मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरिएको...
उखु किसानद्वारा फेरि आन्दोलनको चेतावनी
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं ।चिनी मिलले आफूहरूको बक्यौता रकम नदेखिएको भन्दै उखु किसानहरू फेरि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । पटकपटक आन्दोलनमा उत्रिँदै आएका किसानहरूले अझैसम्म पनि आफूहरूको बक्यौता रकम मिलले भुक्तानी नदिएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । आफूहरूको बक्यौता रकम...
कोरोनाको बहानामा ढुंगा गिट्टी व्यवसायीलाई ६० करोड कर छुट
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं । देशभरका ६० वटा स्थानीय तहले कोरोना महामारीको कारण देखाउँदै ६० करोड कर छुट दिएको खुलेको छ । ढुंगा गिट्टी व्यवसायीलाई महामारीको नाममा आफूखुसी ठूलो रकम कर छुट दिएको खुलेको हो । महालेखाको ५८ औं प्रतिवेदनले स्थानीय तहले कार्यपालिका...
सुनको मूल्यमा दुई सय रुपैयाँले वृद्धि
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं ।सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको मूल्य दुई सय रुपैयाँले बढ्दै सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको हो । गत आइतबार बजारमा सुन...
मानुषी लघुवित्तको आईपीओ बाँडफाँट
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बिहान बाँडफाँट भएकाे छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसारआज बाँडफाँट भएकाे हाे । मनुषीकाे आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार...
सर्लाहीका स्थानीय तहमा बेरुजुको चाङ : असार महिनामा मात्र १९.२६ प्रतिशत खर्च
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
जिल्लाका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ...
सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भए पनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जाल एवं...
मालपोत कार्यालय बैतडीको राजश्व बढ्यो
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
मालपोत कार्यालय बैतडीको राजश्व सङ्कलनमा वृद्धि भएको छ । कार्यालयले गत आर्थिक वर्षमा ८३ लाख ३६ हजार ११० राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ६१ लाख २६ हजार २७९ मात्र राजश्व सङ्कलन भएकामा गत वर्ष २२ लाख...
प्रधानमन्त्रीद्वारा भारतीय सहयोगमा बनेको ज्येष्ठ नागरिक भवन उद्घाटन
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । प्रधानमन्त्रीशेरबहादुर देउवाले भारतीय सहयोगमा बनेको ललितपुरको बागडोलस्थित ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतनको नवनिर्मित भवनउद्घाटन गरेका छन् । नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितिमाशनिबार प्रधानमन्त्री देउवाले भवन उद्घाटन गरेका हुन् ।भारत सरकारको ५ करोड रुपैयाँको...
साताको सेयर बजार : ९५ अर्बको कारोबार
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको सेयर मूल्य वृद्धि भयो । कमजोर भनिएका जलविद्युत् कम्पनीको सेयर मूल्य...
समस्याग्रस्त संस्थामा कोषको ७३ करोड लगानी
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । नागरिक लगानी कोषको ७३ करोड ६४ लाख रुपैयाँ लगानी जोखिमयुक्त भएको पाइएको छ । महालेखा नियन्त्रकको कार्यालयको प्रतिवेदनले लगानीको झण्डै आधा हिस्सा जोखिमयुक्त भएको देखाएको हो । कोषले आर्थिक वर्ष २०७६/७७ सम्ममा देशभरका वित्तीय संस्थामा कुल एक अर्ब...
प्रदेश कृषि मन्त्रालय र सेञ्चुरी बैंकबीच समझदारी
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । बैंकले कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र मन्त्रालयले ब्याजमा अनुदान दिन गरी दुवै पक्षबीच समझदारी...
एक हप्तामा सुनको मूल्य प्रतितोला १५ सयले बढ्यो
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । एक हप्तामा सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्य १५ सय रुपैयाँले बढेको हो । अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला...
लघुवित्तका सञ्चालकको आयोजनामा सिइओको सम्मेलन
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त संघ नेपाल (एमफान) ले पहिलोपटक लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । काठमाडौंमा भएको दुईदिने सम्मेलनले नौबुँदे प्रतिबद्धतापत्र समेत घोषणा गरेको संघका अध्यक्ष जगत पोखरेलले जानकारी दिए ।...
‘उस्मान अली बचाऊ’अभियानमा २३ लाख संकलन
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
तनहुँ । शुक्लागण्डकी नगरपालिका५ निवासी ९ महिने बालक उस्मान अलीको उपचारका लागि रकम जुट्ने क्रम जारी रहेको छ । विश्वकै दुर्लभ रोगमध्येको एसएमए (इस्पाइनल मस्कुलर एट्रोफी) रोगबाट ग्रसित बालकको उपचारका लागि सहयोग रकम जुट्न थालेको हो । बालकको उपचारको लागि...
नेपाल सरकारको तिर्न बाँकी ऋण सवा १४ खर्ब रुपैयाँ
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नेपाल सरकारकोसार्वजनिक ऋण १४ खर्ब रुपैयाँ पुगेको छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल सरकारको कूल ऋण १४ खर्ब १९ अर्ब ८७ करोड रुपैयाँ पुगेको हो । जुन आर्थिक वर्ष २०७७ को असार मसान्तसम्मको मात्रै तथ्यांक हो । महालेखाका अनुसार...
६९९ स्थानीय तहमा पौने ४१ अर्ब अनियमितता
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
स्थानीय तहमा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । कूल ७५३ स्थानीय तहहरूमध्ये६९९ स्थानीय तहको लेखा परीक्षण गरेको महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा ४० अर्ब ८३ करोड रुपैयाँ अनियमितता भएको देखाएको हो । शुक्रबार ५८ औं वार्षिक...
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन अनुसार ४ खर्ब १८ अर्ब बेरुजु (पूर्णपाठ)
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
आर्थिक वर्ष २०७७/०७८ मा ४ खर्ब १८ अर्ब बढी बेरुजु भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदन अनुसार सो बेरुजु देखिएको हो ।
साहस उर्जाकाे आइपीओमा ५५ सय जनाकाे आवेदन
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
साहस ऊर्जाको आइपिओमा हालसम्म ५ हजार ५६० जनाकाे आवेदन परेकाे छ । साहस उर्जाकम्पनीले गत साउन २९ गतेदेखि स्थानीयका लागि खुला गरेकाे आइपीओमा उक्त संख्यामा आवेदन परेकाे हाे । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कूल ३५ लाख कित्ता अर्थात्...
कुमारी बैंकका ३ नयाँ शाखा विस्तार
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्ज स्थित प्रतिमा चोक शाखा र गण्डकी प्रदेश कास्की स्थित काहुखोला शाखा गरी ३...
«
1
...
10
...
20
21
22
23
24
25
26
27
28
...
98
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय