मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
चितवनमा थप एक संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
चितवन । चितवनमा एक कोराना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत ७१ वर्षीया महिलाको आज (शुक्रबार) बिहान मृत्यु भएको हो । हेटौंडा उपमहानगरपालिका-१९ की ती महिलालाई भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारको लागि ल्याइएको थियो ।...
भारतमा भयावह बन्दै कोरोना, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
भदौ १२, २०७७
भारतमा पछिल्लो २४ घण्टामा ७६ हजार ८२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतमा एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि बुधबार ७५ हजार सात सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । भारतमा पछिल्ला दिनहरुमा संक्रमितको...
भक्तपुरमा कोरोना संक्रमित महिलाको मृत्यु, नागरिक अस्पताल बन्द
नेपाल फ्ल्यास
भदौ १२, २०७७
भक्तपुर । कोभिड१९ संक्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । उच्च रक्तचापको बिरामी रहेको...
कारबाही गरी पैसा तिराउन थालेपछि मास्क प्रयोग गर्ने बढे
नेपाल फ्ल्यास
भदौ १२, २०७७
डोटी । मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न सुरु गरेको छ । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा पशलमा मास्क प्रयोग नगरी हिडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र...
धरानमा एक महिला र पुरुष गरी दुईजना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिला र पुरुष गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने संक्रमितमा झापा जल्लिाको दमक ३ निवासी ८३ वर्षीय पुरुष र मोरङस्थित बेलबारी५ निवासी ५६ वर्षीया महिलाको...
भरतपुर अस्पतालमा थपिए १७ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । पछिल्लो समय चितवनकाे भरतपुर अस्पतालमा १७ जना कोरोना संक्रमित थपिएका छन् । चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बिहीबार राति आएको रिपोर्ट अनुसार खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका एक जना तथा नवलपुरको गैँडाकोटका एक जना...
लमजुङमा २० सैनिकसहित २३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ११, २०७७
लमजुङमा कार्यरत नेपाली सेनाका २० सैनिकसहित एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । नेपाली सेना श्रीजङ गणअन्तर्गत कृषि प्राविधिक शिक्षालयमा रहेका २० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । साथै सदरमुकाम बेसीसहरस्थित ग्लोबल आईएमई बैंकमा कार्यरत दुई जना...
प्रदेश नं १ मा थप ९० जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ११, २०७७
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ९० कोरोना सङ्क्रमित थपिएका छन् । तिनमा ३४ महिला र ५६ पुरुष छन् । कोरोना सङ्क्रमित थपिनेमा मोरङका ४६, सुनसरीका ३८, सङ्खुवासभाका चार तथा इलाम र प्रदेश बाहिरका एकएक रहेको सामाजिक विकास मन्त्रालयले...
सङ्क्रमण अझ बढ्छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
भदौ ११, २०७७
सरकारले कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए । उनले...
धरानमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
सुनसरी । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार गत साउन ३० गते प्रतिष्ठान भर्ना भएका उक्त ६८ वर्षीय पुरूषको मृत्यु भएको हाे । उनको...
काठमाडौं उपत्यकामा एकीकृत क्वारेन्टाइन सञ्चालन गरिने
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड१९) संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टाइन सञ्चालन गरिने भएको छ । यसबारेमा आज उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक ईश्वर पोखरेलसहित उपत्यका नगरपालिका फोरमबीच भएको...
कोरोनाबाट प्रदेश नं २ मा अहिलेसम्म ७२ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
जनकपुरधाम ।प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना नयाँ संक्रमणमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले आज जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक...
एकैदिन बुटवलमा डाक्टरसहित ३५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ११, २०७७
बुटवल । बुटवलमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित बुटवलमा एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट ट्रेसिङ गरेर...
धनुषामा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ११, २०७७
जनकपुरधाम । धनुषामुखियापट्टी मुसहरनिया गाउँपालिका- ४ का ४५ मृतक पुरुषमा कोरोना पुष्टि भएको छ । रुघाखोकी, ज्वरो देखिएपछि बुधबार प्रादेशिक अस्पतालजनकपुधामाउपचारका क्रममा मृत्यु भएका उनमाकोरोना पुष्टि भएको हो । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाका अनुसारमृत्युपश्चात्...
९ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित, दुई जिल्लामा छैन कोरोना
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । यसैबीच बिहीबार पाँच सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ९ पुगेको छ...
कोरोना कहर : बिहीबार बनेका ३ दुखद् रेकर्ड
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । आज बिहीबार नेपालमा कोरोना संक्रमणमा३ वटा दुखद् रेकर्ड बनेका छन्। कोरोनासंक्रमण बढ्दो क्रममा रहेकाेले प्रत्येक दिन संक्रमण, मृत्यु र लक्षणसहितकाे संक्रमणदर बढ्ने क्रममा आज रेकर्ड बनाएकाे हाे । स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...
कोरोनाबाट आज ५ महिलासहित ८ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ८जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमणका कारण १८३जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज ५ जना महिला र...
बिहीबार १ हजार १११ जना काेरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३५हजार ५२९ जनापुगेको छ । साथै पछिल्लो २४ घण्टामा १२हजार ६२९जनाकाे पिसिआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।...
पूर्व राज्यमन्त्रीलाई संक्रमण भएपछि आईसीयूमा उपचार हुँदै
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौंमा एक पूर्व राज्यमन्त्रीलाईकोरोना संक्रमण पुष्टि भएकाे छ । कोरोनाबाट उनको स्वास्थ्य जटिल बनेपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालकाे आईसीयूमा राखेर उपचार भइरहेको छ। नेपाली कांग्रेसबाटनिर्वाचित उनी पूर्वराज्यमन्त्री हुन् भनेपरिवारकाेआग्रहमा अस्पतालले उनकाे नाम गोप्य राखिएकाे जनाएकाे छ ।
निगमका १५ जनामा कोरोना संक्रमण, अमलेखगञ्ज पुगे काठमाडौंका १० कर्मचारी
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । नेपाल आयाल निगमका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा १५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो । निगमको क्षेत्रीय कार्याल तथा पेट्रोलियम डिपो अमलेखगञ्ज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र...
«
1
...
42
...
84
85
86
87
88
89
90
91
92
...
138
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय