मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकामा एकैदिन थपिए एक लाखभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।संक्रमितको संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो । साइट वर्ल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा...
फ्रान्समा भएको आतंककारी हमलाको राष्ट्रसंघद्धारा निन्दा
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
संयुक्त राष्ट्रसंघले फ्रान्समा बिहीबार भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सो हमलाको निन्दा गरेका हुन् । उनका प्रवक्ता स्टेफन डुजारिकद्धारा जारी विज्ञप्तिमा महासचिव गुटर्रेसले त्यसको विरोध गरेकाेजनाइएको छ । फ्रान्सको निस सहरमा...
टर्कीमा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
टर्कीको एजियन तटमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे । टर्कीका अधिकारीहरुका अनुसार हालसम्म हताहत भएको विवरण आइपुगेको छैन यद्यपि इज्मिर सहरमा ६ वटा भवन भत्किएका छन् । सामाजिक सञ्जालमा पोष्ट भएका...
भारतमा कोरोनाबाट १ लाख २१ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६३ जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार कोभिड१९ बाट संक्रमितमध्ये करिब ७३...
नयाँ चरणको लकडाउनमा पनि युरोपका विद्यालय खुल्ला
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
चान्सलर एन्जेला मार्केलले जर्मनीमादोस्रो चरणको लकडाउन घोषणा गर्दा सार्वजनिक कार्यक्रम, सभा सम्मेलन एवं बार, रेस्टुरेन्ट, थिएटर, कन्सर्ट हल, जिम र ट्याटू पार्लरहरू बाध्यात्मक रुपमा सबै बन्द गरिएको छ। लकडाउन अवधिमा विद्यालय र केयर सेन्टरहरू भने खुलै रहने बताइएको छ ।...
साउदीको नोटमा राखेको नक्साप्रति भारतको आपत्ति
एजेन्सी
कात्तिक १४, २०७७
एजेन्सी ।साउदी अरेबियाले आफ्नो बैंक नोटमा जारी गरेको अन्तर्राष्ट्रिय सिमानामा भारतले आपत्ति जनाएको छ । भारतले बिहीबार साउदी अरेबियाको बैंक नोटमा राखिएको नक्सामा आपत्ति जनाउँदै त्यसमा सुधारको माग गरेको बिबिसीले उल्लेख गरेको छ । गत साता साउदी अरेबियाले जारी गरेको...
विश्वभर एकैदिन ५ लाख ४५ हजारभन्दा बढीमा संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ५३ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४५ हजार ९०३ जनामा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड...
फ्रान्समा दोस्रो चरणको लकडाउन हुँदा राजधानी छाड्नेको संख्या ह्वात्तै बढ्यो
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
दोस्रो चरणको लकडाउन घोषणा भएसँगै फ्रान्समा राजधानी पेरिस छाड्नेको संख्या बढेको छ । शुक्रबारदेखि पुन: सुरु भएकोलकडाउनका कारण राजधानी छाड्नेको संख्या ह्वात्तै बढेको हो । राजधान पेरिस छाड्नेको संख्यामा उल्लेखित वृद्धि भएसँगै सडक जाम भएको छ । समाचारहरुमा जनाइएअनुसार करिबसातसय...
दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङवाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ। सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो। फैसलाको पर्खाइमा...
भियतनाममा पहिरो जाँदा १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको राज्य सञ्चालित समाचार संस्थाले समाचारमा जनाएको छ । नाम ट्रा जिल्लाको ट्रा भ्यान र ट्रा लेङ गाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो । पहिरोमा परी दर्जनौँ...
भालेको आक्रमणबाट प्रहरीको मृत्यु
एजेन्सी
कात्तिक १३, २०७७
फिलिपिन्स।एउटा लडाकु भालेले आक्रमण गर्दा फिलिपिन्समा एकजना प्रहरीको ज्यानै गएको छ । अवैध रूपमा भाले जुधाइहेको ठाँउमा छापा मार्न पुगेका प्रहरीमाथि नै लडाकु भाले जाइलागेको थियो । उत्तरी फिलिपिन्सको समार प्रान्तस्थित मदुग्याङ्ग गाउँमा अवैध रुपमा भाले जुधाइरहेका बेला छापा मार्न...
उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी निजीलाई बिक्री गर्दै
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
एजेन्सी ।मध्य एसियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योग र कलकारखाना निजी क्षेत्रलाई बिक्री गर्ने घोषणा गरेको छ । उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय निजी क्षेत्रलाई बिक्री गर्नेसम्बन्धी एक आदेशमा बुधबार हस्ताक्षर गरेका हुन् । कोरोना...
एकैदिन ५ लाखभन्दा बढीमा संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७...
फ्रान्समा दोस्रो देशव्यापी लकडाउनको घोषणा
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका छन् । शुक्रवारबाट लागु हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन्। रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र...
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख पुग्यो
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४ करोड ४३ लाख ८६ हजार ६२१ पुगेको हो । हालसम्म कोरोनो संक्रमणबाट ११ लाख ७२ हजार ८६ जनाको मृत्यु भइसकेको छ...
मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख पुगेको छ । कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट ६४३ जनाको मृत्यु भएको र पाँच हजार ९४२ नयाँ...
अफगानिस्तानमा बम विस्फोटमा हुँदा १० तालिबानी लडाकू मारिए
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित पाँचको मृत्यु भएको छ । एक कमाण्डरसहित मारिएका तालिबानका यी सदस्यहरूहालै मात्र जेल मुक्त भएका थिए । अफगानिस्तानका तालिबान र अमेरिकाबीचको शान्ति वार्ताको लागि अमोरिका...
भारतमा एक लाख २० हजारभन्दा बढीकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ६ लाख...
अमेरिकाको न्यायाधीशको रुपमा एमी कोने ब्यारेटले लिइन् शपथग्रहण
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
अमेरिकाकोसर्वोच्च अदालतको न्यायाधीशकोरुपमा एमी कोने ब्यारेटले राष्ट्रपतिबाट शपथग्रहण लिएककी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटबाट पारित भएपछिउनले सपथग्रहण लिएकी हुन् । सिनेटको न्यायिक समितिमा विपक्षी डेमोक्रेट सदस्यहरुले अहिले न्यायधीश नियुक्त गर्ने उपयुक्त समय नभएको...
भारत र अमेरिकाबीच भएको 'बेका' सम्झौता के हो?
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
चीनसँग चर्को सिमाना तनावका बीचभारत र अमेरिकाले भूउपग्रहमार्फत् प्राप्त हुने संवेदनशील डेटा एक अर्कासँग बाँड्ने सैन्य सम्झौता गरेका छन् । त्यस्तो डेटाको सहयोग क्षेप्यास्त्र, ड्रोन तथा अन्य निशानाहरूमा ठीक निशाना लगाउन महत्त्वपूर्ण हुने बताइएको छ । दिल्लीमा भएको '२+२' उच्चस्तरीय...
«
1
...
54
...
108
109
110
111
112
113
114
115
116
...
160
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय