेकी नेहाले इन्स्टाग्राममा आफ्नो बेबी बम्पको तस्विर सार्वजनिक गरेकी हुन् । उनले आफू गर्भवती भएको जानकारी दिएकी छिन् । नेहाका श्रीमान्...
काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।केही दिनदेखि देशैभरै चिसो बढेको छ । काठमाडौंमा शनिबार बिहान शुक्रबारको तुलनामा केही तापक्रम भने बढेको छ ।शुक्रबार बिहान भने १.६ डिग्री सेल्सियस मापन भएको थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौं...
प्रेम प्रस्ताव नस्वीकार्दा युवकमाथि युवतीकाे ब्लेड आक्रमण
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।भारतको बरेलीमा भएको एउटा घटनाले यतिबेला हंगामा मच्चाएको छ । बरेलीको हाफिजंगजमा कलेजकी एक छात्राले आफूसँगै पढ्ने एक युवकको अनुहारमा ब्लेडले आक्रमण गरेकी छिन् । तीयुवतीले बारम्बार युवकसँग मनको कुरा शेयर गरे पनि युवकले उनको प्रपोज इन्कार गरेपछि उनले...
'ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्' –अर्थमन्त्री
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् । 'ब्रोकर कमिसन...
शिक्षासेवी समाज सुधारक बालागुरु षडानन्दको जन्मजयन्ती मनाइँदै
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौ ।नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले नेपाली समाजमा पुर्याएको योदानको स्मरणमा आज उहाँको जन्मजयन्ती मनाइँदैछ । विसं १८९२ जन्मिएका षडानन्दले विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरी सबै जातजातिका मानिसले पढ्न पाउने व्यवस्था मिलाएकाथिए ।...
विश्वभर संक्रमित संख्या ७ करोड ५९ लाख , ५ करोड ३२ लाख संक्रमित भए निकाे
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।विश्वभर ५ करोड ३२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला...
कोरोनाविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् । जनताको जीवनरक्षा...
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । व्यावसायिक कृषि तथा पशुपक्षी पालन व्यवसायका लागि ब्याजमा अनुदान कार्यक्रम कार्यविधि, २०७६ कार्यान्वयन गर्न आज दुवै पक्षबीच समझदारी पत्रमा...
सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष मनाउन दुईदिने बिदाको अवधारणा : मन्त्री भट्टराई
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षकोरुपमा मनाउन दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याइएको बताएका छन् । शुक्रबारनिजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिको कार्यक्रममा मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।औपचारिक घोषणा...
राष्ट्रपति भण्डारीको भूमिकाप्रति कांग्रेसको प्रश्न
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।प्रमुख विपक्षी नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ । संवैधानिक परिषद ऐन संशोधन अध्यादेश आउनासाथ जारी गरीसंविधानको भावना र मर्मविपरीत कार्य गरेको भनीशुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सो संस्थाप्रति प्रश्न उठाएको हो । बैठकपश्चात्...
दाहाल-नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । तीन नेताबीच शुक्रबार अपराह्न भेट भएको हो । भेटमा अध्यादेश प्रकरण र समसामयिक विषयमा...
नेकपा अध्यक्षद्वयबीच भेटघाट
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एक स्रोतका अनुसार नेताद्वयबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा नेताद्वयबीचपार्टी विवादबारे छलफल भएको बुझिएको छ।बिहीबार...
युवती हत्या आरोपमा २ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०३, २०७७
लमजुङ । सुन्दरबजार नगरपालिका४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको हत्या आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज बेँसीसहरमा पत्रकार सम्मेलन गर्दै युवतीको हत्या गरेको आरोपमा दुई युवालाई सार्वजनिक गरेको हो । सोही नगरपालिका वडा...
कुनै भेलामा सहभागी नहुने बामदेवको घोषणा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको विवाद बैठकबाटै समाधान गर्नुपर्ने बताएका छन् । साथै गुटगत भेलाले तिव्रता पाएका बेला उपाध्यक्ष बामदेव गौतमले आफू कुनै पनि भेलामा सहभागी नहुने बताएका छन् । गौतमका प्रेस सहयोगी...
३४४ विद्यार्थी अपहरणमुक्त
नेपाल फ्ल्यास
पुस ०३, २०७७
नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडिबन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले बताएका छन् ।यस घटनामा यहाँको आतङ्ककारी समूह बोको हरामको हात रहेको छ । अपहरण मुक्त भएका प्रायः विद्यार्थीहरू...
कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री
नेपाल फ्ल्यास
पुस ०३, २०७७
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहज रुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उनले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको...
«
1
...
408
...
815
816
817
818
819
820
821
822
823
...
1235
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय