मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
डब्लुएचओका प्रमुख नै क्वारेन्टाइनमा
एजेन्सी
कात्तिक १७, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस पनि क्वारेन्टाइनमा बसेका छन् । आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइननमा बसेका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफू स्वस्थ रहेको र कुनै लक्षण नदेखिएको...
इङ्गल्यान्डमा पुनः राष्ट्रव्यापी लकडाउनको घोषणा, पारिवारीक भेटघाटमै कडा नियम
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
लण्डन । बेलायतले इङ्गल्यान्डमा राष्ट्रिय स्वास्थ्य सेवाको लागि स्वास्थ्य तथा नैतिक संकट रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ ।पछिल्लो निर्णय जारी गर्दै प्रधानमन्त्री बोरिस जोनसनले क्रिसमस निकै फरक हुनसक्ने बताएका छन् । उनले कोरोना भाइरस महामारी नियन्त्रणको लागि उठाइएको...
इजरायलले पनि सुरु गर्यो कोरोनाविरुद्ध खोपको परीक्षण
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
जेरूसेलम । इजरायलले आइतबार एउटा कोरोना भाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड१९ संक्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौँ, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले...
अमेरिकासँगको सम्झौतामा तोकिएभन्दा बढी क्षतिपूर्ति दिन सकिन्न : सुडान
एजेन्सी
कात्तिक १६, २०७७
संयुक्तराज्य अमेरिकासँग भएको पछिल्लो सम्झौतामा तोकिएभन्दा अन्य क्षतिपूर्ति सम्बन्धी दाबीहरु भुक्तान गर्न आफूहरु बाध्य नभएको सुडान सरकारले स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकाले क्षतिपूर्तिका विषयमा सुडानसँग सहमति भइसकेको जनाउँदै आतंकवादलाई प्रश्रय दिने मुलुकको सूचीबाट सुडानलाई हटाएको थियो । सुडानको कानुन...
भारतमा संक्रमितको संख्या ८१ लाख ८४ हजार नाघ्यो
एजेन्सी
कात्तिक १६, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन् भने ४७० जनाको मृत्यु भएको छ । कोभिड१९ बाट संक्रमितमध्ये करिब ७४...
भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो
एजेन्सी
कात्तिक १६, २०७७
टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको बताइएको थियो । तर पनि...
शक्तिशाली गोनी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
शक्तिशाली गोनी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ। एसियामा यो वर्षकै सबैभन्दा शक्तिशाली आँधी गोनीका कारण २२५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ । आँधीका कारण राजधानी मनिलासहितका क्षेत्रको जनजीवन प्रभावित भएको छ । झण्डै १० लाख मानिसलाई सुरक्षित...
कोरोनाबाट ज्यान गुमाउनेको संंख्या १२ लाख नाघ्यो, कति छन् सक्रिय संक्रमित ?
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
कोरोना भाइरसको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । ४ करोड ६३ लाखमा कोरोना पुष्टि भएकोमा १२ लाख १ सय ९३ जनाको ज्यान गएको हो । ३ करोड ३४ लाख भने निको भइसकेका छन् । अहिले १...
बेलायतमा दोस्रो पटक देशव्यापी रुपमा लकडाउन घोषणा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
बेलायतमा दोस्रो पटक देशव्यापी रुपमालकडाउन घोषणा गरिएको छ ।कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछिआगामी बिहीबारदेखि लागू हुने सो लकडाउनघोषणा गरिएको हो । बेलायतमायसअघि मार्च २३ देखि पहिलो पटक लकडाउन गरीजुलाईमाखुला गरिएको थियो । प्रधानमन्त्री बोरिस जोन्सनले यो पटकको लकडाउन पहिलेजस्तो स्कुल,...
चीनले कोरोना भ्याक्सिन लाखौंलाई लगाइसक्यो, तर यसबारे नबोल्न आदेश
एजेन्सी
कात्तिक १६, २०७७
चीनले अहिलेसम्म लाखौं जनतालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन दिएको खुलेको छ। तर कोरोनाविरुद्धको भ्याक्सिन लिएकाहरुलाई त्यहाँको सरकारले यो कुरालाई गोप्य नै राख्न कडा निर्देशन दिएको छ । चीन सरकारले कयौँ कम्पनीका कर्मचारीलाई भ्याक्सिन लगाएको बारेमा कम्पनीको व्यवस्थापनका अलावा अरुलाई...
बेलायतमा दोस्रो पटक लकडाउनको घोषणा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गरेका छन् । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा...
बङ्गलादेशमा पाँच हजार ९२३ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
बङ्गलादेशमा अहिलेसम्म कोभिड१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या चार लाख सात हजार ६८४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा बङ्गलादेशमा कोभिड१९ सङ्क्रमित हुनेको थप सङ्ख्या एक हजार ३२० रहेको र १८ जनाको मृत्यु...
काराबाख क्षेत्रको हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु
एजेन्सी
कात्तिक १५, २०७७
अजरबैजान ।अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्वन्द्वमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो । अजरबैजान र अर्मेनियाबीच...
जर्मनीमा कोरोनाको दोस्रो वेभ : संक्रमितको संख्या पाँच लाख नाघ्यो
एजेन्सी
कात्तिक १५, २०७७
जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या पाँच लाख १८ हजार ७५३ पुगेको छ । साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि...
हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु
एजेन्सी
कात्तिक १५, २०७७
अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्धन्द्धमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो । अजरबैजान र अर्मेनियाबीच पछिल्ला...
कोरोना महामारीका कारण ११ अदालत सिल
एजेन्सी
कात्तिक १५, २०७७
न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट संक्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ । पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गरेका हुन् । देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा...
दिल्लीमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
कात्तिक १५, २०७७
भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन्...
तीन देशमा शक्तिशाली भूकम्प, कम्तीमा १७ को मृत्यु
एजेन्सी
कात्तिक १५, २०७७
टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । टर्कीको इज्मीर शहरमा ७ म्याग्निच्युडको भूकम्प गएको र...
अमेरिकामा थपिए एकैदिन एक लाखभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो । नयाँ संक्रमित थपिएसँगै...
पश्चिमा देशले इस्लाम धर्म र पैगम्बर मोहम्मदलाई बुझ्न सक्दैनन् : इमरान खान
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पश्चिमी देशहरुले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न नसकेको टिप्पणी गरेका छन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा अरुको भावनामा चोट पुर्याउन नहुनेमा उनले जोड दिए । इस्लामावादमा शुक्रबार आयोजित एक कार्यक्रममा खानले भने, इस्लामलाई मान्नेहरुमा...
«
1
...
54
...
107
108
109
110
111
112
113
114
115
...
159
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय