मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
भक्तपुर अस्पतालले १०० शय्याको आइसोलेसन बनाउने
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं ।भक्तपुर अस्पतालले १०० शय्याको आइसोलेसन बनाउने भएको छ । कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या बढेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयको निर्णयअनुसार भक्तपुर अस्पतालमाकोभिडका बिरामीका लागि एक सय शय्याको अस्पताल बनाउने तयारी गरिएको हो । हाल सो अस्पतालमा १५...
काठमाडौंका ३ सहित ७ जनाकाे मृत्यु, कुल १६४ पुग्यो
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ७जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । काठमाडौंका मात्र ३ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १६४जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसारकाठमाठौंम...
मंगलबार ८५५ जना काेरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा ८५५जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३३हजार ५३३जनापुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ३१३ जना कोरोनामुक्त...
सातै प्रदेशका लागि दुई/दुई करोड निकासा
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । संघीय सरकारले प्रत्येक प्रदेशमा चार वटा भेन्टिलेटर र १० आइसियुखरिदका लागि दुई/दुईकरोड निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार आइसियुर भेन्टिलेटर किन्न रकम निकासा भएको हो ।मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिकोभर्चुंअल बैठकमा...
पर्सामा थप ३२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
पर्सा । पर्सामा मंगलबार थप ३२ जनामा संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० महिला र २२ पुरुषमा गरी३२ जनामा संक्रमण पुष्टि भएको हो। ३२ जनामध्ये वीरगन्ज महानगरपाकिलकामा मात्रै १४ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय...
कैलालीमा बझाङकी कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
कैलाली । कैलालीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।कैलाली जिल्लाको घोडाघोडी नगरपालिका११ को आइसोलेसनमाबसेकी रहेकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिला बझाङकीस्थायी बासिन्दा हुन् ।उनी भारतबाट आफन्तको घरमा कैलाली आएकी थिइन् । केही दिनअघि उनीभारतबाट आएकी...
कोरोनाका कारण काठमाडौंमा थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं ।कोरोनाबाट काठमाडौंमा थप एक जनाको मृत्य भएको छ ।बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत काठमाडौंका स्थायी ६६ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । मृतक निमोनियाका बिरामी भएकोचिकित्सकले बताएका छन् । ६६ वर्षीय पुरुषको मृत्यु भएसँगैनेपालमा कोरोनाका...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो
एजेन्सी
भदौ ०९, २०७७
भारतमा कोरोना भाइरका कारणमृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ । भारतीयस्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसकाकारण ५८ हजार ३९० को मृत्यु भएको छ । पछिल्लो २४ घन्टमा ८४८ जनाको मृत्यु भएको छ । भारतमा संक्रमित हुनेको संख्या ३१...
भेरी अस्पतालका दुई जना चिकित्सक कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
बाँके । भेरी अस्पतालका दुईजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार अस्पतालको प्रयोगशालामा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । सो अस्पतालका अनुसारमंगलबार भेरी अस्पतालको मेडिसिन डिपार्टमेन्टका प्रमुख डाक्टर राजन पाण्डे र कोरोनाका फोकलपर्सन...
एउटै वडाका ६ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
दमोली । तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भानु नगरपालिका१ मा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये चार महिला र दुई पुरुष हुन् । उक्त वडाका ४६...
भैरहवामा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गैडहवा गाउँपालिका३ का ५५ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा सोमबार राति मृत्यु भएको हो । एक साताअघि युनिभर्सल मेडिकल कलेजमा उपचाररत ती पुरुषमा चार दिनअघि कोरोना संक्रमण पुष्टि...
पेट्रोलियम पदार्थ वितरण गर्ने मुख्य डिपो नै सिल, के अब इन्धन अभाव हुन्छ ?
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
देशभर पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो सिल भएको छ । कर्मचारीहरुमा कोरोनाका संक्रमण पुष्टि भएसँगै डिपो सिल गरिएको निगमले जनाएको छ । अमलेखगञ्जमा काम गर्ने ६ र वीरगन्ज कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएको निगमले जनाएको छ...
एकैदिन भेटिए डेङ्गु र स्क्रबटाइफसका चार बिरामी
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस संक्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु र स्क्रबटाइफस भएको हो । बेनी नगरपालिका४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका५ पुलाचौरकी २२...
दुई प्रहरीसहित गण्डकीमा थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
कास्की । पोखरामा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि आजै (मंगलबार बिहान) पोखराका चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै आज बिहान पोखरामा मात्रै ११ जना संक्रमित थपिएका छन् । यसैबीच गण्डकी प्रदेशको...
पोखरामा थपिए चार संक्रमित
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
पोखरा । पोखरामा मंगलबार बिहान थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार, पोखरा महानगरका तीन वटा वडाका तीन पुरुष र एक महिलामा कोसंक्रमण पुष्टि भएको हो । मंगलबार बिहान पोखरा महानगरको वडा नम्बर...
साढे चार महिनापछि एक व्यक्तिमा फेरि संक्रमण, के भन्छन् वैज्ञानिक ?
एजेन्सी
भदौ ०९, २०७७
कोरोना भाइरस (कोभिड-१९) संक्रमणपश्चातस्वस्थ (निको) भएकाहङकङका एक व्यक्तिमा पुनः संक्रमण भएको पाइएको छ । ३० वर्षीय एक युवामा पहिलो संक्रमण भएको साढे चार महिनापछि दोस्रो पटक संक्रमण पुष्टि भएको हो । ती संक्रमित १४ दिन अस्पतालमा उपचार गरेर कोरोनामुक्त भएका...
कोरोना संक्रमणबाट शेर्पा संघ युकेका अध्यक्षको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोमबार दिउँसो शेर्पाको मृत्यु भएको हो । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा मृत्यु भएको हो । गत असार २९ गते...
वर्गीकरण गरिएकालाई कोभिड–१९ अस्पतालमा परिणत
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
सरकारले कोरोना भाइरस (कोभिड१९)का सङ्क्रमितको उपचार गर्न वर्गीकरण गरिएका सबै अस्पताललाई कोभिड१९ अस्पतालमा परिणत गरेको छ । यसअघि कोभिड१९ का सङ्क्रमितको उपचार गर्न लेभल१, लेभल२ र ३ गरी अस्पतालको वर्गीकरण गरिकामा अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती सबै अस्पताललाई कोभिड१९...
बागलुङमा थप एक साता निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
बागलुङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारको समुदायमा सङ्क्रमण फैलिएको निष्कर्षसहित यही भदौ ३ देखि ९ गतेसम्म गरिएको निषेधाज्ञा सोमबार बसेको जिल्ला प्रशासन कार्यालय र सरोकार हुनेको...
पाटन अस्पतालमा उपचारत २ कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । पाटन अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितकाेमृत्यु भएको छ। पछिल्लो मृत्यु हुनेमा काठमाडौंका ७४ वर्षीयपुरुष र धनुषाका ७६ वर्षीयपुरुषछन् । दुवैको ललितपुरस्थित पत्न अस्पतालमा सोमबार निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
«
1
...
44
...
87
88
89
90
91
92
93
94
95
...
140
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय