मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
‘कोभिड–१९ को खोप पुससम्ममा बन्ने’
नेपाल फ्ल्यास
भदौ १०, २०७७
विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कोभिड१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी...
संक्रमितलाई परीक्षण नगरी १४ दिनमा घर पठाउनू : मन्त्रालय
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण नेपालमा पनि बढ्दै गइरहेको छ । नेपालमा पछिल्ला केही दिनदेखि मृतकको संख्या समेत बढ्दै गइरहेको छ । यसैबीच, सरकारले लक्षण नभएका तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा...
कोरोना फैलिरहँदा सरकार र निजी अस्पतालबीच अविश्वास बढ्दै
नेपाल फ्ल्यास
भदौ १०, २०७७
कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथाममा सरकार र निजी स्वास्थ्य सेवा प्रतिष्ठानबीच अविश्वास बढ्दै गएको देखिएको छ । आवश्यकता परेको खण्डमा सबै निजी अस्पताललाई कोभिड-१९ का बिरामीको मात्रै उपचार गर्ने अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने भन्दैगत साता मन्त्रिपरिषद्ले निर्णय गर्यो ।...
बुधबार ११ जनाकाे मृत्यु, कुल १७५ पुग्यो
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ११जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १७५जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज २ जना महिला र...
बुधबार ८८५ जना काेरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३४हजार ४१८जनापुगेको छ । साथै पछिल्लो २४ घण्टामा १३ हजार २५३ जनाकाे पिसिआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
कोरोनाबाट प्रभावित १५ देश (सूचीसहित)
एजेन्सी
भदौ १०, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म दुई करोड ४० लाखभन्दा बढी मानिस संक्रमितभएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर आठलाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो चौबीस घण्टामा दुईलाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट...
तीन महिलासहित थप १९ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १०, २०७७
वीरगञ्ज । पर्सा जिल्लामा तीन जना महिलासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा पर्सागढी नगरपालिका४ का मात्रै १२ जना छन् । यसैगरी धोबनी गाउँपालिका३ का एक जान तथा वीरगन्ज महानगरपालिका वडा नम्बर-४, ५, ९,...
भक्तपुरका कोरोना संक्रमितको धुलिखेलमा मृत्यु
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काभ्रे ।धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोभिड१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको...
वीरगञ्जमा थप दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १०, २०७७
वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका१ का ६६ वर्षीय पुरुष र बाराकै विश्रामपुर गाउँपालिका१ छतवाका ४२ वर्षीय पुरुष रहेका छन् । दुई जना कोरोना संक्रमितको...
अस्पतालमा उपचाररत पुरुषमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ १०, २०७७
पोखरा । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, पोखरा१४ का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई आइसोलेसनमा लैजाने तयारी भएको...
कैलालीमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १०, २०७७
कैलाली । कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिकाका ११ का ४५ वर्षीय पुरुषको आज (बुधबार) बिहान मृत्यु भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती पुरुषको मृत्यु भएको हो । मंगलबार साँझसम्म धनगढीको निसर्ग...
एकै रात तीन संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुने क्रम बढ्दै गएको छ । बुधबार बिहानसम्म प्राप्त विवरणअनुसार मंगलबार राति मात्रै तीन जना संक्रमितको मृत्यु भएको छ । ललितपुर, बाँके र विराटनगरमा तीन जना संक्रमितको मृत्यु भएको हो । ललितपुरस्थित...
स्वास्थ्य प्रमुखलाई नै कोरोना संक्रमण, जिल्ला अस्पताल सिल
नेपाल फ्ल्यास
भदौ १०, २०७७
मनाङ । मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धुर्वगिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि...
कोरोनाबाट नेपालगञ्जमा ३७ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । कोरोनाबाट नेपालगञ्जमा एक ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज १ का ती पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा गएराति मृत्यु भएको जनाइएको छ । भेन्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश...
‘बढी उमेरका व्यक्तिलाई सङ्क्रमण हुँदा मृत्यु दर पनि बढी हुन्छ’
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा संक्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रेसित गरेको अन्तरवार्ता उनले अहिले नेपालमा देशैभरी धेरै कोरोनाका केसहरू देखिन थालेको र...
प्रदेश १ मा पछिल्लो २४ घन्टामा १०९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
विराटनगर ।प्रदेश १ मा पछिल्लो २४ घन्टामा १०९ जनामा कोरोना पुष्टि भएको छ । जसमा २९ महिला छन् भने८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८४८, झापामा आठ, खोटाङमा एक र प्रदेश बाहिरका चारजना रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको...
उपत्यकामा निषेधाज्ञा जारी राख्न सिफारिस
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । उपत्यकाका मेयर र प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेका छन् । तीन जिल्ला प्रमुखसहित कोभिड१९ जिल्ला संकट व्यवस्थापन केन्द्र, पालिकामेयरको बैठकले थप एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो...
२१ थुनुवामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं ।सुनसरीको हिरासतका२१ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका प्रहरीका अनुसारसंक्रमण पुष्टि भएकाहरुमा हत्या, बलात्कार, लागूऔषध, सवारी ज्यानलगायत मुद्दाका प्रतिवादी छन् । थुनुवामाकोरोना संक्रमण भएपछि अनुसन्धान र कारबाही प्रक्रिया अन्योलमा परेकोछ ।योसँगै प्रदेश १ मा एक सय...
वीरगञ्ज गण्डक कोभिड अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं ।कोरोना भाइरस संक्रमणका कारण वीरगञ्ज गण्डक कोभिड अस्पतालमा बाराका दुईजनाको मृत्यु भएको छ । मंगलबारवीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उनीहरुको उपचारकाक्रममा मृत्यु भएको हो । सो अस्पतालमामृत्यु हुनेमा सुवर्ण गाउँपालिका४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका ४ दहियारटोल बस्ने ५९...
काठमाडौंमा कोरोनाकाे डरलाग्दो ग्राफ
विवश कुलुङ
भदौ ०९, २०७७
काठमाडौं । पछिल्लो हप्ता काठमाडौं उपत्यकामाकोरोनाले विस्तारै डरलाग्दो रुप लिन थालेको छ । साउन महिनायता बढ्दै गएको संक्रमणदर हेर्दास्थिति भयावह आउनसक्ने संकेत देखाएको छ । गत बुधबारदेखि काठमाडौंमा निषेधाज्ञा जारी रहे पनि संक्रमणदर घट्न सकेकाे छैन । गत बुधबार रातिदेखि...
«
1
...
43
...
86
87
88
89
90
91
92
93
94
...
139
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय