मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतीय उपराष्ट्रपतिलाई कोरोना संक्रमण
एजेन्सी
असोज १४, २०७७
भारतीय उपराष्ट्रपति वैंकया नायडुलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति नायडुलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । भारतीय उपराष्ट्रपतिको सचिवालयले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिएको छ । सचिवालयको ट्विटमा भनिएको छः भारतका उपराष्ट्रपतिको आज बिहान नियमित कोरोना...
क्यालिफोर्नियामा डढेलोका कारण २६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन । यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर (३७ लाख ५० हजार एकर)मा रहेको जङ्गली क्षेत्र विनास भएको क्यालिफोर्नियाको वन तथा आगलागी नियन्त्रण विभागले जानकारी...
महामारीका कारण पेरूको स्वास्थ्य प्रणाली सङ्कटमा
एजेन्सी
असोज १३, २०७७
स्वास्थ्य मन्त्री पिलार मज्जेतीले कोरोना भाइरस विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणालीजोखिममा परेको बताए । पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा भए पनि अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधिहरू सुरु भई दोस्रो प्रकोपको जोखिम बढ्ने...
कोरोना संक्रमणबाट १० लाखभन्दा बढीको मृत्यु
एजेन्सी
असोज १३, २०७७
एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको...
चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण
एजेन्सी
असोज १३, २०७७
सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड१९ सङ्क्रमण नियन्त्रणमा रहनुलगायत विषयमा आधारित भएर...
इराकबाट लुटिएको मूर्ति फिर्ता गरिने
नेपाल फ्ल्यास
असोज १३, २०७७
लण्डन । बेलायतले चार हजार वर्ष पुरानो इराकी एक शिल्पकलालाई फिर्ता गर्ने भएको छ । अनुसन्धानबाट उक्त शिल्पकला लुटिएको प्रमाणित भएपछि बेलायती संग्रहालयले सोमबार कलायुक्त वस्तु (मूर्ति) लाई फिर्ता गर्न तयार भएको हो । गत वर्ष मेमा अनलाइन बिक्री केन्द्रले...
इरानमा कोरोना महामारीको तेस्रो चरण सुरु
नेपाल फ्ल्यास
असोज १२, २०७७
इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण सुरु भएको छ । सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रका रुपमा घोषणा गरिएको जानकारी दिएका छन् । मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमा पर्दछ । यहाँ आइतबार थप १९५ जनाको मृत्यु भएको...
काराबाख क्षेत्रमा भिषण गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको संघर्षमा सोमबार आफ्ना अरु १५ जना लडाकू मारिएको जनाएका छन् । आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले गरेको कारबाहीमा हालसम्म ३९ जनाको ज्यान गइसकेको छ । विश्वका नेताहरूले अजरबैजान र...
मेक्सिकोको मध्यक्षेत्रीय प्रान्तको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार, ११ जनाको हत्या
नेपाल फ्ल्यास
असोज १२, २०७७
एजेन्सी ।मेक्सिकोको मध्यक्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका थिए । मोटरसाइकलमा अकस्मात ठूलो संख्यामा आएका ती...
चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
एएफपी-चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिण पश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो । सो खानीमा...
अर्बपति ट्रम्पको आयकर ‘७५० डलर’ मात्रै
नेपाल फ्ल्यास
असोज १२, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७५० डलर मात्रै तिरेको खबर प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ । राष्ट्रपतिमा निर्वाचित भएको वर्ष अर्बपति ट्रम्पले संघीय आय कर...
बाइडेनले मंगलबारको बहसभन्दा अघि–पछि आफ्नो स्वास्थ्य परीक्षण गरुन्ः राष्ट्रपति ट्रम्प
नेपाल फ्ल्यास
असोज १२, २०७७
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार आफ्नो प्रतिद्वन्दी जो बाइडेनको मङ्गलबारको पहिलो बहस अघि वा पछि स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरेका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले अमेरिकी राष्ट्रपतिका लागि गरेका प्रचारप्रसारका क्रममा देखिएको निद्रा र आक्रामक...
यमनी सरकार र हुथी विद्रोहीबीच बन्दी आदान प्रदानको लागि सहमति
नेपाल फ्ल्यास
असोज ११, २०७७
यमनी सरकार र हुथी विद्रोहीबीच आइतबार स्विट्जरल्याण्डमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट एक हजार ८१ बन्दीहरू आदान प्रदान गर्ने सम्झौता भएको यमनका लागि संयुक्त राष्ट्रसंघ विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्सले बताएका छन् । ग्रिफिथ्सले स्विजरल्याण्डमा यमनी सरकार र हुथी विद्रोहीबीच एक...
लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
असोज ११, २०७७
लेबनानका प्रधानमन्त्री मुस्तफा अदिबले राजीनामा दिएका छन् । सुधारवादी सोचका साथप्रधानमन्त्री बनेका मुस्तफाले आफ्नो प्रयास विफल भएपछि राजीनामा दिएकाे बताएका छन् । प्रधानमन्त्री अदिबले नयाँ सरकार गठन गर्न नसकेकोमा जनतासँग माफी माग्दै राजीनामा दिएका हुन्-म सरकार गठनको कामलाई निरन्तरता दिन...
भारतका पूर्वरक्षामन्त्री सिंहको निधन
नेपाल फ्ल्यास
असोज ११, २०७७
भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको निधन भएको छ । भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंहकाे ८२ वर्षकाे उमेरमा मृत्यु भएकाे हाे। राजस्थानको बाडमेरका जसवन्त सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उनको मृत्युमा...
बङ्गलादेशमा ७५ प्रतिशत व्यक्ति कोरोना सङ्क्रमणमुक्त
नेपाल फ्ल्यास
असोज ११, २०७७
ढाका । बङ्गलादेशमा कोरोना सङ्क्रमित विरामीमध्ये ७५.१ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ । मुसलमान बहुल एसियाली यो मुलुकमा पछिल्लो २४ घण्टामा एक हजार १०६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र यसका कारण...
कोरोनाको खोप पत्ता लागे अस्ट्रेलियाका प्रधानमन्त्रीले सहकार्य गर्ने
नेपाल फ्ल्यास
असोज ११, २०७७
क्यानवेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशले कोरोना विरुद्धको खोप विकास गरेमा खोप विकासबारे प्राप्त हुने जानकारी अन्य मुलुकसँग बाँड्ने घोषणा गरेका छन् ।संयुक्त राष्ट्र संघको साधारण सभालाई सम्बोधन गर्दै उनले शनिबार भने, अस्ट्रेलियाले कोभिड१९ खोप परीक्षणमा हुने कुनै...
भारतमा नौ लाख ६० हजारभन्दा बढी सकृय संक्रमित
नेपाल फ्ल्यास
असोज १०, २०७७
भारतमा कोरोना भाइरसबाट कूल संक्रमितमध्ये नौ लाख ६० हजारभन्दा बढी अझै पनि संक्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९ जना अहिले पनि संक्रमित अवस्थामै रहेका हुन् । भारतमा पछिल्लो २४ घण्टामा...
कोरोनाबाट विश्वभर ९ लाख ९३ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ७७० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड २७ लाख ८३ हजार पुगेका छ । कूल संक्रमितमध्ये...
अमेरिकामा नेपालसहित ५९ देशका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानुन ल्याउने तयारी
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं ।अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने गरी कानुन ल्याउने प्रस्ताव तयार पारेको छ । अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी विभागले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गरेर भिसा अवधि घटाउने प्रस्ताव तयार पारेको हो...
«
1
...
58
...
116
117
118
119
120
121
122
123
124
...
164
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय