मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
माथिल्लो मर्स्याङ्दी ‘ए’मा दैनिक एक करोड घाटा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
लमजुङ । गत १ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै सोही दिनदेखि आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको दुई महिनादेखि विद्युत उत्पादन बन्द छ । विद्युत् उत्पादन बन्द हुँदा दैनिक...
नेपाल टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिने जस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या...
आज ५० अंकले घट्यो सेयर बजार
नेपाल फ्ल्यास
भदौ १७, २०७८
बिहीबार सेयर बजारमा ५० अंकको पहिरो गएको छ । ५० अंकले घटेर बजारको परिसूचक नेप्से २९२६ अंकमा झरेकाे छ । गत भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गरेपछि बजार घटिरहेको छ ।अर्कोतर्फ कारोबार रकम पनि बढ्न सकेको छैन।...
सानिमा लाइफको शेयर खरिदकर्ताको चाप उच्च, बिक्रीकर्ता शून्य
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स (SLI) काे शेयर पहिलो दिननै सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ओपनिङ्ग रेन्जको उच्च विन्दुबाट कारोबार खुलेको कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ३३९ रुपैयाँ ९० पैसा पुगेको हो । हाल सम्ममा कम्पनीको ३३६ कित्ता...
सुनको मूल्य २०० रुपैयाँले घट्यो
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ८९ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै,...
नेप्से परिसूचक १ अंकले बृद्धि
नेपाल फ्ल्यास
भदौ १६, २०७८
पछिल्लो साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ । १.१४ अंकले बढेर नेप्से परिसूचक २ हजार ९७६.९८ अंक कायम भएको छ। सामान्य अंकले नेप्से बढे पनि अधिकांश कम्पनीको मूल्य भने भारी अंकले गिरावट देखिएको छ...
९९ किसानलाई १२ करोड सहुलियत कर्जा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
लमजुङकापशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा १२ करोड ११ लाख ७४ हजार ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ...
न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजारले दिए आवेदन
नेपाल फ्ल्यास
भदौ १६, २०७८
लमजुङ मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाट क्षमतको न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजार बढीको आवेदन परेको छ । आयोजनाले खुल्ला गरेको यही भदौ १ देखि १५ गते सम्ममा २५ हजार १९१ ले आवेदन दिएको आयोजना प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए...
घट्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
भदौ १६, २०७८
साताको कारोबारको चाैथो दिन बुधबार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलामा २००रुपैयाँघटेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज ९० हजार...
शेयर बजारमा पहिरो, नेप्से र कारोबार रकम दुवै घटे
नेपाल फ्ल्यास
भदौ १५, २०७८
आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । लगातार करेक्सन देखिन थालेको शेयर बजारमा आजको गिरावट पछिल्ला दिनहरूमध्येको सबैभन्दा ठूलो हो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९००...
रिलायबल लाइफ इन्स्योरेन्स पाँचौँ वर्षमा प्रवेश
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी पाँचौँ वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनी आजदेखि ४ वर्ष पुरागरि ५ औँ वर्षमा प्रवेश गरेको हो । कम्पनीले वार्षिकोत्सवको अवसरमा प्रत्यक्ष अप्रत्यक्ष...
४० वटा नेपाली नियोगले एक वर्षमा गरे ४ अर्ब २३ करोडभन्दा बढी खर्च
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं साउन २४, विदेश स्थित नेपाली नियोगले एक वर्षको अवधिमा ४ अर्ब २३ करोड ९६ लाख ७ हजार रुपैयाँ खर्च गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेशमा रहेका ३० दूतावास, ३ स्थायी नियोग र ७ महाबाणिज्य दूतावास गरी कूल ४०...
घट्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
भदौ १५, २०७८
साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज ४ सयले घटेको हो। यो आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो। आज छापावाला सुनको प्रतितोला ९१ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि...
बुद्धभूमि हाइड्रोपावरको आइपिओ भर्ने समय एक दिन थपियो
नेपाल फ्ल्यास
भदौ १४, २०७८
नुवाकोट ।बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने म्याद थप एकदिन थपिएको छ । कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १४ गते अर्थात सोमबारसम्म स्थानीय प्रभावित क्षेत्र नुवाकोटवासीहरुका लागि कुल चार लाख कित्ता सेयर निष्काशन गरेकोमा थप एकदिन म्याद थप गरेको हो...
तेह्रथुम पावरको आइपीओमा २३ लाख साढे ९६ हजार जनाको आवेदन
नेपाल फ्ल्यास
भदौ १३, २०७८
तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ)का लागि दिनसम्ममा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले भदौ ९ देखि १३ गते...
नेप्से परिसूचक ४९ अंकले घट्यो, १५ अर्ब ६५ करोडको कारोबार
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ । आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको...
भारतबाट अब एकैपटक दुई लाख रुपैयाँ नेपाल पठाउन सकिने
नेपाल फ्ल्यास
भदौ १३, २०७८
भारतीय रिजर्व बैंकले भारतबाट नेपालमा रकम प्रेषणको सीमा बढाएको छ । बैंकले प्रति लेनदेन प्रेषण रकम ५० हजार भारतीय रुपैयाँबाट दुई लाख भारु पुर्याएको हो । भारतमा काम गर्ने नेपाली नागरिकलाई आफूले कमाएको पैसा नेपाल पठाउन सजिलो होस् भन्ने उदेश्यले...
पहिलोपटक घट्यो जीवन विकासको शेयरमूल्य
नेपाल फ्ल्यास
भदौ १३, २०७८
दोस्रो बजारमा सूचीकृत भएर कारोबार सुरु भएको जीवन विकास लघुवित्तको शेयरमूल्य पहिलोपटक घटेको छ । साताको पहिलो दिन आइतबार सो लघुवित्तको शेयर घटेको हो । सुरुमै ५ हजार ३ सय २ रुपैयाँमा कारोबार भएको उक्त शेयर ५ हजार ५१६ रुपैयाँसम्म...
युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालन
नेपाल फ्ल्यास
भदौ १३, २०७८
तनहुँ । स्वदेशमै केही गरौँ भन्ने सोचका साथ तनहुँका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । उनीहरुले व्यास गण्डकी मल्टिपर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् । व्यास नगरपालिका४ चुरे खोल्सीमा दुई...
स्थानीय तहको बेरुजु २७ करोड ६८ लाख रुपैयाँ
नेपाल फ्ल्यास
भदौ १३, २०७८
जाजरकोट । यहाँका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु २७ करोड ६८ लाख ३७ हजार रुपैयाँ देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो । छेडागाडले एक अर्ब २३ करोड ५६...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
97
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय