मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकी चुनावको अनुसन्धान गर्ने वरिष्ट अधिकारीद्वारा राजीनामा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिएका छन् ।महान्यायाधीवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई मेमो पठाएर राष्ट्रपति चुनावमा धाँधली भए नभएको अनुसन्धान गर्न निर्देशन दिएपछि त्यसको विरोधमा पिल्जरले राजीनामा दिएका हुन् । पिल्जरले हाल महान्यायाधीवक्ताको कार्यालयमा चुनावसँग सम्बन्धित...
म्यानमारमा आङ साङ सुकीको पार्टीलाई बहुमत
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
म्यानमार ।म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उनको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले...
ट्रम्पले बिगारेको अमेरिका र बाइडेनको चुनौतीपूर्ण बाटो
एजेन्सी
कात्तिक २५, २०७७
अमेरिकी चुनावको नतिजा दुई कारणले महत्त्वपूर्ण छ पहिलो यस चुनावमा संख्यात्मक रूपमा अहिलेसम्मकै धेरै(अनुमानित १६ करोड) र प्रतिशतका हिसाबले १ सय २० वर्षयताको सर्वाधिक (६६ दशमलव ९ प्रतिशत) मत खस्यो । दोस्रो श्वेत सर्वोच्चता लाई मलजल गर्दै ट्रम्पले चार वर्षदेखि...
बिवाहको लागि पाकिस्तानमा नयाँ निर्देशिका
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
इस्लामावाद । पाकिस्तानमा बैबाहिक समारोह आयोजनाको लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ ।कोरोना भाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो । पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६५० जना कोरोना...
अमेरिकामा कमला उपराष्ट्रपतिमा चुनिएपछि भारतमा उत्सव मनाइयो
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
अमेरिका निर्वाचन परिणाममाकमला ह्यारिस उपराष्ट्रपति चुनिपछि भारतमा उत्सव मनाइएको छ । अमेरिकामा कमला ह्यारिस उपराष्ट्रपति निर्वाचित भएपछिदक्षिण भारतीय राज्य तमिनाडुको एक गाउँमा उत्सव मनाइएको हो । सो गाउँकाबासिन्दालेपटाका पड्काएर र मिठान्न बाँडेर ह्ययारिस उपराष्ट्रपित भएकोमाउत्सव मनाएका हुन् । ह्यरिस उपराष्ट्रपति...
भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बईस्थित तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
आत्महत्याका लागि उक्साएको आरोपमा थुनामा रहेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बईस्थित तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण गरिएको छ। उनीमाथिएक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोप छ । भारतीय सञ्चार माध्यमहरूका अनुसारगोस्वामीले अलिबागस्थित क्वारेन्टाइनका रुपमा राखिएको ठाउँमा उनलाई निर्ममतापूर्वक पिटिएको र कसैलाई...
विश्वभर एक करोड ३६ लाख बढी सक्रिय संक्रमित, ९२ हजार संक्रमित सिकिस्त
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७२ हजार ४६८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ३६ लाख ७५ हजार ९९४ पुगेको छ । उपचार गराइरहेकामध्ये ९२ हजार...
नव निर्वाचीत अमेरिकी राष्ट्रपति बाइडनले कोरोनाको महामारीलाई पहिलो प्राथमिकता दिने
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
एजेन्सी । नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना भाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ । उनी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका हुन् । उनको टोलीका अनुसार अमेरिकामा कोरोना...
डेनमार्क–बेलायत आवागनमा प्रतिबन्ध
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
एजेन्सी । संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको बताएको छ । अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएपछि उक्त आवागमनमा प्रतिबन्ध लगाइएको हो । डेनमार्कको डेनिस...
जारी आमनिर्वाचन सुकीको दलले जित्ने पूर्वानुमान
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । विपक्षीहरको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ । पाँच वर्षअघि भएको आमनिर्वाचनमा सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरूको हातबाट शासनसत्ता लिएर...
विश्वमा संक्रमितको संख्या ५ करोड नाघ्यो, अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं ।विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५ हजार २२४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर ५ करोड २ लाख ५४ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा संक्रमण...
अमेरिकी इतिहासमा दोस्रो कार्यकालका लागि चुनाव हार्ने ट्रम्प कतिऔँ राष्ट्रपति ?
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोकालको राष्ट्रपतीय चुनावको मैदानबाट बाहिरिएका छन् । अमेरिकी इतिहासमा यसरीदोस्रो कार्यकालका लागि चुनाव हार्ने उनी एघारौँराष्ट्रपति हुन् । दुई सय ३१ वर्ष लामो अमेरिकी राष्ट्रपतीय चुनावीयइतिहासमा यसअघि सत्तासीन १०राष्ट्रपति यसरी नैबाहिरिएका थिए । नोभेम्बर ३...
नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडनले भने ‘यो जनताको जित हो’
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
भरखरै चुनावमा भीडेका नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले यस जितलाई जनताको जित भएको बताएका छन् । उनले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो भाषण गरेका छन् । उक्त भाषणमा नव निर्वाचित राष्ट्रपति बाइडनले आफूले ऐतिहासिक रुपमा सर्वाधिक भोट पाएको पनि बताएका...
फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै ६० हजारभन्दा बढीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
पेरिस । फ्रान्समा महामारीको सुरु भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४८६ नयाँ कोरोना भाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ । फ्रान्समा पछिल्ला दिनहरूमा कोभिड१९ संक्रमणको अवस्था जटिल बन्दै गएको छ । शुक्रबार...
अफगानिस्तानमा बम बिस्फोट : पत्रकारसहित तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काबुल । अफगानिस्तानको काबुलमा शनिबार भएको विष्फोटमा परी एक पत्रकारसहित तीनजना व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गरी अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले उल्लेख गरेको छ । सरकारले विद्रोही तालिवान समूहले गराएको हुनसक्ने बताएको छ । दावी गरिएको उक्त आक्रमणमा पत्रकार...
कमला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित
एजेन्सी
कात्तिक २३, २०७७
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीको विजय सुनिश्चित भएसँगै दक्षिण एसियाली-अफ्रिकी मुलकी कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बन्ने पक्का भएको छ । उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् । भारतीय हिन्दू आमा बाबुआमाको सम्बन्ध बिच्छेद भएपछि क्यान्सर अनुसन्धानकर्ता...
को हुन् जो बाइडेन ?
एजेन्सी
कात्तिक २३, २०७७
जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडेन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन् । बिबिसीले गरेको प्रक्षेपण अनुसार उनले महत्त्वपूर्ण...
अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्। पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार ७८ वर्षीय जो बाइडेनअमेरिकाको ४६औँ राष्ट्रपति बन्न सफल भएका हुन् । बिबिसीको प्रक्षेपणअनुसार सो राज्यमा विजय भएसँगै उनले कुल २७३ इलेक्टरल कलेज मत प्राप्त गर्नेछन् ।जुन...
आतंककारी हमलापछि अष्ट्रियाका मस्जिदहरू बन्द गरिने
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
अस्ट्रिया सरकारले यसै हप्ताको सुरुमा भियनामा भएको घातक आतंककारी हमलापछि मस्जिदहरू बन्द गर्ने निर्णय गरेको छ । एक मन्त्रालयका प्रवक्ताले छिट्टै आन्तरिक मन्त्री कार्ल नेहम्मर र एकीकरण मन्त्री सुसान राबकोसाथ एक पत्रकार सम्मेलनमा थप विवरण दिने जानकारी दिएको अल जजीराले...
बिस्फोटमा पत्रकारसहित तीन जनाको मृत्यु
एजेन्सी
कात्तिक २२, २०७७
काबुलमा शनिबार भएको विष्फोटमा परी एक पत्रकारसहित तीन व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गरी अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले उल्लेख गरेको छ । सरकारले विद्रोही तालिवान समूहले गराएको हुनसक्ने बताएको छ । दावी गरिएको उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु...
«
1
...
52
...
103
104
105
106
107
108
109
110
111
...
157
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय