मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अत्यधिक वर्षाका कारण भारतमा १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २८, २०७७
भारतको तेलंगाना राज्यमा अत्यधिक वर्षापछिका घटनामा परी थप कम्तीमा १२ जनाको मृत्यु भएको छ । राज्यका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । चन्द्रयाँगुत्ता प्रहरी कार्यालयको दुई ओटा पर्खाल भत्किएर भएको दुर्घटनामा...
तालिबानको भिषण आक्रमण, १६ सुरक्षाकर्मी मारिए
नेपाल फ्ल्यास
असोज २८, २०७७
अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् । स्रोतहरुका अनुसार आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् । बाघलान प्रान्तको गोजारगाहएनूर जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्रमण गरेको अफगान रक्षा मन्त्रालयले...
विश्वमा कति पुग्यो संक्रमितको संख्या ? डिस्चार्ज संख्यामा भारत अग्रस्थानमा
एजेन्सी
असोज २८, २०७७
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।...
१४ महिनापछि रिहा भएकी जम्मु-कश्मीरकी पूर्व मुख्यमन्त्रीको यस्तो सन्देश
नेपाल फ्ल्यास
असोज २८, २०७७
जम्मु-कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिडिपी पार्टीकी अध्यक्ष महबुबा मुफ्ती १४ महिनापछि रिहा भएकी छिन् । उनलाई जम्मुकश्मीरको प्रशासनले रिहा गरेको हो । रिहा भएपछि महबुबा मुफ्तीले आफ्ना समर्थकहरुलाई सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश शेयर गरेकी छिन् । सन्देशमा उनले 'गत...
चक्रवातका कारण भारतमा भीषण वर्षा, कम्तीमा ७ जनाको मृत्यु
एजेन्सी
असोज २८, २०७७
चक्रवातका कारण भारतमा भीषण वर्षा हुँदा कम्तीमा ७ जनाको मृत्यु भइसकेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको हो । वर्षाका कारण सडक नदीजस्तै बनेका छन् । तेलंगनाको राजधानी हैदराबादमा मंगलबार दिउँसो भारी वर्षा भएको हो...
दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रको नोबेल पुरस्कार गर्ने घोषणा
नेपाल फ्ल्यास
असोज २८, २०७७
स्टकहोम । आजको अर्थव्यवस्थामा लिलामी निकै प्रचलित छ । गूगलले विज्ञापन बेच्न, उपभोक्ताले तिर्ने बिद्युत महशुल बुझाउन, र सरकारले टेलिकम कम्पनी र प्रशारकलाई बिक्री गर्ने फ्रिक्वेन्सीमा यही लिलामी विधिको प्रयोग हुने गरेको छ । यही लिलामी विधिका बारेमा अनुसन्धान गरेका...
योगा गरिरहेका 'रामदेव बाबा' हात्तिबाट खसेपछि... (भिडियो)
नेपाल फ्ल्यास
असोज २७, २०७७
भारतीय योग गुरु रामदेव हात्तिमाथि बसेर योगा गर्दा हात्तिबाट खसेका छन् । उत्तरप्रदेशको मथुरामा हात्तिमा चढेर योगा गर्दा सन्तुलन नमिलेपछि रामदेव भुईंमा खसेका हुन् । रामदेव हात्तिबाट खसेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनी भुईंमा खसेपछि...
कोरोनाभाइरसको संक्रमण एउटै मान्छेमा दोहोरिन थालेपछि डाक्टरहरु चिन्तित
नेपाल फ्ल्यास
असोज २७, २०७७
अमेरिका । अमेरिकामा एक व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण फेरि दोहोरिएको छ । दोस्रोपटक देखिएको संक्रमणसंगैचिकित्सकहरुसमेत डराएका छन् । वासिङटन डिसीका२५ वर्षीय एक पुरुषमा अचानक फेरि संक्रमण दोहोरिएको बताइएको छ । बिबिसीमा प्रकाशित समाचारअनुसार ती व्यक्तिको दुवै फोक्सोमा पर्याप्त अक्सिजन नपुगेपछि उनलाई...
ताजिकिस्तानको राष्ट्रपतिमा फेरि इमोमाली निर्वाचित
नेपाल फ्ल्यास
असोज २७, २०७७
एजेन्सी ।ताजिकिस्तानका प्रभावशाली नेता इमोमाली राख्मोन ताजिकिस्तानको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मतसहित विजयी फेरि विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार नेता इमोमालीले ९० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका हुन् । विपक्षीहरुको खासै उपस्थिति नरहेको ताजिकिस्तानमा ६८ वर्षीय इमोमाली ताजिकिस्तान स्वतन्त्र...
पेरिसको रिङ रोडमा विरोध प्रदर्शन
एजेन्सी
असोज २७, २०७७
होटल मालिकहरूले फ्रान्सको राजधानी पेरिसको रिङ रोडमा ट्राफिक आंशिक रूपमा अवरुद्ध हुनेगरी प्रदर्शन गर्दै राज्यबाट सहयोगको मांग गरेका छन् । उनीहरूले सङ्कटमा परेका उद्योगलाई सहयोग प्याकेजहरू उपलब्ध गराउन माग गरेका हुन् । कोभिड१९ सङ्क्रमण दर पुनः बढ्न थालेपछि सरकारले शहरी...
दक्षिण चीन सागरको विषयमा आसिएन राष्ट्रले बाह्य अवरोध रोक्नुपर्छ : चिनियाँ विदेशमन्त्री वाङ यी
नेपाल फ्ल्यास
असोज २७, २०७७
चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागरको विषयमा आसिएन राष्ट्रले बाह्य अवरोध रोक्नुपर्ने बताएका छन्। रोयटर्सका अनुसार मलेसिया भ्रमणमा रहेका यीले दक्षिण चीन सागरको विषयमा बाह्य अवरोध बढेको बताउँदै आसियन राष्ट्रले मिलेर त्यस्ताअवरोध हटाउनुपर्ने बताएका हुन् । सो क्रममा मलेसियाका...
विश्वकै सबैभन्दा ठूलो मध्येको गुलाबी हिरा लिलामी प्रकृयाबाट बिक्री
नेपाल फ्ल्यास
असोज २७, २०७७
विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ । रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समय अनुसार सोमबार जानकारी गराएका हुन् ।...
बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डकाे सजाय दिइने
नेपाल फ्ल्यास
असोज २७, २०७७
ढाका । बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो ।धेरैतिरबाट सुझाव, माग र दवाव आएकाले यस्तो व्यवस्थाका लागि प्रस्ताव तयार पारेको कानून...
कोरोनाबाट इरानमा एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
तेहरान । इरानमा सोमबार कोरोना भाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबार मात्रै २७२ जनाको मृत्यु भएको छ भने चार हजार २०० संक्रमित थपिएका छन् ।अरु कतिपय देशहरुमा झैं इरानमा पनि...
चीनमा पाँच दिनमा पूरै सहरका ९० लाख मानिसलाई कोरोना परीक्षण गरिँदै
नेपाल फ्ल्यास
असोज २६, २०७७
बेइजिङ ।चीनले पाँच दिनमा सिंगो सहरका बासिन्दाको कोरोना परीक्षण गर्ने भएको छ । क्विङदाओ सहरमा एकै पटकमा ९० लाख जनसंख्याको परीक्षण गर्न लागिएको हो । सहरमा कोरोनाका केही नयाँ संक्रमित भेटिएपछि व्यापक परीक्षणको योजना बनाइएको हो । विदेशबाट आईस्थानीय अस्पतालमा...
सात जना भारतीय अपहरण मुक्त
एजेन्सी
असोज २६, २०७७
लिबियामा अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरण मुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले सो कुराको जानकारी दिएका हुन् । उनले सो अपहरणमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेका जानकारी दिए । उनीहरु लिबियाको...
ट्विटरले हाइड गरिदियो ट्रम्पको ट्विट
नेपाल फ्ल्यास
असोज २६, २०७७
एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे फेरि भ्रामक ट्विट गरेपछि ट्वीिटरले उक्त ट्विट हाइड छ । आफूलाई अब कोरोना भाइरसको संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबीसहित ट्रम्पले ट्विट गरेपछि ट्विटरले हाइड गरेको हो । ट्विटरले ट्रम्पको सो ट्विट...
कोलम्बियाका पूर्व राष्ट्रपति उरिबेलाई नजरबन्दमुक्त गर्न आदेश
नेपाल फ्ल्यास
असोज २६, २०७७
बोगोटा । कोलम्बियाको एक अदालतले शनिबार कोलम्बियाका पूर्व सिनेटर तथा पूर्व राष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त गर्ने आदेश दिएको छ । उनलाई दुई महिनाभन्दा बढी समयदेखि घरमा नजरबन्दमा राखिएको थियो । यद्यपि उरिबेविरुद्धको कथित घूसखोरी र प्रक्रियात्मक ठगीको लागि अनुसन्धानमा...
इरानमा कोरोनाबाट एकैदिन २५१ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
इरानमा कोभिड१९ सङ्क्रमण पुष्टि भएपछि एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २५१ सङ्क्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार...
ह्वाइट हाउसको बार्दलीबाट ट्रम्पको सम्बोधन
एजेन्सी
असोज २५, २०७७
वासिङ्टन ।संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट शनिबार साँझ सम्बोधन गरेकाछन् । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उहाँबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर...
«
1
...
56
...
112
113
114
115
116
117
118
119
120
...
162
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय