मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
म्याद सकिएका सवारीधनीले भदौ मसान्तसम्म जरिवाना तिर्नुनपर्दैन : विभाग
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं ।यातायात व्यवस्था विभागलेचैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएरनवीकरण गर्न नपाएका सवारीधनीले भदौ मसान्तसम्म जरिवाना तिर्नु नपर्ने बताएको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो बताएको हो । यातायात व्यवस्था विभागद्वारा जारी गरिएको सो...
तरकारी बजारमा भीडभाड गरे कारबाही गर्ने चेतावनी
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ठूला तरकारी बजारमा भीड गरे कारबाही गर्ने चेतावनी दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टबल्खु र कालीमाटी तरकारी बजारको छड्के अनुगमन गर्दैसोमबार यस्तो चेतावनी दिएका हुन् । उनले बल्खु र...
सरकारले तोकेको भाडादरभन्दा बढी लिएर हवाई टिकट बेचियो
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
युएई ।झापाका दीपक दाहालले अलऐनको एक ट्राभल्स एजेन्सीबाट झण्डै २ हजार दिराम अर्थात् करिब (६५ हजार रुपैयाँ) मा नेपाल जाने टिकट किने । हिमालय एयरलाइन्सको भाडादर नेपाल सरकारले १ हजार ४ सय २० दिर्हाम तोकेको मूल्यमा झण्डै ६ सय दिरामउनले...
साउनमा साढे ४ अर्बको मोबाइल नेपाल भित्रियो
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । साउनमा एकै महिनामा साढे ४ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ । लकडाउन ठप्प भएको मोबाइल फोनको बजार नयाँ आर्थिक वर्ष लागेपछि अस्वाभाविक विस्तार भएको देखिएको हो । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको आव २०७७७८...
सुनको मूल्य घट्ने क्रम जारी
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । नेपाली बजार केही दिनयता सुनको भाउ निरन्तर घट्न थालेको छ । अघिल्लो दिनको (कारोबारको) तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला...
टोखाले अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
सर्लाही । टोखा नगरपालिकाले कोभिड१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब संकलनमा खटिने प्रयोगशालाकर्मीलाई...
पाल्पामा पिसिआर मेसिन जडानको लागि एक करोड निकासा
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
रामपुर । कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पिसिआर मेसिन जडानका लागि एक करोड रुपैयाँ निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ ।...
अलपत्र कालीगण्डकी करिडोरको ट्र्याक ओपन सुरु
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
पर्वत । पर्वत जिल्लाको लाइफलाइन मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्र्याक ओपन कार्य भदौ महिनाभित्रै सकिने भएको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरु भएको हो । सडक निर्मााणको...
ग्यास र पेट्रोलियमको पूर्वाधार विस्तार गर्न नेपाल र भारतबीच छलफल
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको दोस्रो बैठक सम्पन्न भएको छ ।नेपालले अघि बढाउन लागेको पेट्रोलियम भण्डारण तथा पाइपलाइन परियोजनामा भारतीय सहयोग र परियोजना निर्माणमा देखिएका समस्याहरुबारे मूल्यांकन गर्नबैठक केन्द्रित रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनको मूल्यमा समान्य गिरावट आएको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी...
सीमामा राजश्व चुहावट नियन्त्रण समितिको बैठक
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
बैतडी । बैतडीमा शनिबार राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ । सीमानाका झुलाघाटमा सम्पन्न बैठकले अवैधरूपमा हुने चोरी निकासी नियन्त्रण गर्ने निर्णय गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, सीमाक्षेत्रमा हुने आपराधिक...
उपल्लो डोल्पामा चामल पुगेन
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
जाजरकोट । छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल चामलको कोटा तोकिए...
मृतक महिलाको मलामी गएकाहरुमध्ये १८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।बुटवल उपमहानगरपालिका११ स्थित कालिकानगरकी एक महिलाको मलामी गएकाहरुमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको छ । साउन१७ गते कालिकानगरकी ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्युपश्चात उनको दाहसस्कारका लागि गएका मानिसहरुमा कोरोना संक्रमण देखिन थालेको हो ।...
क्रिष्टल फाइनान्सको इजाजतपत्र खारेज
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्स लिमिटेडको इजाजतपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै २०५८ साल फागुन १८ गते दिइएकाे इजाजतपत्रखारेज गरिएकाे जानकारी दिएकाे छ । सूचनामा भनिएको छ,२०५८ साल फागुन १८ गते दिइएकाे इजाजतपत्र...
अमेरिकामा बेरोजगारीको संख्या बढ्दै, १० लाखभन्दा बढीले गरे बीमा आवेदन
एजेन्सी
भदौ ०६, २०७७
अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन दिइरहेका छन् । यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको छ । अमेरिकामा कोरोना महामारीका कारण यस्तो अवस्था आएको हो । गएको पाँच महिनामा अमेरिकामा कोरोना...
भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन हुने, यात्रुको पिसिआर ‘नेगेटिभ’ रिपोर्ट अनिवार्य
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौँ सरकारले आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय उडानका क्रममा पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट मात्रै यात्रुहरु ल्याउन पाइने सरकारले जनाएको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा....
साउन महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
टीकापुर । कैलालीस्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएका छन् । सत्ती भन्सार कार्यालय खक्रौला, कैलाली भन्सार कार्यालय धनगढी र आन्तरिक राजश्व कार्यालय कैलालीमा लक्ष्यभन्दा बढी राजश्व संकलन भएको...
सात करोडभन्दा बढी लागतमा निर्माण हुने गाउँपालिकाको भवन शिलान्यास
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
वालिङ । स्याङ्जा कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका ४ स्थित गहलाममा स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएसँगै भवन निर्माण शुक्रबार सुरु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । सात करोड ७० लाख ९७ हजार रुपैयाँको लागतमा निर्माण...
कोरोना नियन्त्रणमा १३ अर्बभन्दा बढी खर्च
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।कोरोनानियन्त्रण तथाउपचारका लागि हालसम्म १३ अर्बभन्दा बढी रकम खर्च गरेको सरकारले जनाएको छ । साउन मसान्तसम्म सरकारले कोरोना नियन्त्रण तथाउपचारका लागि १३ अर्ब ३६ करोड ७० लाख खर्च गरेकाे जनाएकाे छ । खर्चमध्ये संघीय सरकारका तर्फबाट ५ अर्ब ८५...
निषेधाज्ञामा रेमिट्यान्स कारोबार सुचारु नै रहने
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । निषेधाज्ञाको समयमा विप्रेषण (रेमिट्यान्स) कारोबार समेत सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैङ्कले सबै रेमिट्यान्स कम्पनीलाई परिपत्र गर्दै स्थानीय प्रशासनको निषेधाज्ञालाई परिपालना हुनेगरी कारोबार सूचारु राख्न निर्देशन दिएसँगै त्यस्ता कम्पनीहरुले समेत आफ्नो कारोबार बन्द गर्न नपाउने भएका...
«
1
...
60
...
119
120
121
122
123
124
125
126
127
...
148
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय