मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
पोर्चुगलको जंगलमा भीषण अगलागी
एजेन्सी
भदौ ३०, २०७७
लिस्बन । मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भीषण आगलागी भएको छ । आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् । राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको...
बच्चाकै अगाडि सामूहिक बलात्कार : 'बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ'
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् । अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा उनले यो अभिव्यक्ति दिएका हुन् । उनले भने, 'बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक...
रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाउने फुटबलर, कसको कमाइ कति ?
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अर्जेन्टिनी स्टार लियोनल मेस्सी विश्वमा सर्वाधिक कमाउने फुटबल खेलाडी बनेका छन् । उनी २०२० को सर्वाधिक कमाउने फुटबलर बनेको फोब्र्सले सार्वजनिक गरेको छ। फोब्र्सका अनुसार उनको वार्षिक आम्दानी १२६ मिलियन अमेरिकी डलर...
अमेरिकामा २४ घन्टामा ३१ हजार ८५७ जना कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
भदौ २९, २०७७
अमेरिकामा पछिल्लो २४ घन्टामा ३१ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६७ लाख आठ हजार ४५८ पुगेको छ । हालसम्म संक्रमितमध्ये ३९ लाख ७४ हजार ९४९ निको भएका छन् । अन्य उपचाररत२५ लाख...
रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी मृत्युकाे पुर्वानुमान
नेपाल फ्ल्यास
भदौ २८, २०७७
रगतमा रहेको भिटामिन डी को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययनकर्ताहरूले भिटामिन डी को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दावी गरेका छन् । स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन...
भारतमा चौथो दिन पनि थपिए ९० हजारभन्दा बढी कोरोना संक्रमित
एजेन्सी
भदौ २८, २०७७
भारतमा लगातार चौथो दिन कोरोना भाइरस (कोभिड-१९) का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९४ हजार ३७२ नयाँ संक्रमित थपिएका हुन् । योसँगै भारतमा कोरोना...
चीनबाट प्रवेश गर्न खोज्नेलाई गोली हान्न उत्तर कोरियाको आदेश
नेपाल फ्ल्यास
भदौ २८, २०७७
एजेन्सी ।उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ । उत्तरले आफ्नो देशमा कोरोना संक्रमण शुन्य भएको दाबी गर्दै अन्य देशबाट आउने मानिसहरुको प्रवेशलाई निकै कडाइ गर्दै आएको छ । अझ उसले चिनियाँ नागरिकलाई भने विशेष...
कोरोनामुक्त भएका भारतका गृहमन्त्रीलाई पुनः स्वासप्रश्वासको समस्या
नेपाल फ्ल्यास
भदौ २८, २०७७
भारतका गृहमन्त्री स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । दुई हप्ताअघि कोरोना भाइरसको संक्रमण मुक्त भएर डिस्चार्ज भएका गृहमन्त्री अमित शाह स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार रानि पुनः अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शाह दिल्लीस्थित एम्स अस्पताल...
सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७७
प्रजातान्त्रिक गणतन्त्र कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको...
कठोर बन्दै उत्तर कोरिया, चीनबाट आउनेलाई गोली हान्नेसम्मको आदेश
एजेन्सी
भदौ २७, २०७७
उत्तर कोरियाली अधिकारीहरुले चीन हुँदै आफ्नो देश प्रवेश गर्नेलाई गोली हान्नेसम्मको आदेश जारी गरेका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि उत्तर कोरियाली अधिकारीहरुले यस्तो कडा कदम उठाएको हुन् । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो सहयोगी मुलुक हो । तर,...
मालीमा आठ जनाको हत्या, कैयौँ घरमा आगलागी
एजेन्सी
भदौ २७, २०७७
मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारी समूहले (आक्रमण गरी) कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेको छ । अफ्रिकन देश मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारी समूहले बुधबार सो हमला गरेका थिए । अज्ञात हतियारधारीको...
बहराइन र इजरायलले गरे शान्ति सम्झौता
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । नेपालीको लागि रोजगारीको लागि राम्रो देश मानिने विदेशी मुलुक बहराइन र इजरायलले शान्ति सम्झौता गरेका छन् । नेपालीले विशेष ठूलो आम्दानी हासील गर्न सकिने इजरायल र खाडी मुलुक बहराइनबीच सम्बन्ध सामान्य बनाउन सहमत भएका हुन् । अमेरिकाको पहलमा...
लेबनानको बेरूत पोर्टमा फेरि आगलागी
एजेन्सी
भदौ २६, २०७७
एजेन्सी ।लेबनानको राजधानी बेरूतको पोर्टमा बिहीबार फेरि आगलागी भएको छ । आगलागीबाट आसपासका क्षेत्र धुवाँले भरिएको छ । यसअघि एक महिना पहिले भएको विष्फोटमा १९० मानिसको ज्यान गएको थियो । लेबनान आर्मीका अनुसार पोर्टको ड्युटी फ्रीजोनको एउटा वेयर हाउसमा आगलागी...
भारतमा एकैदिन थपिए ९६ हजार ५०० भन्दा बढी संक्रमित
एजेन्सी
भदौ २६, २०७७
भारतमा कोराना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सोही अवधिमा भारतमा कोरोनाकै कारण एक हजार २०९ जनाको...
विश्वमा एकै दिन थपिए ३ लाखभन्दा बढी कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । विश्वभर ३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख २हजारभन्दा बढीमा संक्रमित थपिँदाएकै दिन थप ५ हजार ९८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९...
लद्दाख विवाद कम गर्न भारत र चीनका विदेशमन्त्रीबीच ५ बुँदे सहमति
नेपाल फ्ल्यास
भदौ २६, २०७७
लद्दाखबारे भारतचीनबीचको जारी तनाव कम गर्नका ५ बुँदे सहमति भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच रुसको राजधानी मस्कोमा भएको बैठकका क्रममा सो सहमति बनेको हो । भारतका विदेशमन्त्री जयशंकरले एलएसीमा जारी तनाव बढाउन नचाहेको...
साइबर हमला: डोनाल्ड ट्रम्प र बाइडन दुवै रुस, चीन र इरानका ह्याकरको निसानामा
नेपाल फ्ल्यास
भदौ २६, २०७७
एजेन्सी । माइक्रोसफ्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्प र आगामी चुनावको लागि उनका प्रतिस्पर्धी डेमोक्र्याटिक उम्मेदवार जो बाइडन दुवैको चुनावी अभियान साइबर हमलाको निसानामा परेका छन् । माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय...
सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाइयो
नेपाल फ्ल्यास
भदौ २५, २०७७
युरोपेली संसदले रोहिंग्यासमुदायविरूद्धको राज्य अपराधमा मौन स्वीकृति दिएको ठहर गर्दै बिहीबार म्यानमारकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई सखारोभ पुरस्कार समुदाय बाट हटाएको छ । उनले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभन्दा करिब एक वर्ष पहिले सन् १९९० मा यूरोपेली संसद सभाले...
चीन र अरू मुलुकले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने
नेपाल फ्ल्यास
भदौ २५, २०७७
रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षामन्त्रालयले बिहीबार जनाएको छ । ककेसस...
क्यालिफोर्नियाको डढेलो झन् फैलियो, तीन जनाको मृत्यु
एजेन्सी
भदौ २५, २०७७
उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति आआफ्ना घर छाड्न बाध्य भएका छन् । पहाडी इलाकाको वन डढेलो फैलिएर...
«
1
...
60
...
120
121
122
123
124
125
126
127
128
...
166
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय