मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
रअका प्रमुख एक्कासि नेपालमा, नेपाल-ओली नजिक हुनु संयोग कि...
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौ।भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल केही घन्टाका लागि नेपाल आएका छन् । विमान लिएर आएका उनी बुधबारै भारत फर्किने कार्यतालिका रहेको बुझिएको छ । नोभेम्बर पहिलो साता भारतीय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा उनी नेपाल आएका हुन्...
भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्दै
एजेन्सी
कात्तिक ०५, २०७७
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । कोरोना भाइरसको महामारी सुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक सङ्ख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो । दैनिक झण्डै एक लाखसम्म संक्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको...
अन्ततः भारतले फिर्ता गर्यो चिनियाँ सैनिक
एजेन्सी
कात्तिक ०५, २०७७
भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै पक्राउ गरेको चिनियाँ सैनिकलाई फिर्ता गरेको छ । दुई दिनअघि सीमा क्षेत्र पूर्वी लद्दाखबाट समातिएका ती सैनिकलाई मंगलबार राति चुसुल-मोल्डो मिटिङ प्वइन्टमा लगेर छाडिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती चिनियाँ सैनिक सोमबार भूलवश...
दक्षिणी सोमालियामा १८ जना लडाकू मारिए
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
मोगादिशु । साेमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा विद्रोही अलशबाबसँग आबद्ध कम्तीमा १८ जना लडाकूको मृत्यु भएको छ । एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने शहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गरेको थियो । सरकारी सेनाका कमान्डर अहमद...
रसियामा एकै दिन १६ हजार कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
मस्को । रसियामा विगत २४ घण्टाको अवधिमा १६ हजार ३१९ जना नयाँ कोरोनाभाइरसका संक्रमित व्यक्ति थपिएका छन् । यो सहित रसियामा हालसम्म १४ लाख ३१ हजार ६३५ जना संक्रमित भइसकेका छन् । कोरोना भाइरस रेस्पोन्स सेन्टरका अनुसार देशका ८४ क्षेत्रमा...
दक्षिणी सोमालियामा १८ लडाकू मारिए
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा विद्रोही अलशबाबसँग आबद्ध कम्तीमा १८ जना लडाकूको मृत्यु भएको छ । एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने सहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गरेको थियो । सरकारी सेनाका कमान्डर अहमद हस्सन जियादले...
कोरोना संक्रमणको अवस्थाबारे बोले नरेन्द्र मोदी
एजेन्सी
कात्तिक ०४, २०७७
लचिलो लकडाउन भए पनि कोरोना संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । उनले भारतमा औसतमा ८८ प्रतिशत संक्रमितहरु संक्रमणमुक्त भएको जानकारी दिए । लकडाउन लचिलो भएर पनि संक्रमणमुक्त हुनेहरुको यो सङ्ख्या...
किन रिसाए राष्ट्रपति ट्रम्प ?
एजेन्सी
कात्तिक ०४, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आएका छन् । अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोस व्यक्त गरेका छन् । देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिन...
लिवियाली द्वन्द्वरत पक्षबीच जेनेभामा पुनः वार्ता सुरु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
जेनेभा । लिबियाको द्वन्द्वमा रहेका प्रतिद्वन्द्वी पक्षहरू एक दशकको रक्तपात अन्त्य गर्ने प्रयासको लागि सोमबार ताजा वार्तामा बसेको पुष्टि संयुक्त राष्ट्र संघले जनाएको छ ।२०११ मा नेटोको समर्थन पाएको विद्रोहले दिग्गज तानाशाह मोमेर गद्दाफीलाई पदच्युत गरेको र पछि हत्या गरेको...
कोरोना नियन्त्रण गर्न रातभरि देशव्यापी कर्फ्यू
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
स्लोभानिया । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ । देशव्यापी कर्फ्यू रातिमा मात्रै लागु हुने र मंगलबारदेखि सुरु हुने अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोना...
विश्वमा कोरोना सङक्रमितको संख्या ४ करोड नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड ३लाखपुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी २करोड ३लाख ७ हजार १४५ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण...
भियतनाममा बाढीका कारण ५ लाख चौपायासहित ९० जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
हप्तायताभियतनाममा जारीबाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको त्यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरूले जनाएका छन् । ती अधिकारीका अनुसार भियतनाममा बाढीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र...
अमेरिकी र इजरायली कुटनीतिज्ञ टोली बहराइन प्रस्थान
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
जेरुसेलम । इजरायलसँग बहराइनको कुटनीतिक सम्बन्धका बारेमा छलफल गर्न इजरायलीअमेरिकी कुटनीतिज्ञहरुको एक टोली आइतबार बहराइनतर्फ प्रस्थान गर्न लागेको छ । गत महिना इजरायल र बहराइनबीच सम्बन्ध सामान्यीकरण गर्ने विषयमा सहमति भएको थियो । आइतबारदेखि हुने इजरायलीअमेरिकी कुटनीतिज्ञहरुको संयुक्त टोलीले बहराइनी...
बेलारुसमा विपक्षीको प्रदर्शनबाट १०० जनाभन्दा बढी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
मिन्स्क । बेलारूसमा भ्रष्टाचार विरोधी अभियानमा सहभागी विपक्षी दलका दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।बेलारूसी प्रहरीले आइतबार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरीले विपक्षीको आन्दोलन हिंसात्मक बन्न थालेपछि प्रदर्शनमा सहभागी उनीहरूलाई...
पहिरोमा परी ११ सैनिकको मृत्यु, ११ बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन् । वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ । भारी वर्षाले यस क्षेत्रलाई एक हप्ता भन्दा बढी समयसम्म जलमग्न पारेको छ ।...
लाहोरस्थित एक इलेक्ट्रोनिक बजारमा आगलागी, दर्जनौं पसलहरू जले
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
पाकिस्तानको पूर्वी सहर लाहोरको एक प्रसिद्ध इलेक्ट्रोनिक्स बजारमा आगलागी हुँदा दर्जनौ पसरलहरू जलेका स्थानीय सञ्चारमाध्यम तथा उद्धारकर्मीहरूले बताएका छन् । रिपोर्टका अनुसार सहरको गुलबर्ग मेन बुलेभार्ड क्षेत्रमा अवस्थित हाफिज सेन्टर नामको बहुमंजिला प्लाजाको दोस्रो तल्लामा आगलागी भएको हो । समाचार...
अफगानिस्तानमा भएको झडपमा १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकूहरूबीच भएको झडपमा परी सात जना सैनिक मारिएका छन् । सो झडपमा परेर अरु कम्तीमा पनि पाँच जना तालिबानी लडाकूको मृत्यु भएको एक स्थानीय अधिकारीले आइतबार पुष्टि...
विश्वमा कोभिड-१९ सङक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो
एजेन्सी
कात्तिक ०२, २०७७
विश्वमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९५ लाख २ हजार ९०९ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस...
६७ वर्षपछि अमेरिकामा महिलालाई मृत्युदण्ड, के गरेकी थिइन् अपराध ?
एजेन्सी
कात्तिक ०२, २०७७
अमेरिकी सरकारले ६७ वर्षमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिने भएको छ । अमेरिकी सरकारले सन् २००४ मा गरेको अपराधमा दोषी पाइएकी लिजा मोन्टगोमेरीलाई मृत्युदण्ड दिन लागेको हो । आगामी डिसेम्बर ८ मा लिजा मोन्टगोमेरीलाई घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिइने सिएनएनले जनाएको...
न्यूजिल्याण्डको सत्ताधारी लेबर पार्टीलाई अत्यधिक बहुमत आउने सुनिश्चित
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
वेलिङटन । न्यूजिल्याण्ड निर्वाचनको प्रारम्भिक नतिजाले सत्ताधारी लेबर पार्टीलाई पुनः नेतृत्वमा पठाउने सुनिश्चितता भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।प्रधानमन्त्री जसिन्दा आर्डनले दोस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्ने पक्कापक्की हुने देखिएको छ । खसेको मतको करिब ९८ प्रतिशत मत गणना सकिँदासम्ममा...
«
1
...
55
...
110
111
112
113
114
115
116
117
118
...
161
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय