मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
भारत र म्यानमारमा चीनले हतियार र गोलीहरू उपलब्ध गराउँदा खतरा बढ्यो
नेपाल फ्ल्यास
पुस ०३, २०७७
नयाँ दिल्ली ।म्यानमार र भारतमा अवैध रूपमा चिनियाँ हतियारहरूको सहज प्रवाहले क्षेत्रीय सुरक्षामा खतरा बढेको गुप्तचर एजेन्सीहरुले जनाएका छन् । उनीहरुका अनुसार म्यानमारको सीमानामा विद्रोही समूहहरुलाई उक्साउनका लागि चीनले हतियार र गोलीहरू उपलब्ध गराउँदै आएको छ । यसबारे गुप्तचर एजेन्सीहरुले...
कोरोना संक्रमण बढेपछि दोधारा चाँदनी नगरपालिका एक हप्ता बन्द
नेपाल फ्ल्यास
पुस ०३, २०७७
कञ्चनपुर ।कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । विद्युत् प्राधिकरणको...
वन अतिक्रमण हटाउने अभियान रोकियो
नेपाल फ्ल्यास
पुस ०३, २०७७
म्याग्दी । म्याग्दीमा चलाइएको वन अतिक्रमण हटाउने अभियान रोकिएको छ । अतिक्रमणमा संलग्नको दवाव तथा जनप्रतिनिधि र सरोकारवालाको बेवास्ताका कारण समुदायमा आधारित वन अतिक्रमण हटाउने अभियान अलपत्र परेको हो । तत्कालीन वन कार्यालय म्याग्दीले २०७३ सम्म चलाएको अभियान त्यसयता रोकिएको...
सोलुको खुम्बु पासाङल्हामुमा प्याराग्लाइडिङको उडान परीक्षण सफल
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।खुम्बु पासाङल्हामु गाउँपालिका १ खार्चेमाप्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । बिहीबारसो स्थानमा उडान सफल भएको हो । अपराह्न १२ः१० बजे दुई हजार ६ सय मिटर अग्लो खार्चेबाट उडान शुरु गरी ३० मिनेटपछि सोही वडाको छेउघरमा अवतरण गरिएको स्थानीयवासी...
डब्लुएचओ भन्छ: एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन एक वर्ष लाग्न सक्छ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन एक वर्षसम्म कुर्नुपर्ने बताएको छ । योसँगैनेपाललगायत एसियाली मुलुकले कोरोनाविरुद्धको खोप आउन समय लाग्ने सम्भावना बढेको छ ।खोपको विकास र प्रभावकारिताको अवस्था अझै परीक्षणकै क्रममा रहेको जनाउँदै बिहीबार संगठनले...
सामाजिक संजालमार्फत महिलाको चरित्र हत्या गर्ने फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं। सामाजिक संजाल (फेसबुक) मा महिलाको चरित्र हत्या गर्ने फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरीका अनुसार उनी फरार भएको चार वर्षपछि पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौं५ हाँडीगाउँ घर भएका अविनाशकुमार प्रधानलाई पक्राउ गरेको...
सामूहिक हत्यामा संलग्नलाई जन्मकैदको सजाय फैसला
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । रुपन्देही जिल्ला अदालतलेसात महिनाअघि तिलोत्तमा नगरपालिका१०, मैनहवामा भएको सामूहिक हत्यामा संलग्नलाईजन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत रूपन्देहीका न्यायाधीश मातृकाप्रसाद मरासिनीको एकल इजलासले बिहीबार सुर्खेत जिल्लाको लेकबेंसी नगरपालिका३ का ३१ वर्षीय झसेन्द्र सिँजाली मगरलाईजन्मकैदको फैसला गरेको हो ।...
अध्यादेशबारे कुरै नउठी मन्त्रिपरिषद् बैठक समापन
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । मन्त्रिपरिषद् बैठक समापन भएको छ । संवैधानिक परिषद्को बैठकसम्बन्धी आएको अध्यादेशबारे मन्त्रिपरिषदमा केही कुरा हुने अपेक्षा गरिए पनि सोबारे कुरा नउठिकनै मन्त्रिपिरषद् बैठक सकिएको हो । मन्त्रिपिरषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसारमन्त्रिपरिषदको बैठकले अध्यादेशबारे कुरै नउठेको जानकारी दिए...
बङ्गलादेशसँग ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने सम्झौता
नेपाल फ्ल्यास
पुस ०२, २०७७
बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ ।नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशीकेमिकल इन्डष्ट्रिज कम्पनीबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसारसम्झौता भएको तीन...
अन्नपूर्ण चिनी उद्योगका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला प्रशासनका अनुसारउखु किसानको वर्षौंदेखिको करोडौँ रकम भुक्तानी नदिएका कारण उद्योगपति अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । उद्योगले उखु उत्पादक किसानको...
ओलीका तीन आफ्ठ्यारा, जसले अध्यादेश फिर्ता गर्ने बाटोमा पुर्यायो
नेपाल फ्ल्यास
पुस ०२, २०७७
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि थप सङ्कटतर्फ बढेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरकलह मध्यान्तरमा पुगेको छ । तत्कालविवाद साम्य भए पनि अन्त्य भने भइसकेको छैन । बुधबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । ओलीइतर...
फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्ति बढ्यो: देव गुरुङ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले पूर्वमाओवादीका नेता जुनसुकै अवस्थामा जेल जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । बिहीबारअझै शान्ति प्रक्रिया टुंगो नलागेकाले पूर्वमओवादीका लागि सो अवस्था कायमै रहेको उनको भनाइ छ। पूर्वमाओवादी पार्टीका करिब...
राष्ट्रपतिसँग भेट गरेपछि मात्रै अध्यादेश फिर्ता लिन्छु : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसँगको भेटपश्चात् मात्रै फिर्ता लिने बताएका छन् । बुधबार भएकोस्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएका थिए । तर, उनले बिहीबार ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकेपछिप्रधानमन्त्री भेट्न...
भालुको आक्रमणबाट ३ जना घाइते
नेपाल फ्ल्यास
पुस ०२, २०७७
लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालू आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ । गत साउनदेखि मङ्सिर मसान्तसम्म तीन जनालाई जङ्गली भालुले आक्रमण गरी घाइते बनाएको र भालु तथा बँदेलले १४३ जनाको अन्नबाली नोक्सान पुर्याएको प्रमाणित हुन आएपछि निकुञ्ज...
कृषि विकास बैंकले ६ अर्बको ऋणपत्र निष्काशन गर्ने
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । कृषि विकास बैंकले ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यस बैंकले ६० लाख कित्तामध्ये २४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ३६...
महालक्ष्मी विकास बैंकमा सिआईबीको छापा, ३ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । सात करोड कर्जा हिनामिना गर्ने महालक्ष्मी विकास बैंक ललितपुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको कुमारीपाटी शाखामा गत साता छापा मारेको छ । सुन धितोमा कर्जा प्रवाह गर्दा लाखौं रुपैयाँ घोटाला गरेको भन्दै सिआईबीले छापा मारेर तीन जना...
नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा देभ वाटमोर
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभवाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघलेवाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा थिए । पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ...
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्ने
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेस संसदीय दलले आज एक सूचना प्रकाशित गरी कार्यसमितिको बैठक शुक्रबार (पुष ३ गते) बिहान १०ः३० बजे बस्ने जनाएको छ । संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से...
७७६ संक्रमित थप हुँदा ६ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७७६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ७७६जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५१हजार ६९२पुगेको छ...
साढे ५ बजे बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । तेस्राे पटक बोलाएइकाे संबैधानिक परिषद्काे बैठक स्थगित भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ । नेकपाको स्थायी कमिटी बैठकले सरकारद्वारा जारी अध्यादेश खारेज गर्ने निर्देशन दिए पनि प्रधानमन्त्रीले नयाँ...
«
1
...
409
...
818
819
820
821
822
823
824
825
826
...
1237
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय