मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
मकै जोगाउन रातमा जाग्राम
नेपाल फ्ल्यास
भदौ १३, २०७८
डोटी । जिल्लामा जङ्गली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर तथा रातिका समयमा स्याल, बँदेल र दुम्सीले खाएपछि उनीहरु समस्यामा परेका हुन् । यहाँका जोरायल, मन्नकापडी, बर्छैन, गड्सेरा,...
कतै कम तौल, कतै म्याद गुज्रेका सामग्री बिक्री
नेपाल फ्ल्यास
भदौ १३, २०७८
पाँचथर । कोभिड१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्पप्रायः थियो । लामो अन्तरालमा गत हप्ता भएको अनुगमनका क्रममा अनुगमनकर्ताले उपभोक्ता मारमा...
साताको शेयर बजार : ४१ अर्ब ६३ करोडको कारोबार
नेपाल फ्ल्यास
भदौ १२, २०७८
सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मङ्गलबार, बुधबार र बिहीबार शेयर कारोबार भयो । यस साता जलविद्युत् कम्पनीको शेयरमा केही दबाब देखा...
मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा छुट
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको...
एम्बुलेन्स खरिद गर्न १४ लाखभन्दा बढी सहयोग
नेपाल फ्ल्यास
भदौ १२, २०७८
पाल्पा । अन्तराष्ट्रिय सहयोगी सस्ंथा रोटरी क्लब अफ पाल्पाले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । नेपाल परिवार नियोजन सङ्घलाई एम्बुलेन्स खरिदका निम्ति १४ लाख ८९ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । एम्बुलेन्स खरिदका निम्ति चेक प्राप्ति...
साहसकाे आइपीओमा मागभन्दा दोब्बर आवेदन
नेपाल फ्ल्यास
भदौ ११, २०७८
आयोजना प्रभावित जिल्लाका लागि खुलेको साहस ऊर्जाको साधारण शेयर (आइपिओ)मा करिब १९ हजारको आवेदन परेको छ । साहस उर्जा कम्पनीले गत साउन २९ गतेदेखि स्थानीयका लागि खुला गरेको आइपीओमाआज (शुक्रबार) अर्थात अन्तिम दिनसम्म करिब १९ हजारको आवेदन परेको साहस उर्जाले...
पहिलो महिनामै एक खर्ब ५० अर्ब बढीको आयात
नेपाल फ्ल्यास
भदौ ११, २०७८
चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्बभन्दा बढीको बस्तु आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८/७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात...
बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९१...
एक वर्षमा १० खर्ब रेमिट्यान्स भित्रियो
नेपाल फ्ल्यास
भदौ १०, २०७८
कोरोना कहरका कारण प्रमुख श्रम गन्तव्यमा नेपाली कामदारको गतिविधि कम भए पनि विप्रेषण आप्रवाहमा भने सकारात्मक प्रभाव देखिएको छ । सरकारले हुण्डी जस्ता अवैध कारोबारलाई नियन्त्रण गरेका कारण पनि वैधानिक माध्यमबाट विप्रेषण भित्रने क्रममा वृद्धि भएको हो । नेपाल राष्ट्र...
साहस उर्जाकाे आइपीओमा मागभन्दा ९ लाख कित्ता बढी आवेदन
नेपाल फ्ल्यास
भदौ १०, २०७८
साहस ऊर्जाको आइपिओमा हालसम्म १३हजार २२२ जनाकाे आवेदन परेकाे छ । साहस उर्जा कम्पनीले गत साउन २९ गतेदेखि स्थानीयका लागि खुला गरेकाे आइपीओमा उक्त संख्यामा आवेदन परेकाे हाे । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कूल ३५ लाख कित्ता अर्थात्...
शेयर बजार साढे १७ अङ्कले बढ्यो
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडाैं ।दुई दिन लगातार उच्च अङ्कले घटेको शेयर बजार आज बिहीबार भने बढेको छ । नेप्से आज १७ दशमलव ५७ अङ्कले बढेर तीन हजार ९४ दशमलव शून्य एक विन्दुमा पुगेको छ । आज जलविद्युत् समूहको शेयर एक सय ६९ अङ्कले,...
चन्द्र ढकालले धितोपत्र बोर्डको सदस्यबाट दिए राजीनामा
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
नेपाल धितोपत्र बोर्डको सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका थिए । आफूले महासंघमार्फत नै धितोपत्र बोर्डबाट राजीनामा दिएको ढकालले बताए ।सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी...
आज नेप्से र कारोबार रकम दुवै घट्यो
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
सेयर बजारमा गिरावट आएको छ । नेप्से सूचकसँगै खरिदबिक्री रकमसमेत आज घटेकाे हाे । बुधबार नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा आइपुगेको छ ।मंगलबार १६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम साढे १२अर्ब ९ करोडमा झरेको...
२० लाखसम्मको कर्जाको धितोमा मोटरबाटो नचाहिने
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । राष्ट्र बैंकले २० लाखसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने जनाएको छ । बैंकका प्रत्येक शाखाले उक्त कर्जाको निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र...
तेह्रथुम पावरको आइपिओ खुला
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन...
आजदेखि तेह्रथुम पावर कम्पनीको आईपीओ बिक्री खुल्यो
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । आजदेखि तेह्रथुम पावर कम्पनीले लागि आईपीओ बिक्री खुला गरेको छ ।कम्पनीले सर्वसाधारणको लागि कुल ८ लाख कित्तामध्ये ५ प्रतिशत (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २ प्रतिशत (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । बाँकी ७...
आज ५६ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
३२ सय भन्दा माथिको उच्चतम विन्दु छोएपछि नेप्सेमा करेक्सन आएको छ । सूचक मंगलबार ५६.०३ अंकले घटेको छ । तर खरिदबिक्री रकम भने औसतमा राम्रो रहेको छ । आज फाइनान्स र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेको छ । सबैभन्दा...
आरसी कोलाका उत्पादन अब नेपाली बजारमा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं ।नयाँ कार्बोनेटेड पेय पदार्थ आरसी कोला नेपाली बजारमा भित्रिएको छ । यस पेयको नेपालमा भेञ्चर बोटलर्स प्रालिले उत्पादन थालेको हो । यसको उत्पादनका लागि आवश्यक कन्सन्ट्रेटेड कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्बसबाट आयात गरिने कम्पनीले जनाएको छ । भेञ्चर...
भारतीय पूर्वाधार कम्पनीहरूसँग नेपालमा उपलब्ध अवसरबारे अन्तरक्रिया
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
भारतीय राजदूतावासले नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसरबारे भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपालकोभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरूसँग सोमबार भर्चुअल अन्तर्क्रिया गरेको छ । कार्यक्रममा भारतीय दूतावासले पूर्वाधार क्षेत्रबारे जानकारी गराएको थियो ।...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं।नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बढेको मूल्यसहित आज छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै,आज तेजावी सनुको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ कायम भएको छ । आज...
«
1
...
10
...
19
20
21
22
23
24
25
26
27
...
98
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय